ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

News Desk by News Desk
१:३२ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
396
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके असार २८ गते ।
बाँकेमा तीन वटा स्थानीय तह जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाले वित्तीय प्रगति सार्वजनीक गरेका छैनन् । बाँकेको बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा उल्लेखनीय वित्तीय प्रगति गर्दै कुल ९२.३१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

लेखा अधिकृत पूर्णप्रसाद भट्टराईका अनुसार चालु खर्चतर्फ ८४.६४ प्रतिशत र पूँजीगत खर्चतर्फ ८४.१२ प्रतिशत खर्च गरिएको छ । औसत खर्च ८४.४५ प्रतिशत रहेको भट्टराईले जानकारी दिए । बैजनाथ गाउँपालिकाले पनि चालु तथा पुँजिगत खर्च सन्तुलित ढंगले बजेट प्रयोग गर्दै चालु आवलाई सम्पन्न गरेको छ । आर्थिक अनुशासन र खर्च व्यवस्थापनमा सुधार आएको देखिएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा बजेट विनियोजन गर्दै जनतामुखी कार्यक्रमहरू कार्यान्वयनमा जोड दिएको थियो ।

आर्थिक पारदर्शीता, अनुगमन र मूल्यांकनमार्फत वित्तीय अनुशासन कायम गर्न भूमिका खेलेको गाउँपालिका प्रमूख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । उनले आगामी वर्षमा थप प्रभावकारी ढंगले बजेट कार्यान्वयन गरिने बताए । प्रमूख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार गाउँपालिकाले कुल ९२.३१ प्रतिशत बित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाका लेखा अधिकृत पूर्णप्रसाद जैसीका अनुसार चालु खर्चतर्फ ८४.६४ प्रतिशत र पूँजीगत खर्चतर्फ ८४.१२ प्रतिशत खर्च गरिएको छ ।

औसत खर्च ८४.४५ प्रतिशत छ । लेखा अधिकृत जैसीले भने, ‘आर्थिक अनुशासन र खर्च व्यवस्थापनमा सुधारसँगै आर्थिक पारदर्शिता, अनुगमन र मूल्यांकनमार्फत वित्तीय अनुशासन कायम भएको छ ।’ चालु आर्थिक बर्ष २०८१–०८२ मा नरैनापुर गाउँपालिकाले विनियोजन गरेको कुल बजेट रु.५९ करोड ४७ हजारमध्ये ८६.०४ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नरैनापुर गाउँपालिकाले चालुतर्फ ९०.०५ प्रतिशत र पुँजीगततर्फ ७८.०३ प्रतिशत वित्तीय प्रगति गरेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए । त्यस्तै खजुराको गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा चालु तथा पुँजिगततर्फ ८४.४५ प्रतिशत बित्तीय प्रगति गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा विनियोजन गरेको कुल रु.७८ करोड ९२ हजार ७५५ मध्ये रु.७० करोड १ लाख ९ हजार ४८१ (९५.९९ प्रतिशत) खर्च गरेको छ ।

खजुराको गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा विनियोजन गरेको चालुतर्फको रु.५६ करोड ५१ लाख ८३ हजार २६९ मा रु.५२ करोड ५ लाख ८३ हजार ३५० (९१.११ प्रतिशत) र पुँजिगततर्फ रु.२१ करोड ४८ लाख नौं हजार ४८६ मध्ये रु.१७ करोड ९५ लाख २६ हजार १३१ (८३.५४ प्रतिशत) खर्च गरेको छ । गाउँपालिकाका बजेट अनुसार चालु तथा पुँजिगततर्फ ८९.७४ खर्च गरेको देखिन्छ भने आम्दानीका आधारमा भएको खर्चको प्रतिशत ९५.९९ प्रतिशत रहेको देखिन्छ । खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा कुल आम्दानी रु.७२ करोड ९३ लाख २६ हजार ३३१ आम्दानी गरेको छ ।

गाउँपालिकाले चालु तथा पुँजिगत खर्च सन्तुलित ढंगले बजेट प्रयोग गर्दै चालु आवलाई बिदाई गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उनले भने, ‘पुँजीगत खर्च बढाउन थुप्रै कठिनाइहरू हुँदाहुँदै हामीले सन्तोषजनक रुपमा प्रगति गरेका छौं । आगामी बर्ष यसलाई शतप्रतिशत पर्याउँछौं ।’ खजुरा गाउँपालिकाको आम्दानीको आन्तरिक स्रोतसमेत न्यून रहेको पनि उनले बताए । आगामी आर्थिक वर्षमा दक्ष जनशक्तिको परिचालनलाई प्रभावकारी बनाउँदै शतप्रतिश खर्च गरिने खजुरा गाउँपालिकाका लेखा अधिकृत प्रदीप सुनारले बताए । उनले भने, ‘स्थानीय सरकारलाई थप मजबुत बनाउन कर्मचारीहरुको सक्रियताले हामी धेरै सफल भएका छौं ।’

ADVERTISEMENT

त्यसैगरी कोहलपुर नगरपालिकाले औसतमा ८२.८९ प्रतिशत प्रगति गरेको छ । नगरपालिकाका अनुसार चालुतर्फ ८८.१० प्रतिशत र पूँजीगततर्फ ७३.२६ प्रतिशत खर्च भएको जनाएको छ । राप्तीसोनारी गाउँपालिकाको वित्तीय प्रगति ७७.२४ प्रतिशत रहेको छ । गाउँपालिकाले चालुतर्फ रु.५५ करोड ५३ लाख १३ हजार २६० (८२.८५ प्रतिशत) र पूँजीगततर्फ रु.१७ करोड १० लाख ५५ हजार ६६० (६३.३३ प्रतिशत) खर्च भएको छ । राप्तीसोनारीले आर्थिक वर्ष २०८१–०८२ मा चालुतर्फ रु.६७ करोड २ लाख ३३ हजार ३३० र पूँजीगततर्फ रु.२७ करोड ९८ हजार ७२० गरी रु.९४ करोड ३३ लाख २ हजार विनियोजन गरेको थियो ।

राप्तीसोनारी गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले आर्थिक वर्ष २०८१–०८२ को भुक्तानी प्रक्रिया बन्द हुँदासम्म पुँजिगततर्फ ठेक्का घटी कबोल भएको, क्रमागत आयोजनाको बील समयमा प्राप्त नभएको, प्रदेश राजस्व बाँडफाँड र सशर्त अनुदानको सम्पूर्ण रकम प्राप्त नभएकाले पुँजिगततर्फ लक्ष्यभन्दा केही कम प्रगति देखिएको भए पनि भौतिक प्रगति उल्लेख्य रहेको जानकारी दिए । आठ वटा स्थानीय तह रहेको बाँकेमा पाँच वटा स्थानीय तहले वित्तीय प्रगति सार्वजनीक गरे पनि तीन वटा स्थानीय तह जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाले वित्तीय प्रगति सार्वजनीक गरेका छैनन् ।

Share159Tweet99SendShare
Previous Post

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Next Post

कर्णाली सरकारको ११ अर्ब फ्रिज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने

कर्णाली सरकारको ११ अर्ब फ्रिज

७८३ किलो गाँजासहित दुईजना पक्राउ

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?