ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

News Desk by News Desk
९:२० बिहान, कार्तिक ३, २०८०
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा

प्रहरी प्रधान कार्यालय

383
सेयर
382
VIEWS
ShareTweetSendShare

काठमाडौँ कात्तिक ३ गते ।
नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २६० जनाका लागि भर्ना खुलेको हो ।

दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ । प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्शालले आज निकालेको सूचनामा उल्लेख छ ।

प्रहरी निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने छ ।

प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँ)को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल

नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद

नेपालगन्जलाई तीन वर्षभित्र बालमैत्री स्थानीय शासन घोषणाको प्रतिबद्धता

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्णय हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

Next Post

ब्राउन सुगरसहित युवक पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल
राजनीति

आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल

१०:०१ बिहान, मंसिर १७, २०८०
नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद
अपराध

नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद

९:५४ बिहान, मंसिर १७, २०८०
नेपालगन्जलाई तीन वर्षभित्र बालमैत्री स्थानीय शासन घोषणाको प्रतिबद्धता
मुख्य समाचार

नेपालगन्जलाई तीन वर्षभित्र बालमैत्री स्थानीय शासन घोषणाको प्रतिबद्धता

९:४६ बिहान, मंसिर १७, २०८०
सशस्त्र प्रहरीले सर्वसाधारणको सामान खोसेपछि चौलिका चोकमा बबाल
मुख्य समाचार

सशस्त्र प्रहरीले सर्वसाधारणको सामान खोसेपछि चौलिका चोकमा बबाल

१०:५८ मध्यान्ह, मंसिर १६, २०८०
ढकेरीमा बस दुर्घटना, ११ जना घाइते
दुर्घटना

रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

२:१७ मध्यान्ह, मंसिर १६, २०८०
लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै
मुख्य समाचार

लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै

२:१३ मध्यान्ह, मंसिर १६, २०८०
खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल
शिक्षा/स्वास्थ्य

खजुरामा शैक्षिक सुधारका लागि तहगत प्रधानाध्यापक

२:०९ मध्यान्ह, मंसिर १६, २०८०
नक्कली शरणार्थी प्रकरण : अदालतले छाड्न आदेश दिएकाहरु भोलि मात्रै छुट्ने
समाचार

नक्कली शरणार्थी प्रकरण : अदालतले छाड्न आदेश दिएकाहरु भोलि मात्रै छुट्ने

२:०५ मध्यान्ह, मंसिर १६, २०८०
Next Post
पसल फोडी सामान चोरी गर्ने पक्राउ

ब्राउन सुगरसहित युवक पक्राउ

डाँडा र चौतारा सुनसान : हराउँदै लिङ्गे पिङ

डाँडा र चौतारा सुनसान : हराउँदै लिङ्गे पिङ

घट्यो भारतबाट फर्किने नेपालीको संख्या

घट्यो भारतबाट फर्किने नेपालीको संख्या

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Sunny
6:53 am5:22 pm +0545
Feels like: 27°C
Wind: 8km/h WNW
Humidity: 37%
Pressure: 1016.26mbar
UV index: 4
MonTueWed
22/14°C
26/13°C
27/13°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?