ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

१० जना दक्ष मिस्त्रीलाई द टायल्स ग्यालरीले दियो टायल उठाउने मेसिन

News Desk by News Desk
७:४३ मध्यान्ह, भदौ १, २०८०
१० जना दक्ष मिस्त्रीलाई द टायल्स ग्यालरीले दियो टायल उठाउने मेसिन
568
सेयर
552
VIEWS
ShareTweetSendShare

बाँके भदौ १ गते ।
नेपालगन्ज उपमहानगरपालिका १८, कारकाँदोस्थित द टायल्स ग्यालरीले १० जना दक्ष मिस्त्रीलाई टायल उठाउने मेसिन प्रदान गरेको छ ।

टायल, मार्वल, ग्रेनाइट लगाउने दक्ष मिस्त्रीको हौसला बढाउन र उनीहरुको काममा सहजता प्रदान गर्न मिस्त्रीलाई टायल उठाउने मेसिन प्रदान गरिएको संचालक तारिक राईले बताए । स्थापनाको चौथो वर्षमा प्रवेश गरेको उपलक्षमा दक्ष मिस्त्रीलाई मेसिन र टी–शर्ट प्रदान गरिएको संचालक राईले बताए । उनले पहिचानका लागि मिस्त्रीलाई टी–शर्ट पनि प्रदान गरिएको जानकारी दिए ।

नविल बैंकको पूर्वपट्टी रहेको द टायल्स ग्यालरीले सस्तो मुल्यमा टायल्स, मार्वल्स, ग्रेनाइट, पलम्विङ र सेनेटरी लगायतका सामग्री थोक तथा खुद्रा मुल्यमा विक्रि वितरण गर्दै आएको छ । ‘हामीले बजारभन्दा सस्तो मुल्यमा सामान दिन्छौँ नै हामीले मिस्त्री सेवा पनि सर्वसुलभ रुपमा उपलब्ध गराउँछौँ,’ उनले भने, ‘हामीसँग हाम्रै दक्ष मिस्त्री उपलब्ध छन् ।’

थोरै लगानीमा सुरु भएको द टायल्स ग्यालरीले अहिले नेपालभर सामान पठाउँदै आएको उनले बताए । ‘विशेषगरी बाँके, दाङ, बर्दिया, सुर्खेत दैलेख, जुम्लामा हाम्रो सामान जान्छ, तर हामीले पछिल्लो समय देशभर सामान पठाउँदै आएका छौँ,’ राईले भने ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

ADVERTISEMENT
Share237Tweet138SendShare
Previous Post

राप्तीसोनारी ६ को वडा कार्यालयको ढोका तोडफोड गरी ४ लाख बढि चोरी

Next Post

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार
मुख्य समाचार

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

७:४७ बिहान, चैत्र २२, २०८२
सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ
अपराध

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

३:४६ बिहान, चैत्र २२, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

नेपालगन्जमा गर्मीयामभरि विद्युत् आपूर्ति नियमित रहने

१२:३७ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
Auto Draft
अपराध

लागूऔषधको ‘हटस्पट’ बन्दै नेपालगन्ज : १४४ ग्राम ब्राउन सुगरसहित ४ पक्राउ

९:४१ बिहान, चैत्र २१, २०८२
Next Post
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सुरु

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सुरु

डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलियो

डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलियो

सुदूरपश्चिममा प्राकृतिक विपदबाट ९० जनाको मृत्यु, १० जना बेपत्ता

सुदूरपश्चिममा प्राकृतिक विपदबाट ९० जनाको मृत्यु, १० जना बेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?