ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

News Desk by News Desk
१:२३ बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
387
सेयर
386
VIEWS
ShareTweetSendShare

सल्यान असार २७ गते ।
सल्यानको एउटै पालिकाबाट तीन करोड २६ लाख बढीको खसी निकासी भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा समूह तथा सहकारीमा आबद्ध किसानहरूले एक वर्षमा खसी बिक्री गरेर तीन करोड २६ लाख ४३ हजार ६०३ रुपियाँ हात पारेका हुन् ।

कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत सहकारी मार्फत खसी बोका बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको भन्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले यसबाट किसानहरू बाख्रा पालनतर्फ आकर्षित भएको बताए । “किसानहरूले खसी बोका बिक्री गरेर राम्रो आम्दानी गर्दै आई रहनुभएको छ”, उनले भने, “व्यापारीहरूले आफूखुसी खसी बोकाको मूल्य निर्धारण गर्दा किसानहरू मारमा पर्ने गरेको गुनासो पनि थियो ।

सहकारी मार्फत खसी बोकाको बजारीकरण भए देखी किसानहरू खुसी हुनुहुन्छ ।” त्रिवेणी गाउँपालिकाले आ.व. २०८१–०८२ मा वार्षिक न्यूनतम १०० किलो खसी बिक्री गर्ने ३०८ जना कृषकहरूलाई २० रुपैयाँको दरले १० लाख ८० हजार ९२० रुपियाँ अनुदान दिएको पशु विकास शाखाका प्रमुख वसन्त रावतले जानकारी दिए । दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीका १२० जना कृषकलाई पाँच लाख २८ हजार २२० रुपियाँ अनुदान प्रदान गरिएको छ ।

यो सहकारीमा आबद्ध किसानहरूले एक करोड ४६ लाख १६ हजार ७८५ रुपियाँ बराबरको खसी निर्यात गरेका छन् । यस्तै नमुना सामाजिक उद्यमी महिला सहकारीबाट ७३ जना कृषकहरूलाई अनुदान बापत दुई लाख ३२ हजार १२० रुपियाँ दिइएको छ भने यो सहकारीबाट ७० लाख ४२ हजार १८४ रुपियाँ बराबरको खसी निर्यात भएका छन् । पशु विकास शाखाका अनुसार उपहार सामाजिक उद्यमी महिला सहकारीबाट ६२ जना कृषकहरूलाई एक लाख ८७ हजार ४०० रुपैयाँ अनुदान दिइएको छ भने यो सहकारीबाट ७१ लाख ५२ हजार ४६४ रुपियाँ बराबरका खसी बिक्री भएका छन् ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

यसै गरी त्रिवेणी पशुपालन व्यवसायी सहकारीबाट ५३ जना कृषकहरूलाई एक लाख ३९ हजार ८३९ रुपियाँ अनुदान दिइएको छ भने ३८ लाख ३२ हजार १७० रुपियाँ बराबरको खसी निर्यात भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षभन्दा करिब एक करोड रुपियाँ बढीका खसी निर्यात गरेको पशु विकास शाखा प्रमुख रावतले जानकारी दिए । गत आर्थिक वर्षमा त्रिवेणीका किसानहरूले सहकारी मार्फत दुई करोड ३६ लाख ३० हजार ६२९ रूपियाँको खसी बिक्री गर्दै पालिकाको अनुदान समेत पाएका थिए ।

खसी बिक्रीका लागि गाउँपालिकामा समूह, सहकारी सूचीकृत हुन सक्ने भए पनि यस वर्ष पाँच वटा सहकारी संस्था मात्रै सूचीकृत भएका थिए । गाउँपालिकाले पशु सेवा शाखामार्फत पशु स्वास्थ्य सेवा, पशु आहारा विकास कार्यक्रम, पशु प्रजनन सेवा, तालिम तथा पशु सेवा प्रसार कार्यक्रम, पकेट प्याकेज कार्यक्रम, व्यावसायिक फार्म प्रवद्र्धन कार्यक्रम, पशुपक्षी बजार प्रवद्र्धन र नियमनका कार्यक्रम सञ्चालन गरिएको थियो ।

कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिकाले सहकारी तथा समूहमार्फत एक सय किलो भन्दा बढी खसी बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । साथै व्यवस्थापनका लागि प्रतिकिलो एक रुपैयाँको दरले सहकारीलाई समेत रकम उपलब्ध गराउने गरेको छ । आर्थिक वर्ष २०७६–०७७ देखी नै गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको त्रिवेणी गाउँपालिकाकाले वडा नम्बर २ ४ र ५ लाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरेको छ ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जना पक्राउ

Next Post

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनी प्रदेश सरकारको बजेट ७२ प्रतिशत खर्च

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?