ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

सुदूर पहाडका विद्यार्थीमा मुर्छा पर्ने अनौठो रोग, अभिभावक चिन्तित

News Desk by News Desk
१०:५४ बिहान, असार ४, २०८०
सुदूर पहाडका विद्यार्थीमा मुर्छा पर्ने अनौठो रोग, अभिभावक चिन्तित
391
सेयर
386
VIEWS
ShareTweetSendShare

काठमाडौं असार ४ गते ।
सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा अनौठो रोग देखा परेको छ। प्रायः विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा मुर्छा पर्ने अनौठो रोग देखा परेको हो।

एकाएक बेहोस हुने, रुने, कराउने लगायतका समस्या विद्यार्थीमा देखा गर्न थालेपछि अभिभावक चिन्तित बनेका छन्। शुक्रबार बैतडीको पञ्चेश्वर गाउँपालिका–१ को डुग्रिखान माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बेहोस भए। एक जना बेहोस भएपछि सँगै भएका अरु विद्यार्थी पनि बेहोस भएको प्रधानाध्यापक नरेन्द्रसिंह साउँदले बताए।

‘गत वर्षदेखि यस प्रकारको लक्षण विद्यार्थीहरुमा देखा पर्दै आएको छ। एक विद्यार्थीमा देखा परेपछि सँगै रहेका अन्य विद्यार्थीमा पनि यस्तो समस्या देखिने गरेको छ। लहरै विद्यार्थीहरु बेहोस हुने र छटपटाएर अनौठा हर्कत गर्ने गरेका छन्।’ विद्यार्थीहरु रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने, मुर्छा पर्ने, चिच्याउने, हाँस्ने, दौड्ने, काँप्ने लगायतका समस्या देखा परेको प्रधानाध्यापक साउँदले बताए।

उनका अनुसार आफैँले आफैँलाई दाँतले टोक्ने तथा एक जनालाई भयो भने अरुलाई पनि सँगै हुने गरेपछि नियमित पठनपाठनमा समस्या भइरहेको बताए। सुरुमा एक जना विरामी हुने त्यसपछि लहरै अन्य विद्यार्थीहरुलाई समेत सर्ने गरेको प्रधानाध्यापकको गुनासो छ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

धेरै जसो छात्रामा यस्तो समस्या देखिने गरेको सिगास गाउँपालिका–५ मा रहेको शारदा मावि ढुङगाडका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए। यो समस्या देखा परेपछि रुने, कराउने र बेहोस हुने गरेको उनले बताए। प्रायः १३ देखि १४ वर्ष उमेर समुहका बालबालिकाहरुमा यस्तो समस्या देखिने गरेको छ। यस्तो समस्या के कति कारणले देखा परेको हो भन्ने विषय अझै पत्ता लाग्न सकेको छैन्।केहिले त यस्तो समस्या देखा पर्नुलाई देवीदेउताको दोषको रुपमा पनि लिने गरेका छन्।

कतिपयले भुतप्रेतको संज्ञा समेत दिने गरेका छन्। तर जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले यो मानसिक समस्या भएको भन्दै मास हिस्टोरियाका कारण यस्तो समस्या आएको बताए। मास हिस्टोरियाका कारण विद्यार्थीहरुमा यस्तो लक्षण देखिने गरेको उनले बताए। ‘यो एक मानसिक समस्या हो।

यसले ठुलो घातक र समस्या गर्दैन। यसको सामाधान खोज्नुपर्छ। यसप्रकारको समस्या अरुलाई व्यक्त गर्न तथा भन्न नसकेका कारणले यस्तो किसिमको लक्षणहरु देखिन्छ।’ यस्ता लक्षण देखिएका बालबालिकालाई छुट्टा–छुट्टै स्थानमा राखेर मनोसामाजिक परामर्श दिनुपर्ने भट्ट बताउँछन्। ‘लक्षण देखिएका बालबालिकाहरुलाई अलग–अलग आइसोलेशनमा राखेर मनोसामाजिक परामर्श दिनुपर्छ।’

ADVERTISEMENT
Share159Tweet97SendShare
Previous Post

आजदेखि काठमाडौंमा भारतीय सिनेमा चल्न रोक

Next Post

गण्डकी प्रदेशमा ३ सय किमी सडक कालोपत्रे हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
३ पटक म्याद थप्दा पनि बनेन चारलेन सडक

गण्डकी प्रदेशमा ३ सय किमी सडक कालोपत्रे हुने

कञ्चनपुरमा परेन पानी, सुरु भएन रोपाइँ

कञ्चनपुरमा परेन पानी, सुरु भएन रोपाइँ

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Partly Cloudy
6:10 am6:06 pm +0545
Feels like: 25°C
Wind: 5km/h W
Humidity: 93%
Pressure: 1010.84mbar
UV index: 1
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?