ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

‘परदेशी २’ का कलाकार नेपालगन्जमा

News Desk by News Desk
१०:२९ बिहान, अशोज ९, २०८०
‘परदेशी २’ का कलाकार नेपालगन्जमा
378
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके असोज ९ गते ।
असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को प्रचारप्रसारका लागि चलचित्रको निर्मातादेखि कलाकारसम्मको टोली नेपालगन्जमा आएको छ ।

चितवन हुँदै नेपालगन्ज आइपुगेको टोलीमा ‘परदेशी २’ को मुख्य भूमिकामा रहनुभएका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेतृ केकी अधिकारी, निर्देशक नारायण रायमाझीलगायतका ‘परदेशी २’ को टिमले नेपालगन्जका विभिन्न विद्यालयमा युवासँग भेट गरेर प्रचारप्रसार गरेको छ ।

विभिन्न विद्यालयको भ्रमणपछि पत्रकारसँग राखिएको भेटघाट कार्यक्रममा चलचित्रका निर्देशक नारायण रायमाझीले ‘परदेशी २’ ले बिदेसिने युवाको व्यथा, उनीहरूको परिवारको अवस्थालगायतका विषयलाई समेटेको बताउनुभयो । उहाँले चलचित्रको कथावस्तुले दर्शकलाई मनोरञ्जनसँगै भावुक बनाउने विश्वास व्यक्त गर्दै कथाको माग अनुसार सक्षम कलाकारहरूलाई समेटिएको जनाउनुभयो ।

चलचित्रका अभिनेता प्रकाश सपूतले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएको र कथाको माग अनुसार आफूले काम गर्न भरपुर कोसिस गरेको बताउँदै चलचित्रलाई नेपाली दर्शकको चाहनालाई पूरा गर्ने गरी निर्माण गरिएको बताउनुभयो ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

अभिनेतृ अधिकारीले ‘परदेशी २’ निर्माणमा एउटा सक्षम टिम लागेको बताउँदै चलचित्रले हरेक नेपालीको कथालाई प्रस्तुत गरेको बताउनुभयो । सोही अवसरमा ‘परदेशी २’ को टिमले चलचित्रको विषयवस्तुलाई समेटेर नाटकसमेत प्रस्तुत गरेको थियो । साङ्गीतिक लहरसँगै संवादमा आएर टुङ्गिएको उक्त नाटक हेर्ने धेरैको आँखा रसाएको थियो ।

‘परदेशी २’ मा वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्कीलगायतको पनि अभिनय रहेको छ ।

ADVERTISEMENT
Share157Tweet92SendShare
Previous Post

फेरि डाक्टर कुटिएपछि संघले भन्यो– कारबाही नभए परिस्थितिको सामना गर्न तयार हुनू

Next Post

मानव अधिकार अयोगद्वारा देशभरका बालसुधार गृहको अनुगमन शुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post
सुन्दर हरिजनको मृत्युबारे मानव अधिकार आयोग पनि अनुसन्धानमा

मानव अधिकार अयोगद्वारा देशभरका बालसुधार गृहको अनुगमन शुरु

कालोपत्र भएको तीन महिनामै भत्कियो सडक

कालोपत्र भएको तीन महिनामै भत्कियो सडक

पसल फोडी सामान चोरी गर्ने पक्राउ

वन फडानीको आरोपमा वडा अध्यक्षसहित चारजना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
23°
Sunny
7:00 am5:25 pm +0545
Feels like: 23°C
Wind: 10km/h W
Humidity: 49%
Pressure: 1015.92mbar
UV index: 2
MonTueWed
24/9°C
23/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?