ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीसोनारीमा धमाधम वडा शिक्षा समिति बन्दै

News Desk by News Desk
१०:०३ बिहान, मंसिर १५, २०८०
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
387
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १५ गते ।
राप्तीसोनारी गाउँपालिकामा वडा शिक्षा समिति गठनलाई तीब्रता दिइएको छ । वडाअध्यक्षको संयोजकत्वमा वडा समिति गठनलाई तीब्रता दिइएको हो । यसैक्रममा विहीबार वडा नं.५ मा शिक्षा समिति गठन गरिएको छ । वडा अध्यक्षका अध्यक्षतामा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा शेर बहादुर वली, रेगबहादुर खड्का, खिमराज थापा रहेका छन् ।

यस्तै बुधवार वडा नं ४ मा ७ सदस्यीय समिति गठन गरिएको छ । वडाअध्यक्ष मिनराज खड्काको अध्यक्षतामा नुमा विक, कान्छा थारु, दिलबहादुर थारु, ध्रुव विक्रम चन्द, लक्ष्मी चौधरी सदस्य रहने गरी समिति गठन गरिएको छ । यस्तै सदस्य सचिवमा वडा सचिव होम सूर्य केसी रहेका छन् ।

यस्तै वडा नं. ६, ७ र ८ मा शिक्षा समिति गठन भइसकेको राप्तीसोनारी गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए । उनका अनुसार स्थानीय शिक्षा एने २०७७ को दोस्रो संशोधन दफा १८ (क) बमोजिम वडा शिक्षा समिति गठन गर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार वडास्तरमा पनि शिक्षा समिति गठन गर्न थालिएको उनले बताए । स्थानीय सरकार संचालन ऐनले वडालाई पनि शिक्षा सम्वन्धी अधिकार दिएको छ ।

वडालाई दिएको उक्त अधिकारको प्रभावकारी कार्यान्वयनका लागि पनि शिक्षा समितिको भूमिका महत्वपूर्ण हुने उनले बताए । स्थानीय सरकार संचालन ऐनले वडालाई बाल विकास केन्द्र स्थापना, बाल उद्यान निर्माण, शैक्षिक योजना निर्माण, भौतिक पूर्वाधार योजना माग, अनुगमन लगायतको अधिकार दिइएको छ ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

यसको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा समितिको महत्वपूर्ण भूमिका हुने उनले बताए । उक्त समितिमा वडाअध्यक्ष स्वतः अध्यक्ष र वडा सचिव सदस्य सचिव हुने व्यवस्था छ । अन्य सदस्यहरु भने स्थानीयको छलफल र भेलाबाट टुंगो लगाउने गरिएको छ । वडा शिक्षा समितिले प्रभावकारी काम गर्न सक्यो भने स्थानीय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ठूलो सुधार आउने पालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

विद्यालयको समस्या, समाधान र सम्भावना सबै वडा शिक्षाले हेर्न सक्छ, सम्भव भएका त्यही टुंग्याउने र सम्भव नभएका सवाललाई पालिकाबाट टुंग्याउन सकिने उनको भनाइ छ ।

ADVERTISEMENT
Share158Tweet96SendShare
Previous Post

आज देखि लागु हुने गरी घट्यो पेट्रोल र डिजेलको मूल्य

Next Post

जीवनोपयोगी सीपः विद्यार्थीले च्याउखेतीका लागि बनाए टनेल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
जीवनोपयोगी सीपः विद्यार्थीले च्याउखेतीका लागि बनाए टनेल

जीवनोपयोगी सीपः विद्यार्थीले च्याउखेतीका लागि बनाए टनेल

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

केही बदमास सहकारीका कारण अविश्वास बढ्यो, विश्वास बढाउन सबै जुटौं : अभियन्ता

केही बदमास सहकारीका कारण अविश्वास बढ्यो, विश्वास बढाउन सबै जुटौं : अभियन्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?