ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बन्द हुने अवस्थामा सरुवा रोग अस्पताल

News Desk by News Desk
१०:०१ बिहान, पुस १३, २०८०
बन्द हुने अवस्थामा सरुवा रोग अस्पताल

सरुवा रोग अस्पताल

371
सेयर
370
VIEWS
ShareTweetSendShare

सुर्खेत पुस १३ गते ।
कालीकोटमा रहेको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । दुई वर्षअघि कर्णाली प्रदेश सरकारले स्थापना गरेको अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले उक्त अस्पतालका लागि बजेट नै छुट्याएको छैन ।

दुई वर्षदेखि अस्पताल सञ्चालनमा आएको थियो । प्रदेश सरकारले कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं। १ मा सरुवा रोग अस्पताल सञ्चालनको स्वीकृति दिएको थियो । वि.सं. २०७८ असोज २० गते सामाजिक विकास मन्त्रालयले सरुवा रोग अस्पताल सञ्चालनका लागि स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई पत्र पठाएको हो । २१ जनाको अस्थायी दरबन्दी रहनेगरी काम सुरु गर्न पत्र पठाइएको थियो । सोहीअनुसार अस्पताल सञ्चालनमा आयो ।

अस्पतालको जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति, अस्पताल व्यवस्थापनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने गरेको थियो । तर यो वर्ष बजेट नै छुट्याइएको छैन । अस्पताल सञ्चालन भएको दुई वर्षसम्म बजेट विनियोजन गरेको सरकारले चालु आर्थिक वर्षमा एक रुपियाँसमेत विनियोजन गरेको छैन । जसले गर्दा अस्पतालको सेवा ठप्प भएको हो । गत साउनबाट सरुवा रोग अस्पतालको सेवा नै ठप्प भएको छ भने एक जना कर्मचारीसमेत कार्यालयमा छैनन् । अस्पतालले कोभिड, क्षयरोग, कुष्ठरोग, कालाजार र औलो रोगको उपचार सेवा दिइरहेको थियो ।

बजेट विनियोजन नगर्दा समस्या भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पटक–पटक माग गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिनुभयो । ‘‘जिल्लामा सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग गरेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘यो वर्षमा बजेट व्यवस्था नहुँदा अस्पतालको सेवा ठप्प छ ।

सम्बन्धित समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

सरकारले मागको कुनै सुनुवाइ गरेको छैन ।’’सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयलाई बजेट व्यवस्थापनका लागि माग गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा। सङ्केत विश्वकर्माले बताउनुभयो । अस्पतालमा एक जना मेडिकल अधिकृतसहित २१ जना स्वास्थ्यकर्मीहरूको दरबन्दी रहेको छ । ‘‘२१ जना दरबन्दी रहेको अस्पतालमा २१ जनाले काम गर्दै आउनुभएको थियो,’’ उहाँले भन्नुभयो, ‘‘अहिले त अस्पतालका लागि बजेट नै आएन । गत साउन १ गतेबाट अस्पतालको सेवा नै रोकिएको छ ।’’ प्रदेश सरकारले आर्थिक वर्ष २०७८र०७९ मा एक करोड बजेट विनियोजन गरेको थियो ।

सरुवा रोग अस्पताल सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको हो । अस्पताल सञ्चालन भएको पहिलो आर्थिक वर्षमा एक करोड विनियोजन गरेको प्रदेश सरकारले आर्थिक वर्ष २०७९र०८० मा समेत एक करोड नै बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारकै मातहतमा सञ्चालन भइरहेको अस्पताललाई चालु आर्थिक वर्षमा भने बजेट नै विनियोजन गरिएको छैन । जसले गर्दा अस्पतालको सेवा ठप्प भएको हो ।

स्वास्थ्य क्षेत्रको पहुँच बढाउनुको साटो उल्टै घटाउनु दुःखद् भएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो । अस्पताल सञ्चालनका विषयमा सर्वदलीय र सर्वपक्षीय बैठक बस्ने गरिएको उहाँको भनाइ छ । अहिले करिब तीन करोड बराबरको स्वास्थ्य उपकरण अलपत्र परेका छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

Next Post

क्यासिनोमा प्रतिवन्धित भारतीय रुपैयाँ खोज्दै वडा प्रहरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

४:११ बिहान, चैत्र २०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने
शिक्षा/स्वास्थ्य

देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी

१२:१७ बिहान, चैत्र १९, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए

४:११ बिहान, चैत्र १४, २०८२
Next Post
क्यासिनोमा प्रतिवन्धित भारतीय रुपैयाँ खोज्दै वडा प्रहरी

क्यासिनोमा प्रतिवन्धित भारतीय रुपैयाँ खोज्दै वडा प्रहरी

फर्जी विद्यार्थी खेलाएपछि प्याबसनमा आवद्व एभरेस्ट माविलाई कारवाही

फर्जी विद्यार्थी खेलाएपछि प्याबसनमा आवद्व एभरेस्ट माविलाई कारवाही

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?