ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जीवनोपयोगी सीपः विद्यार्थीले च्याउखेतीका लागि बनाए टनेल

News Desk by News Desk
१०:१९ बिहान, मंसिर १५, २०८०
जीवनोपयोगी सीपः विद्यार्थीले च्याउखेतीका लागि बनाए टनेल
374
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १५ गते ।
कोहलपुर नगरपालिका २ को शिवशक्ति आधारभूत विद्यालयका बालबालिकाले च्याउखेतीका लागि टनेल निर्माण गरेका छन् । कोहलपुर नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम हाम्रो कोहलपुर अन्तर्गत कक्षा ६, ७ र ८ मा अध्ययनरत बालबालिकाले पुस्तकमा सिकाइएको आधारमा च्याउखेती गर्नका लागि टनेल निर्माण गरेका हुन् ।

शिवशक्ति आधारभूत विद्यालयका प्रानाध्यापक बद्री सापकोटाले बालबालिकालाई समूहगत जिम्मेवारी दिई पाठ्यभारले तोकेको सिकाइ उपलब्धि हासिल गर्न तरकारीको बिउ रोप्नुका साथै च्याउका लागि टनेल निर्माण गरिएको बताए । उनले बालबालिकाहरुलाई जीवनोपयोगी सीप प्रदान गनुपर्नेमा जोड दिँदै गत वर्षबाट लागु गरिएको स्थानीय पाठ्यक्रमकै आधारमा च्याउ उर्मादा के के आवश्यक पर्छ ? सागसब्जी लगाउँदा के के गर्नुपर्छ ? बिउबिजन राख्दा ध्यान दिनुपर्ने विषयहरुलाई विस्तृत रुपमा सिकाइएको बताए ।

नगरपालिकाद्धारा निर्माण गरिएको स्थानीय पाठ्यक्रम निकै उपयोगी र व्यावहारिक भएको जनाउँदै प्रधानाध्यापक सापकोटाले यस्ता पाठ्यक्रमले स्थानीय कला संस्कृति र सम्पदाबारे जानकारी पाउन सहज हुनुका साथै उत्पादन लगायतका सीप सिक्न पनि सहज हुने बताउनुभयो । उहाँले गत वर्ष पनि सोही पाठ्यक्रम अनुसार च्याउखेती गरेर विद्यार्थीहरुले १५ हजार रुपैयाँ आम्दानी गर्न सफल हुनुका साथै अन्य विभिन्न तरकारी पनि उत्पादन गरेर प्रदर्शनी गरिएको बताए ।

एक विद्यार्थी एक बिरुवा अभियान अन्तर्गत विद्यालयका बालबालिकालाई गोभीको १५०, खुर्सानीको २५० र टमाटरको १०० वटा बिरुवा वितरण गरिएको विद्यालयले जनाएको छ । अभिभावक दीपक पौडेलले स्थानीय पाठ्क्रम निकै राम्रो र उपयोगी देखिएको जनाउँदै विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाएर पढाइसँगै आम्दानी गर्ने बाटो पनि देखाउने गरेको बताए । उता, कोहलपुर नगरपालिकाले भने स्थानीय पाठ्यक्रमले विद्यार्थीको पठनपाठनमा उल्लेख्य सुधार भएको जनाउँदै सो पाठ्क्रम निकै प्रभावकारी देखिएको जानकारीहरु प्राप्त भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय पाठ्यक्रमलाई राम्रोसँग लागु गरेका विद्यालयका बालबालिकाले फलफूल खेती, च्याउखेती र करेसाबारी उत्पादनका सम्बन्धमा राम्रो प्रयोगात्मक ज्ञान र सिप पाई खेती गर्न सक्षम भएको बताए ।उनले स्थानीय पाठ्यक्रम अनुसार अगाडि बढ्न नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुलाई आग्रह गरेका छन् ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

राप्तीसोनारीमा धमाधम वडा शिक्षा समिति बन्दै

Next Post

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

केही बदमास सहकारीका कारण अविश्वास बढ्यो, विश्वास बढाउन सबै जुटौं : अभियन्ता

केही बदमास सहकारीका कारण अविश्वास बढ्यो, विश्वास बढाउन सबै जुटौं : अभियन्ता

बर्दियाका थारुसमुदायमा सिकलसेल एनिमिया जनस्वास्थ्य समस्याको रुपमा देखापर्दै

बर्दियाका थारुसमुदायमा सिकलसेल एनिमिया जनस्वास्थ्य समस्याको रुपमा देखापर्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?