ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हुस्सु र शीतलहरले हवाइ उडान अवरुद्ध

News Desk by News Desk
१:३६ बिहान, पुस ४, २०८२
२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट एक जना सरकारी कर्मचारी पक्राउ
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके पुस ४ गते ।
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिविलेटी अत्यन्त कम हुँदा शुक्रवार दिउँसोसम्म नेपालगन्ज विमानस्थल बन्द रहेकोले हवाइ उडान अवरुद्ध भएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

शुक्रबार विहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण ५०० देखि ७०० मिटर मात्र भिजिविलेटी हुँदा विमानस्थल बन्द रहेकोले नेपालगन्जबाट दिउँसोसम्म कुनै पनि उडान नभएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

हवाई उडानका लागि आवश्यक पर्ने भिजिविलेटी नहुँदा उडान शुरु गर्न नसकिएको विमानस्थल टावरले जनाएको छ । नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारी अनुसार जहाज उडाउन एक हजार भिजिबिलेटी हुनु पर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलेटी हुनुपर्नेमा शुक्रवार दिउँसो १२ बजेसम्म ७०० भन्दा बढी भिजिबिलेटी नभएकोले उडान शुरु गरिएका छैनन्।

विमानस्थल बन्द रहेकोले यहाँबाट पहाडि जिल्लाका लागि विहान हुने सबै उडान रद्द गरिएक छन् भने काठमाडौंका लागि हुने सबै उडान अवरुद्ध भएका छन् । नेपालगन्जका लागि विहान ८ बजे काठमाडौंबाट जहाज उड्ने नियमित तालिका भएपनि नेपालगन्ज विमानस्थल बन्द रहेका कारण जहाज नउडेको बुद्ध एअर नेपालगन्जका प्रमुख विनित विक्रम शाहले बताए । उनले नेपालगन्ज विमानस्थल खुलेपछि मात्रै काठमाडौंबाट जहाज उडाइने जानकारी दिए ।

सम्बन्धित समाचार

बाघ खोज्न क्यामरा जडान

हुलाकी राजमार्गको सिधनियाघाट पुल असारभित्र सम्पन्न गर्ने तयारी

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

नेपालगन्जबाट काठमाडौंका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान गर्दै आएको छ । सोही प्रकारले नेपालगन्जबाट पहाडी जिल्लाहरुमा पनि विहान बढी उडान हुने गरेको थियो ।

नेपालगन्ज विमानस्थलबाट हवाई उडान अवरुद्ध हुँदा काठमाडांै र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्रुहरु समस्यामा परेका छन् । टिकेट लिएका अधिकांश यात्रुहरु जहाजको प्रतिक्षामा विमानस्थलमा रोकिएका छन् । गत केही दिनयता आएर शित लहर र कुहिरोका कारण बिहान हुने उडानहरु प्रभावित हुँदै आएका थिए भने शुक्रवार दिउँसो सम्म पनि कुनै उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

Next Post

कस्तो हुनेछ आजको मौसम ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
समाचार

बाघ खोज्न क्यामरा जडान

१०:३९ मध्यान्ह, पुस २७, २०८२
राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो
समाचार

हुलाकी राजमार्गको सिधनियाघाट पुल असारभित्र सम्पन्न गर्ने तयारी

१०:०५ मध्यान्ह, पुस २६, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
समाचार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

९:५८ मध्यान्ह, पुस २६, २०८२
अत्यधिक चिसो र खेलकुद कार्यक्रमका कारण नेपालगन्जका विद्यालयमा विदा
समाचार

तराईमा मध्याह्नसम्म हुस्सु लाग्ने, अन्यत्रको मौसम सफा

९:५२ मध्यान्ह, पुस २६, २०८२
समाचार

तराईमा हुस्सु–कुहिरोको प्रभाव

१०:३४ मध्यान्ह, पुस २५, २०८२
क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य
समाचार

क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य

१०:२५ मध्यान्ह, पुस २५, २०८२
जाडो बढेसँगै नेपालगञ्जमा हिटर, गिजर र न्यानो कपडाको बिक्री ह्वात्तै बढ्यो
समाचार

जाडो बढेसँगै नेपालगञ्जमा हिटर, गिजर र न्यानो कपडाको बिक्री ह्वात्तै बढ्यो

६:३५ बिहान, पुस २४, २०८२
समाचार

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

११:११ मध्यान्ह, पुस २२, २०८२
Next Post
यस्तो छ आजको मौसम

कस्तो हुनेछ आजको मौसम ?

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

योजनाबद्ध विकासले नरैनापुरलाई सुगमतर्फ डोर्याउँदै

ठेकेदारको लापरबाहीले जानकीको प्रशासनिक भवन अधुरै

ठेकेदारको लापरबाहीले जानकीको प्रशासनिक भवन अधुरै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
17°
Sunny
7:09 am5:45 pm +0545
Feels like: 17°C
Wind: 10km/h W
Humidity: 55%
Pressure: 1014.22mbar
UV index: 0
ThuFriSat
17/5°C
18/7°C
20/8°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?