ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा सामान्य बन्दै नागरिकता लिनेको भीड

News Desk by News Desk
१०:०८ बिहान, असार २८, २०८०
जन्मका आधारमा नागरिकता लिनेको बाँके प्रशासनमा भीड
388
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके असार २८ गते ।
जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन थालिएपछि जिल्ला प्रशासनमा बढेको भीड सामान्य बन्दैगएको छ । असार १० गतेदेखि नागरिकता लिनेको भीडका कारण अन्य सेवा समेत प्रभावित भइरहेकोमा पछिल्लो समय अवस्था सामान्य बन्दैगएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयो, ‘सुरुवाती दिनमा एकसाथ सयौँ व्यक्ति आउँदा समग्र सेवा प्रवाहमा समस्या परेको थियो, अहिले भने यसरी नागरिकता बनाउन आउनेको सङ्ख्या कम भएको छ ।’उहाँका अनुसार मङ्गलबारसम्म बाँकेमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय कोहलपुर र नरैनापुरबाट एक हजार ९१ जनाले यसरी नागरिकता प्राप्त गरेका छन् ।

असार १३ गते १११ जना, १४ गते १२९ जना, १८ गते १०८ जनाले यसरी नागरिकता लिएकोमा असार २२ गते यता भने नागरिकता लिन आउनेको सङ्ख्या कम छ । असार २२ गते ३३ जनाले नागरिकता लिए भने २४ गते ३८ जनाले लिएको तथ्याङ्क छ । प्रशासनले एक दिनमा एकसय जनाले नागरिकता लिन सक्ने गरी व्यवस्थापन गरेको छ । सुरुवातीमा अधिक चाप भएपछि प्रशासनले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरणका लागि अलग्गै इकाई बनाइएको भए पनि स्रोत साधन र जनशक्तिको अभावमा व्यवस्थापनमा समस्या परेको थियो ।

जसकाकारण स्थानीय तहअनुसार फरक–फरक दिन तोकिएको छ । प्रशासनमा पछिल्ला दिनमा भने भिडभाड कम हुनेगरेको छ । बाँकेमा आठ हजार बढीले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको तथ्याङ्क छ । प्रशासनले जन्मसिद्धको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्न अनुसूची –१ बमोजिमको सिफारिस, बुबा र आमाको सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, जन्ममिति र जन्मस्थान खुल्ने सक्कल जन्मदर्ता प्रमाणपत्र माग गर्नेगरेको छ ।

सम्बन्धित समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

यसैगरी सन्तानको आमाबुवाको नाममा भएको जग्गाधनी प्रमाणपत्र पुर्जा, बुबाआमा र सन्तानबीचको फोटोसहितको नाता प्रमाणित, शैक्षिक प्रमाणपत्र, घरधनी प्रमाण पुर्जा (नक्सा पास) वा अन्य सबुत प्रमाण, ठेगाना परिवर्तन गरी नागरिकता लिन चाहेमा उद्गमस्थान र गन्तव्य स्थानको बसाइसराई दर्ता प्रमाणपत्र, नेपालमा नै जन्म भई निरन्तर नेपालमा बसोबास गरेको भनी स्थानीय तहले गरिदिएको स्थायी बसोबास प्रमाणित पत्र, पारिवारिक विवरण, बाबुआमा बीचको विवाहदर्ता, बाबुआमामध्ये कोही वा दुवैको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाणपत्र आवश्यक पर्ने प्रशासनले जनाएको छ ।

यसैगरी अन्य तोकिएको कागजात, स्थायी लेखा नम्बर, व्यवसाय दर्ता प्रमाणपत्र, वि।सं। २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा माग गरिएको छ । प्रशासन कार्यालयबाट आवश्यकताअनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्का समेत गर्न सकिने हुँदा सो ब्यहोरालाई पुष्टि गर्ने अन्य कागजात समेत ल्याउन प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

मेयर नै ठेकेदार भएपछि कैलालीमा सडक निर्माणको काम अलपत्र

Next Post

गण्डकीमा रासायनिक मल मौज्दात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
Next Post
कञ्चनपुरमा युरिया मलको अभाव

गण्डकीमा रासायनिक मल मौज्दात

वीरगञ्ज महानगरपालिकाले गर्‍यो १५ विद्यालयलाई कारबाही

वीरगञ्ज महानगरपालिकाले गर्‍यो १५ विद्यालयलाई कारबाही

रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:18 am5:50 pm +0545
Feels like: 32°C
Wind: 5km/h S
Humidity: 66%
Pressure: 1016.93mbar
UV index: 7
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?