ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोशी प्रदेशमा सरकार गठनको समयसीमा आज सकिंदै

News Desk by News Desk
११:५३ बिहान, साउन १६, २०८०
कोशी प्रदेशमा सरकार गठनको समयसीमा आज सकिंदै
370
सेयर
369
VIEWS
ShareTweetSendShare

मोरङ साउन १६ गते ।
कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज बेलुका ५ बजे सकिदैछ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई दलको समर्थनमा मुख्यमंत्रीमा नियुक्तिका लागि दाबी हुन नसके धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दलका नेतालाई मुख्यमंत्रीमा नियुक्ति गर्ने प्रक्रिया शुरु हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कोशी प्रदेशको प्रदेश सभाको अंकगणितका कारण सजिलै सरकार बन्न सक्ने स्थिति छैन । विभिन्न दलहरु बीच वार्ता र सम्वाद भईरहेको भनिए पनि ठोस निष्कर्ष नआई सकेको अवस्थामा आज बेलुका सम्म नयाँ सरकार कस्को बन्ने भन्ने चित्र स्पष्ट भईसकेको छैन ।

९३ सदस्यीय कोशी प्रदेशमा नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १२, राप्रपाको ६, नेकपा एकिकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक जना गरी ९२ जना र सभामुख रहेका छन् ।

सम्बन्धित समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा सरकार गठनको दाबीका लागि ४७ जना सांसदहरु आवश्यक रहेकोमा दुबै गठबन्धनमा ४६÷४६ जना मात्र सांसद रहेकाले सरकार गठनको गाँठो नफुकेको हो ।

सर्वोच्च अदालतले साउन १७ गते सम्म नयाँ सरकार गठन गरिसक्न परमादेश दिएकोले प्रदेश प्रमुखको कार्यालयले संविधानका धारा १६८ को उपधारा २ वा ३ बाट सरकार गठन गरिसक्ने तयारी समेत गरेको छ ।

ADVERTISEMENT
Share149Tweet92SendShare
Previous Post

कोहलपुर खानेपानीमा सपथ तथा पदभार ग्रहण

Next Post

सिरहामा युवकको शव फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु
समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु

९:३० मध्यान्ह, भदौ ३०, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत

९:२१ मध्यान्ह, भदौ ३०, २०८२
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

९:१६ मध्यान्ह, भदौ ३०, २०८२
विध्वंसात्मक गतिविधिमा संलग्नको पहिचान गर्दै बाँके प्रशासन : भिडियो फुटेज वा अन्य सूचना दिन अपिल
अपराध

विध्वंसात्मक गतिविधिमा संलग्नको पहिचान गर्दै बाँके प्रशासन : भिडियो फुटेज वा अन्य सूचना दिन अपिल

११:३८ बिहान, भदौ ३०, २०८२
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मुख्य समाचार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

५:३३ बिहान, भदौ ३०, २०८२
भारतबाट फर्किने नेपालीलाई नेपालगन्ज नाकामा सास्ती
मुख्य समाचार

भारतबाट फर्किने नेपालीलाई नेपालगन्ज नाकामा सास्ती

१:४१ बिहान, भदौ ३०, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

११:५८ मध्यान्ह, भदौ २९, २०८२
जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट
समाचार

जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट

९:०९ बिहान, भदौ २९, २०८२
Next Post
दाङमा सर्पदंशबाट चार दिनमा दुई जनाको मृत्यु

सिरहामा युवकको शव फेला

टीकापुर अस्पतालमा रगत खपत बढ्यो, ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

टीकापुर अस्पतालमा रगत खपत बढ्यो, ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको गयो ज्यान

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
6:03 am6:23 pm +0545
Feels like: 33°C
Wind: 10km/h ESE
Humidity: 88%
Pressure: 1007.11mbar
UV index: 4
WedThuFri
29/25°C
30/25°C
30/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?