ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

शान्त मधेसमा ढुंगा हानेर तरंगीत बनाउने काम बन्द होवस् : सांसद यादव

News Desk by News Desk
५:३० मध्यान्ह, अशोज १८, २०८०
शान्त मधेसमा ढुंगा हानेर तरंगीत बनाउने काम बन्द होवस् : सांसद यादव
514
सेयर
482
VIEWS
ShareTweetSendShare

बाँके असोज १८ गते ।
जनता समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले सामाजिक सद्भाव माथि खलल पुर्याउने जो कोहिलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले धार्मिक गुरुले सामाजिक सद्भाव विगार्ने अभिव्यक्ति दिएको पाइए कारवाही गर्नुपर्ने बताए । ‘मन्दिरका पूजारी महन्थ होवस वा मस्जिदका धर्म गूरु मोल्वी किन नहोवस सद्भाव विगार्ने काम गरे कारवाहीको भागिदार हुनुपर्छ,’ उनले भने ।

उनले धार्मिक तथा सामाजिक सद्भावका खलल पुर्याउने भइरहेका गतिविधि अचानक नभई नियोजित तरिकाले भइरहेको जिकिर गरे । ‘दंगा अकस्मात हुँदैन । पहिले छर्ने, मलजल गरेर हुर्काएपछिमात्र हुन्छ । सामाजिक सद्भाव विगार्ने अहिले भइरहेका गतिविधि अचानक भएका होइनन् । नियोजित तरिकाले भइरहेको छ । यसको अनुसन्धान गर्न आवश्यक छ,’ उनले भने ।

सांसद यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्र विरोधी गतिविधिको निगरानी गर्नुपर्ने बताएका छन् । उनले अहिले राजावादी हुँ भन्नेहरू हौसिएको आरोप लगाए । ‘अहिले आफूलाई राजावादी भन्नेहरू किन हौसिएका छन् ?,’ उनले भने, ‘कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन यिनीहरूको ? जनतामा आशंका छ । पूर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्र विरोधी गतिविधिको निगरानी गर्नुपर्छ । संघीय गणतन्त्र ठूलो बलिदानबाट आएको हो ।’

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

मधेसको राजनीतिक ताकतमा हिन्दु र मुस्लिम समुदायको साझा एकता भएको उनले औँल्याए । मधेसलाई तहसनहस पार्न धार्मिक सद्भाव खलबल्याउने काम गरिदै छ । मधेसी र मुस्लिमको एकताले मधेसको अधिकार स्थापित भएको हो ।

मधेसी र मुस्लिमलाई फुटाएर फाइदा लिन खोज्नेले त्यसको परिणाम नराम्रो भोग्नुपर्ने छ,’ सांसद यादवले चेतावनी दिँदै भने, ‘अग्नीको ज्वालाले एउटा घरलाई मात्र जलाउँदै त्यसले नजिकको घरमा पनि क्षति पुर्याउँछ । शान्त तलाउ जस्तै रहेको मधेसमा ढुंगा फालेर तरंगित पार्ने काम नगरियोस । त्यो हामीलाई सह्य हुने छैन ।’

भिडियो हेर्नुस् ।

ADVERTISEMENT
Share225Tweet121SendShare
Previous Post

धर्मको नाममा समाजमा उदण्ड मच्चाउनेहरु सजायको भागिदार हुन् : पूर्वमन्त्री इस्तियाक राई

Next Post

आजको मौसम : हल्का वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
Next Post
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : हल्का वर्षाको सम्भावना

करोड खर्चेको चिस्यान केन्द्र प्रयोगविहीन

करोड खर्चेको चिस्यान केन्द्र प्रयोगविहीन

नेपालगन्जमा भएको तोडफोडको क्षतिपूर्ति प्रदेश सरकारले व्यहोर्ने

नेपालगन्जमा भएको तोडफोडको क्षतिपूर्ति प्रदेश सरकारले व्यहोर्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:19 am5:47 pm +0545
Feels like: 28°C
Wind: 10km/h W
Humidity: 74%
Pressure: 1011.85mbar
UV index: 0
SunMonTue
31°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?