ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै बाँकेका विद्यार्थी

News Desk by News Desk
१०:०९ बिहान, मंसिर १४, २०८०
शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै बाँकेका विद्यार्थी
373
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १४ गते ।
बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यस्थापन संकायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरु बताउँछन् ।

“हामीले प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौँ,” नेपालगन्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारश तिमिल्सिनाले भने । उनले साथीहरु र गुरुको माध्यमबाट शेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू अहिले पनि नाफामा रहेको बताए । “आवश्यक खर्च शेयर बजारबाट आएको छ”, तिमिल्सिना भने ।

एक हजार लगानी गरेर शेयर बजारको प्राथमिक बजारमा प्रवेश गर्नुभएका तिमिल्सिनाले घरबाट आउने खाजा खर्च, शुल्कको पैसा र प्राथमिक बजारबाट गरेको आम्दानीको स्रोतको सदुपयोग गरेर अहिले करिब दुई लाखको पोर्टफोलियो बनाएको जानकारी दिए । “बाहिरको बजारमा सबैले यहाँजस्तो आइपिओ हाल्ने चलन छैन र बोनस शेयरको चलन पनि छैन”, उनले भने ।

अधिकारीले केही लगानीकर्ताले एकै दिन ५० लाखसम्म लगानी गरेको जानकारी दिँदै अहिले औसतमा दैनिक एक करोड ४५ लाखको शेयर कारोबार भएको बताए । करिब ३५ हजार लगानीकर्ता भएको एम्पेरियलमा २७ हजार सक्रिय लगानीकर्ता भएको बताइएको छ । यसबाहेक कालिका सेक्युरिटिज प्रालिले पनि नेपालगञ्जमा शेयर कारोबार गर्दै आएको छ ।

सम्बन्धित समाचार

हुस्सु र शीतलहरले हवाइ उडान अवरुद्ध

बढ्दो शीतलहरको असर, लाखौँ नागरिक प्रभावित हुने सम्भावना

मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षको बैठकः नेतृत्वको डटेर प्रतिवाद गर्ने निर्णय

Next Post

मापदण्ड विपरीत चलेका ३० वटा अटोलाई कारवाही

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट एक जना सरकारी कर्मचारी पक्राउ
समाचार

हुस्सु र शीतलहरले हवाइ उडान अवरुद्ध

१:३६ बिहान, पुस ४, २०८२
चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन
समाचार

बढ्दो शीतलहरको असर, लाखौँ नागरिक प्रभावित हुने सम्भावना

२:४२ बिहान, पुस ३, २०८२
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो

२:३० बिहान, पुस ३, २०८२
‘नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै’
समाचार

‘नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै’

११:२० मध्यान्ह, मंसिर ३०, २०८२
ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ
समाचार

जमुनाह नाकाबाट ५२५ जनाको उद्दार

१०:३६ मध्यान्ह, मंसिर ३०, २०८२
दाङमा घरेलु तथा साना उद्योगमा ४९ करोड ६४ लाख लगानी
समाचार

दाङमा घरेलु तथा साना उद्योगमा ४९ करोड ६४ लाख लगानी

१०:३२ मध्यान्ह, मंसिर ३०, २०८२
ट्राफिक प्रहरीद्वारा काजपत्र विना संचालन भइरहेका १०७ ई–रिक्सा नियन्त्रण
मुख्य समाचार

ट्राफिक प्रहरीद्वारा काजपत्र विना संचालन भइरहेका १०७ ई–रिक्सा नियन्त्रण

७:१४ बिहान, मंसिर ३०, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

चुनावी खर्च पारदर्शी बनाउन आयोगको प्रस्ताव

११:१७ मध्यान्ह, मंसिर २९, २०८२
Next Post
कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई

मापदण्ड विपरीत चलेका ३० वटा अटोलाई कारवाही

कोहलपुरमा आगलागीबाट चार पसल जलेर नष्ट

कोहलपुरमा आगलागीबाट चार पसल जलेर नष्ट

जाजरकोट भूकम्पः सार्वजनिक संरचना प्रदेश सरकारले निर्माण गर्ने

घर बनाउने रकमको जोहो गर्न रोजगारी खोज्दै भूकम्प पीडित भारततिर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Fog
7:03 am5:28 pm +0545
Feels like: 11°C
Wind: 5km/h ESE
Humidity: 97%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
20/9°C
20/9°C
18/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?