ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जलाई तीन वर्षभित्र बालमैत्री स्थानीय शासन घोषणाको प्रतिबद्धता

News Desk by News Desk
९:४६ बिहान, मंसिर १७, २०८०
नेपालगन्जलाई तीन वर्षभित्र बालमैत्री स्थानीय शासन घोषणाको प्रतिबद्धता
382
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १७ गते ।
नेपालगन्ज उपमहानगरपालिकालाई आगामी तीन वर्षभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता उपमहानगरपालिकाले गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दीन राईले उपमहानगरका सबै जनप्रतिनिधिहरूको उपस्थिति र सहमतिमा सो प्रतिबद्धता गरेका हुन् ।

उनीहरुले आगामी २०८३ साल असार समान्तभित्र नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता गरेका छन् । उपमहानगरपालिकाले नेपालगन्जमा जनप्रतिनिधिहरूका लागि आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख विष्ट र उपप्रमुख राईले सो प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

सो प्रतिबद्धता पत्रमा नेपालगन्जका सबै जनप्रतिनिधिहरूले हस्ताक्षर गरेर २०८३ साल असार मसान्तसम्म नेपालगन्जलाई बालमैत्री स्थानीय शासन पालिका घोषणा गर्ने सामूहिक प्रतिबद्धता गरे । सो अवसरमा बोल्दै प्रमुख विष्टले उपमहानगरलाई बालमैत्री पालिका घोषणा गर्न निकै चुनौतीपूर्ण रहेको भन्दै २०८३ सालसम्म जसरी पनि बालमैत्री शासन घोषणा गरेरै छाडिने बताए ।

उनले तोकिएको समयभन्दा अघि नै घोषणा गर्ने गरी काम गर्ने जनाउनुहुँदै त्यसका लागि सबै वडा कार्यालयहरूले पनि सोही बमोजिम गरिदिन हुन आग्रह गरेका छन् । सोही अवसरमा बोल्दै उपमहानगरका उपप्रमुख राईले नेपालगन्ज ठुलो सहर भएको र यहाँ धेरै होटल कलकारखाना भएकाले बालअधिकार स्थापित गर्न केही समस्या देखिएको जनाउँदै अब सबैले मिलेर मालमैत्री शासनका लागि चाहिने सूचकहरू पूरा गरेर यो काम गर्नु पर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

उनले उपमहानगरलाई बालमैत्री शासन घोषणा गर्ने प्रतिबद्धतालाई पूरा गर्न सबै नगरवासीको पनि सहयोग र समर्थनको खाँचो रहेको बताए । सो अभिमुखीकरणमा बालमैत्री स्थानीय शासन सम्बन्धी विभिन्न सूचक र त्यसलाई कार्यान्वयनका बारेमा जनप्रतिनिधिहरूलाई जानकारी गराइएको नेपालगन्ज उपमहानगरको महिला तथा बालबालिका महाशाखाका अधिकृत पवित्रा पुरीले बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखाका प्रमुख लगायत कर्मचारीहरू, बाल क्लब र बालअधिकार समितिका पदाधिकारीहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share155Tweet95SendShare
Previous Post

सशस्त्र प्रहरीले सर्वसाधारणको सामान खोसेपछि चौलिका चोकमा बबाल

Next Post

नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
Auto Draft
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
Next Post
नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद

नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद

आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल

आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

राष्ट्रियसभा निर्वाचनको तयारीमा आयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?