ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

News Desk by News Desk
१०:१३ मध्यान्ह, मंसिर २३, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २४ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले थन्किएका तीन करोड बढीका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन गरेको छ ।

तीन करोड पचास लाख भन्दा बढी रकममा खरिद गरिएका सातवटा नगरबस छोटो समयमै प्रयोगविहीन भएर थन्किएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ती बस व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको हो ।

नगरबस सञ्चालनका लागि उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५–७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ रुपैयाँ मा खरिद गरेको थियो ।

तर, खरिदको केही समय उपमहानगरपालिका आफैले नगरबस सञ्चालन गरेपनि निरन्तरता दिन सकेको थिएन । उपमहानगरपालिका आफैले नगरबस सञ्चालन गर्न नसकेपछि बस सञ्चालनका लागि टेन्डर आव्हान गरी ठेक्कामा लगाएको थियो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तर, ठेकेदारले समेत बस सञ्चालन नियमित गर्न नसकेपछि गत ६ वर्षदेखि नगर बसहरू थन्क्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष तथा प्रवक्ता प्रमोद रिजालले लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगर बस खरिद गरी सञ्चालनमा ल्याए पनि निरन्तरता दिन नसकिएकोले हाल आएर ती बसहरूको व्यवस्थापनका लागि अध्ययन गरेर प्रतिवेदन पेश गर्न एक अध्ययन समिति गठन गरिएको बताए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकले थन्किएका सात वटा नगर बस व्यवस्थापनका लागि वडा नम्बर चारका वडाअध्यक्ष गोपाल पुनको संयोजकत्वमा ६ सदस्यीय नगर बस व्यवस्थापन अध्ययन समिति गठन गरेको छ ।

नगरबसका विषयमा अदालतमा समेत मुद्दा रहेको छ । थन्किएको अवस्थामा रहेका नगरबसको हालको अवस्था, कानुनी मुद्दा र त्यसको प्रयोगको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन आगामी कार्यपालिका बैठकमा पेश गर्न १५ दिन समय तोकी समिति गठन गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रिजालले जानकारी दिए ।

ADVERTISEMENT

उनले भने, “बरु थप बजेट विनियोजन गरेर भएपनि जुन उद्देश्यले बस खरिद गरिएको थियो सोही बमोजिम सञ्चालन गर्न उचित हुने देखिन्छ, तर त्यसको समग्र पाटो प्रतिवेदनमा आएपछि आगामी कार्यपालिकाले के गर्ने भन्ने निर्णय लिनेछ ।”

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्नका लागि आएको बजेटबाट किनिएका नगरबसहरु अहिले थन्क्याएर राख्नु निकै दुखद भएको जनाउँदै अध्ययन समितिको प्रतिवेदनपछि सञ्चालन हुने आशा बढेको बताए ।

उनले भने,“ठूलो धनराशि खर्च गरेर किनेका बसहरुलाई सञ्चालन गर्न सकिएन भनेर उम्कन मिल्दैन, विपन्न नागरिकको नाममा आएको बजेटबाट किनिएका बसहरू नगरवासीलाई सेवा मात्रै दिन भएपनि सञ्चालन हुनुपर्छ ।”

यति धेरै ठुलो लगानी गरिएका नगर बसहरुलाई तत्काल सञ्चालन गरेर नगरवासीलाई सेवा प्रदान गर्नुपर्ने माग अधिकांश स्थानीयले गत छ वर्षदेखि गर्दै आएका छन् ।

Share153Tweet95SendShare
Previous Post

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

Next Post

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?