ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

News Desk by News Desk
४:११ बिहान, चैत्र २०, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
387
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके चैत २० गते।
बाँके जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को उत्तरपुस्तिका जाँच कार्य सुरु गरिएको छ। चैत १९ गते बिहीबारदेखि जाँच कार्य सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाई बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिएका छन्।

परीक्षा नियन्त्रण कार्यालयको व्यवस्थाअनुसार नतिजा छिटो, व्यवस्थित र समयमै सार्वजनिक गर्ने उद्देश्यले जिल्लाभरका सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका जाँच कार्य सञ्चालन गरिएको जनाइएको छ। प्रमुख चौलागाईँका अनुसार जाँच प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षा व्यवस्था समेत मिलाइएको छ।

यस वर्ष बाँकेबाट कुल ९ हजार ६१५ विद्यार्थी एसइईमा सहभागी भएका छन्। तीमध्ये ७ हजार ९१३ नियमित र १ हजार ७०२ ग्रेड वृद्धि तर्फका विद्यार्थी रहेका छन्। साथै ४१ जना कैदीबन्दी तथा बालबिज्याइँकर्ता पनि परीक्षामा सहभागी भएका छन्।

जिल्लास्थित दुई बालसुधार गृहका ३४ जना बालबिज्याइँकर्ता र दुई कारागारका ७ जना कैदीबन्दीले परीक्षा दिएका हुन्। डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहका ३१, बैजनाथ गाउँपालिका–३ नौवस्तास्थित बालसुधार गृहका ३, नेपालगन्ज कारागारका ४ तथा नौवस्ता कारागारका ३ कैदीबन्दी सहभागी भएका छन्।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

जिल्लाका ८ वटा पालिकामा रहेका २७ सामुदायिक र ९ संस्थागत गरी कुल ३६ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो। तीमध्ये नेपालगन्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्तीसोनारी, बैजनाथ र खजुरा गाउँपालिकामा चार–चार तथा नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा एक–एक परीक्षा केन्द्र रहेका छन्।

शिक्षा विकास तथा समन्वय एकाईका अनुसार जिल्लामा दुई मदरसासहित १०५ सामुदायिक र १०६ संस्थागत गरी कुल २११ विद्यालयका विद्यार्थी सहभागी भएका छन्। तीमध्ये ४ हजार ६७५ छात्रा र ४ हजार ९४० छात्र रहेका छन्।

त्यसैगरी, १० सामुदायिक विद्यालयका २७० नियमित र ५४ ग्रेड वृद्धि गरी ३२४ जना प्राविधिक धारका विद्यार्थी पनि परीक्षामा सहभागी भएका छन्। सामुदायिक विद्यालयतर्फ ६ हजार ३८५ र संस्थागत विद्यालयतर्फ ३ हजार २३० विद्यार्थी सहभागी भएको जनाइएको छ।

ADVERTISEMENT

कुल ३६ परीक्षा केन्द्रमध्ये नेपालगन्जस्थित महेन्द्र माध्यमिक विद्यालय केन्द्रबाट सबैभन्दा धेरै ३७५ विद्यार्थी र राप्तीसोनारी गाउँपालिका शमसेरगन्जस्थित शिवशक्ति माध्यमिक विद्यालय केन्द्रबाट सबैभन्दा कम १६२ विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

Share155Tweet97SendShare
Previous Post

नेपालगन्ज बसपार्कमा यात्रु लुट्ने प्रयास गर्ने चार जना हतियारसहित पक्राउ

Next Post

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
Next Post
हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?