ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जमुनाह नाकाबाट ५२५ जनाको उद्दार

News Desk by News Desk
१०:३६ मध्यान्ह, मंसिर २९, २०८२
ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ
407
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके पुस १ गते ।
अतिनै जोखिमपूर्ण यात्रामा रहेका ५२५ जना महिला र युवतीहरूको नेपालगन्जस्थित नेपाल भारत सीमाको जमुनाह नाकाबाट उद्धार गरिएको छ ।

शान्ति पुनःस्थापना केन्द्रले गत आर्थिक वर्षमा ३९९ जना र चालु आवको हालसम्म १२६ जना गरेर ५२५ जनाको उद्धार गरेको जनाएको छ । शान्ति पुनःस्थापना केन्द्रका संयोजक सम्झना चदाराका अनुसार मानव बेचबिखनका लागि नेपालगन्ज नाका निकै संवेदनशिल नाका बनेको छ भने यहाँबाट हरेक वर्ष धेरै ठुलो सङ्ख्यामा महिला तथा युवतीहरू रोजगारी वा अन्य कुनै बहानामा जोखिमपूर्ण तरिकाले भारतका विभिन्न ठाउँमा पुगिरहेका छन् ।

उहाँले गत आर्थिक वर्षमा जोखिमपूर्ण यात्रामा रही नियन्त्रणमा लिइएका ३०३ जनालाई सिधैँ अभिभावकको जिम्मा लगाइएको र ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पु¥याइएको बताउनुभयो। सो अवधिमा संस्थाले १२ हजार २३३ जनालाई परामर्श दिएको जनाएको छ ।

यी मध्ये नौ हजार ३९४ जनालाई गत आर्थिक वर्षमा र दुई हजार ८३९ जनालाई चालू आर्थिक वर्षको हालसम्म परामर्श दिइएको संयोजक चदाराले जानकारी दिनुभयो ।नाकामा चेकजाँचमा कडाई बढाउँदै शङ्का लागेमा सोधपुछ र रोक्ने कार्य तिव्र पारिएपछि अन्य साइड नाका र नयाँ नयाँ तरिकाले महिला र युवतीहरूलाई सीमा पार गराउने कार्य भएको शान्ति पुनःस्थापना केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

ADVERTISEMENT
Share171Tweet98SendShare
Previous Post

दाङमा घरेलु तथा साना उद्योगमा ४९ करोड ६४ लाख लगानी

Next Post

‘नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post
‘नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै’

'नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै'

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान बिहानदेखि शुरू हुँदै

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान बिहानदेखि शुरू हुँदै

गड्यौला मल प्रति किसानको माग बढ्यो

गड्यौला मल प्रति किसानको माग बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?