ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

फुल्टेक्रा र बसपार्क क्षेत्रमा चोरी बढ्यो, प्रहरी मुकदर्शक

News Desk by News Desk
९:२५ बिहान, भदौ १०, २०८०
फुल्टेक्रा र बसपार्क क्षेत्रमा चोरी बढ्यो, प्रहरी मुकदर्शक
693
सेयर
629
VIEWS
ShareTweetSendShare

बाँके भदौ १० गते ।
नेपालगन्ज उपमहानगरभित्र चोरीका घटना बढ्न थालेको छ । दैनिकरुपमा नगरभित्र चोरीका घटना बढन थालेपछि नागरिक असुरक्षित महशुस गर्न थालेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा न.६ फुल्टेक्रा गाउँदेखि बसपार्क जाने बाटोमा चोरिका घटना बढे पनि प्रहरी भने मुकदर्शक बनेको छ । फुल्टेक्रासंगै जोडिएको वडा प्रहरीको कार्यालय छ । बसपार्कमा प्रहरीको स्थायी पोस्ट छ । तर त्यहीँ क्षेत्रमा दैनिकरुपमा चोरी हुन थालेपछि नागरिकहरु असुरक्षित महशुस गर्न थालेका हुन ।

साउन महिना देखि सुरु भएको चोरी आज सम्म ७ वटा मोटर सहित धारा र साइकल चोरी भएको स्थानीयहरु बताउंछ्न । शुक्रबार राती करिब १२ बजेको समयमा एउटा घुम्तीलाई चोरी गर्ने उद्देश्यले तोडफोड गरेको स्थानीय बताउँछन । बसपार्क अस्थायी प्रहरी पोस्ट हुँदा हुँदै यो एरियामा चोरी घटना बढेको भन्दै स्थानीय सपना पौडेलले आक्रोस पोखिन् । यसरी चोरीका घटना बढेपछि प्रहरीले गस्ती बढाउनु पर्ने स्थानीयले माग गरेका छन्।

वडा प्रहरीको मोबाइल गस्ती गाडी समेत यो एरियामा न आएको स्थानीय बताउँछन् । सुरक्षा निकाय बाट स्थानियहरुको बिश्वास गुम्दै गएको छ । गस्ती गाडी नाका छेउमा जाने तर आफ्नै कार्यालय आसपासमा भने नदेखिने गरेको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

ADVERTISEMENT
Share316Tweet157SendShare
Previous Post

निषेधाज्ञा हटेसँगै धरानमा बिहानैदेखि चहलपहल

Next Post

संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन आज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

६:३७ बिहान, असार ३१, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद
अपराध

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

८:०२ बिहान, असार २९, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
Next Post
संसदमा दुई सचिव नियुक्त

संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन आज

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक

राष्ट्रसेवक कर्मचारीलाई बाँके प्रशासनले भन्यो–‘नगर विकासमा जग्गा बनेका संरचना खाली गर’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?