ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

News Desk by News Desk
१०:२३ बिहान, असार २७, २०८०
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
375
सेयर
374
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २७ गते ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । अघिल्लो बैठकको ठिक एक वर्षपश्चात् असार २७ गते आज बैठक बस्न लागेको छ ।

विधानअनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने बैठक कहिले सत्ता राजनीति मिलाउन त कहिले पार्टी नेता बालकृष्ण खाँण भ्रष्टचार मुद्दामा फसेपछि मिति तोकेर पनि सर्दै आयो । सभापति शेरबहादुर देउवाले विधानमाथि आक्रमण गर्दा इतर समूहका नेता शेखर कोइरालासहित महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि मुर्खदशक बने ।

उनीहरुले सार्वजनिक खपतका लागि बोल्नबाहेक केही गर्न सकेनन् । कांग्रेसको भोलिको बैठकको मुख्य एजेन्डा तय भइसकेका छन् । पार्टी सहमहामन्त्री भिष्मराज आङ्देम्बेका अनुसार बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर एजेन्डालाई अन्तिम रूप दिइनेछ ।

एजेन्डा बनाइरहँदा पार्टीका प्रभावशाली नेता तथा सभापतिका विश्वासपात्र बालकृष्ण खाणँको विषयमा के गर्ने भन्ने अन्योल कायमै छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा सभापति देउवा छैनन् । देउवाले बैठक बोलाउँदैमा खाँणको विषय नउठोस् भन्ने चाहेको एक केन्द्रीय सदस्य बताउँछन् ।

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

“सभापतिज्यू खाँणको विषय उठोस् भन्ने चाहनुहुन्न । उठे पनि यसको ‘सेफ ल्यान्डिङ’को पक्षमा हुनुहुन्छ । त्यसकारण यो विषय केन्द्रीय समितिमा कसरी उठ्छ भन्ने छ,” ती केन्द्रीय सदस्यले भने । सभापति देउवानिकट एक पदाधिकारी भने खाँण एक व्यक्तिको विषयमा सभापतिले केही नबोलेको दाबी गर्छन् ।

उनले एजेन्डा फाइनल नभएकाले यो विषयमा थप बोल्न नसकिने बताए । “उहाँले व्यक्तिको विषयमा केही भन्नुभएको छैन । एजेन्डा फाइनल बिहानमात्र हुन्छ,” उनले भने ।गएको वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो । १३ बुँदे निर्णय गर्दै कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको थियो ।

त्यसपश्चात् मिति तोक्दै बैठक सार्ने काममा सभापति र पार्टी नेतृत्व लागेको थियो ।एक वर्षपछि बस्न लागेको बैठकको औपचािरक एजेन्डा पूर्ण रूपमा तय नभए पनि मोटामोटी एजेन्डाहरू तय भएको नेताहरू बताउँछन् । पार्टी सहमहामन्त्री आङ्देम्बेका अनुसार अहिले देखिएका समसामयिक विषयहरू नै बैठकको एजेन्डा भएको बताउँछन् ।

ADVERTISEMENT

कांग्रेसको मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको समीक्षा गरेकै छैन । गठबन्धन गर्दा पार्टी संगठनप्रति कार्यकर्ताको आशा र निराशाको विषयमा समीक्षा हुने देखिन्छ । यस्तै, पार्टीको नीति महाधिवेशनको विषय पनि अर्को मुख्य एजेन्डा भएको आङ्देम्बे बताउँछन् ।

Share151Tweet94SendShare
Previous Post

सरकारले धानको समर्थन मुल्य तोक्यो, किसान खुसी

Next Post

यी प्रदेशमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने

यी प्रदेशमा भारी वर्षाको सम्भावना

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न

पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:18 am5:50 pm +0545
Feels like: 32°C
Wind: 5km/h S
Humidity: 66%
Pressure: 1016.93mbar
UV index: 7
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?