ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कैलालीको कान्द्रा नदीमा १२ वर्षमा बन्यो पुल

News Desk by News Desk
१०:४० बिहान, असार १५, २०८०
कैलालीको कान्द्रा नदीमा १२ वर्षमा बन्यो पुल
372
सेयर
371
VIEWS
ShareTweetSendShare

कैलाली असार १५ गते ।
कैलालीको कान्द्रा नदीमा निर्माण सुरु भएको १२ वर्षमा पुल बनेको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ थेकीपुरस्थित कान्द्रा नदीमा पक्की पुल निर्माणको काम १२ वर्षमा पूरा भएको हो।

कान्द्रा नदीमा पक्की पुल निर्माणका लागि २०६८ जेठ २१ गते सम्झौता भएको थियो। २०८० को असारमा पुल निर्माणको काम पूरा भएको हो। अझै पक्की पुलसम्म जाने सडक निर्माणको काम बाँकी छ। कान्द्रा नदीको पुल अधुरै छोडेर निर्माण कम्पनी बेपत्ता हुँदै आएको थियो।

एक सय मिटरको उक्त पुल निर्माणका लागि १२ वर्ष लागेको हो। पटक–पटक पुल निर्माणको समय थप हुँदै आएको भएपनि साल्पारशेर्पा–लामा–विरुवा जेभीले काम गर्न सकिरहेको थिएन्। हुलाकी सडक योजना कार्यालयले निर्माण कम्पनीलाई पटक–पटक पुलको काम गर्न आग्रह गर्दै आएका भएपनि काम अधुरो रहेको थियो।

असार भित्र पुलसम्म जाने सडकको समेत काम पूरा हुने भएकाले बर्खामा समस्या नहुने हुलाकी राजमार्ग कार्यालयले बताएको छ। हुलाकी सडक योजना कार्यालय, धनगढीका सूचना अधिकारी दीपक सुनारले असार भित्र सबै काम पूरा हुने बताए। उनले पुलको बाक सकिएको बताएका छन्।

सम्बन्धित समाचार

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

जीवनोपयोगी सीपः विद्यार्थीले च्याउखेतीका लागि बनाए टनेल

राप्तीसोनारीमा धमाधम वडा शिक्षा समिति बन्दै

पटक–पटक म्याद थप र ताकेता गर्दा पनि निर्माण कम्पनीले पुलको काम अलपत्र छोडेको भन्दै तीनवटै निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने तयारीसम्म गरिएको थियो। चार करोड ४३ लाख रुपैयाँ साल्पारशेर्पा–लामा–विरुवाले संयुक्त रुपमा ठेक्का पाएको थियो। तीन कम्पनीमध्ये लामा पहिल्यैदेखि कालोसूचीमा रहेको छ।

आर्थिक संकटका कारण विरुवाले काम गर्न सकेन्। २०६८ जेठमा ठेक्का भएको पुलको पहिलो निर्माण अवधि ३० महिना रहेको थियो। तर, डिजाइन परिवर्तन गर्नु पर्ने कारणले साढे चार वर्षसम्म काम भएन। २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरु गरिएको थियो।

साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो। चौथो पटक थप भएको म्याद गत चैत मसान्तमा सकियो। पटक–पटक म्याद थप गरेर समेत पुल निर्माण भएपछि कैलालीको भजनी क्षेत्रका नागरिकलाई सहज भएको छ। उनीहरुले हुलाकी राजमार्ग हुँदै ओहोरदोहोर गर्न पाउने भएका हुन्।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सेती अस्पताल स्तरोन्नतिको योजना नयाँ बजेटमा पनि अटाएन

Next Post

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आज दिनभर नखुल्ने !

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने
समाचार

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

१०:२२ बिहान, मंसिर १५, २०८०
जीवनोपयोगी सीपः विद्यार्थीले च्याउखेतीका लागि बनाए टनेल
समाचार

जीवनोपयोगी सीपः विद्यार्थीले च्याउखेतीका लागि बनाए टनेल

१०:१९ बिहान, मंसिर १५, २०८०
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
समाचार

राप्तीसोनारीमा धमाधम वडा शिक्षा समिति बन्दै

१०:०३ बिहान, मंसिर १५, २०८०
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
समाचार

आज देखि लागु हुने गरी घट्यो पेट्रोल र डिजेलको मूल्य

१०:०१ बिहान, मंसिर १५, २०८०
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित
कृषि

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

१०:२९ बिहान, मंसिर १४, २०८०
जाजरकोट भूकम्पः सार्वजनिक संरचना प्रदेश सरकारले निर्माण गर्ने
समाचार

घर बनाउने रकमको जोहो गर्न रोजगारी खोज्दै भूकम्प पीडित भारततिर

१०:२४ बिहान, मंसिर १४, २०८०
कोहलपुरमा आगलागीबाट चार पसल जलेर नष्ट
दुर्घटना

कोहलपुरमा आगलागीबाट चार पसल जलेर नष्ट

१०:१८ बिहान, मंसिर १४, २०८०
कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई
मुख्य समाचार

मापदण्ड विपरीत चलेका ३० वटा अटोलाई कारवाही

१०:१३ बिहान, मंसिर १४, २०८०
Next Post
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आज दिनभर नखुल्ने !

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आज दिनभर नखुल्ने !

कोहलपुरमा आपतकालीन कार्यसंचालन केन्द्र संचालन

कोहलपुरमा आपतकालीन कार्यसंचालन केन्द्र संचालन

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
21°
Clear
6:52 am5:22 pm +0545
Feels like: 21°C
Wind: 5km/h WNW
Humidity: 78%
Pressure: 1014.56mbar
UV index: 0
SatSunMon
28/13°C
28/13°C
25/13°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?