ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

उधौपुर्वा बन्दै छ लागुऔषध कारोवारको ट्रान्जिट प्वाइन्ट

लागुऔषध व्यूरोको कामः प्रयोगकर्तालाई पक्राउ, कारोवारीलाई उन्मुक्ती

News Desk by News Desk
१:१५ मध्यान्ह, भदौ १७, २०८०
899
सेयर
854
VIEWS
ShareTweetSendShare

बाँके भदौ १७ गते ।
नेपालगन्ज लागुऔषधको ट्रान्जिट प्वाइन्टकै रुपमा परिचित छ । साबिक मध्य र सुदूरपश्चिमको प्रमुख बजारका रुपमा रहेको नेपालगन्जमा बढ्दो सहरीकरण र बसाइसराइका कारण पनि लागुऔषध कारोवारीका लागि प्रमुख गन्तव्यस्थल नै बनेको छ ।

त्यतिमात्र होइन भारतीय सिमासँग जोडिएको जिल्ला भएकाले पनि लागुऔषधको सहज पहुँच हुँदा यहाँ दुव्र्यसनको अवस्था भयावह छ । कुनैबेला लागुऔषधको मुख्य कारोवार र सेवन हुने थलोको रुपमा परिचित बाँकेको जयसपुरलाई चुनौति दिँदै अहिले नेपालगन्ज उपमहानगरपालिका–१४ उधौपुर्वा लागुऔषधको कारोवारको मुख्य गन्तव्य बनेको छ ।

प्रहरीको ठूलो प्रयासकाबीच अहिले जयसपुरमा लागुऔषधको कारोवार न्यून छ । तर अहिले भने जयसपुरलाई विर्साउने गरी उधौपुर्वा लागुऔषध कारोवारीका लागि प्रमुख केन्द्र बनेको छ । योसँगै सटेका गोसाइपुर्वा र कल्लुपुर्वामा पनि लागुऔषधको कारोवार बढ्दै गएको छ । अहिले यहाँ नेपालगन्जका लागुऔषध कारोवारी तथा सेवनकर्ताहरु त्यहीँ पुग्ने गरेका छन् ।

कलिला उमेरका बालबालिका समेत लागुऔषधको दुव्र्यसनमा फसेका छन् । नेपालगन्जका दुव्र्यसनीहरु त्यहीँ गएर लागुऔषधको सेवन गर्छन् । युवायुवतिहरु दिनभरी उधौपुर्वामा लागुऔषध सेवन गर्छन् र साँझ परेपछि फर्किने गरेका छन् । त्यहाँका स्थानीयबासीका अनुसार लागुऔषध नियन्त्रण व्यूरोका प्रहरीकै संलग्नतामा लागुऔषधको कारोवार हुने गरेको छ ।

सम्बन्धित समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

कारोवारीहरुले प्रहरीसँगको सेटिङमा प्रतिबन्धित लागुऔषधको कारोवार गरिरहेका छन् । स्थानीयबासीलाई लागुऔषध कारोवार गर्ने डिलरहरु राम्रोसँग थाहा छ । त्यसबारेमा प्रहरीलाई पनि भनेका छन् । प्रहरीले लागुऔषध कारोवार गर्ने तराजुसहित मान्छे पक्राउ पनि गर्छ । तर पैसा लिएर कारोवारीलाई छोड्ने गरेको गुनासो स्थानीयहरु गर्छन् । स्थानीयले प्रहरीलाई खवर गर्छन् । तर प्रहरीले कारोवारीलाई कारवाही गर्नुको साटो उल्टै सूचना दिएर भगाउने काम गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

नेपालगन्ज लागुऔषध व्यूरोमा ११ जना छन् । उनीहरुको कार्यक्षेत्र बाँके र बर्दिया हो । लामो समयदेखि उनीहरु नेपालगन्ज व्यूरोमा छन् । लामो समय बस्दा उनीहरुलाई यहाँको धेरै कुरा थाहा छ । उनीहरुलाई लागुऔषध प्रयोगकर्ता र कारोवारीबारे राम्रोसँग थाहा छ । त्यसैले उनीहरुले डिलर वा कारोवारीसँगको सेटिङमा प्रयोगकर्ताहरुलाई पक्राउ गरेपनि मुख्य कारोवारीलाई भने छुट दिने गरेका छन् । त्यसैले बाँकेका धेरै ठाउँमा लागुऔषध कारोवार फस्टाएको स्थानीयहरु बताउँछन् ।

प्रहरीले प्रयोगकर्ताहरुलाई पक्राउ गरेपनि मुख्य कारोवारीलाई भने छुट दिएको स्थानीय बताउँछन् । डिलरले दिनदहाडै खुलियाम लागुऔषध विक्री गरेपनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । स्थानीयका अनुसार त्यहाँ चार वटा लागुऔषध विक्री गर्ने डिलर छन् । उनीहरुले दिनदहाडै लागुऔषध विक्रीवितरण गर्ने गरेको स्थानीय बताउँछन् ।

ADVERTISEMENT

आफ्नो गाउँनै लागुऔषध कारोवारीको गन्तव्य स्थल भएपछि त्यहाँका महिला तथा बालबालिकाहरु ठूलो जोखिममा छन । बालबालिकाहरु कुलतमा फस्ने जोखिम बढ्दै गएको छ; भने महिलाहरुले असुरक्षित भएको महसुस गर्न थालेका छन् । युवा पुस्तामा पनि लागुऔषधको जोखिम बढेको छ ।

Share387Tweet214SendShare
Previous Post

बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ

Next Post

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
Auto Draft
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
Next Post
नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

गैंडाको खागसहित चार जना पक्राउ

गैंडाको खागसहित चार जना पक्राउ

बर्दिया कारागारबाट कैदी फरार

बर्दिया कारागारबाट कैदी फरार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?