ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सन् २०२३ मा तीन सय ७८ बालबालिका र महिला बेपत्ता

News Desk by News Desk
९:१७ मध्यान्ह, पुस १५, २०८०
सन् २०२३ मा तीन सय ७८ बालबालिका र महिला बेपत्ता
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके पुस १५ गते ।
खोजतलास तथा उद्धारका लागि निवेदन दिएका मध्ये अहिलेसम्म तीन सय ८४ जना सम्पर्क बाहिर रहेका छन् । सन् २०२३ मा खोजतलास तथा उद्धारका लागि ६ सय ६२ वटा निवेदन आएकोमा दुई सय ७८ जनामात्र फेला परेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए ।

लुम्विनी र कर्णालीका जिल्ला मध्ये बाँके मानव वेचविखनको उच्च जोखिममा रहेको उनले बताए । उनका अनुसार बाँकेमा खोजतलासका लागि एक सय ४२ वटा निवेदन आएको थियो । त्यसैगरी, बर्दियाबाट ८०, सुर्खेतवाट ८२, दैलेख ६०, जाजरकोट ६८, दाङबाट ५६ र सल्यानबाट ४२ वटा खोजतलासको निवेदन दर्ता भएको उनले जानकारी दिए ।

पछिल्लो समय ब्राह्मण र क्षेत्री मानव वेचविखनको उच्च जोखिममा रहेको माइती नेपाल नेपालगन्जको तथ्यांकमा उल्लेख छ । खोजतलासका लागि निवेदन आएको मध्ये तीन सय २७ जना ब्राह्मण, क्षेत्री रहेको बताउँदै कार्यालय प्रमुख कोइरालाले दोस्रो स्थानमा दलित रहेको बताए । उनका अनुसार, दलित समुदायका दुई सय १२, जनजातिका ९६, र आदिवासी समुदायका २७ जना हराएको भन्दै खोजतलासका लागि निवेदन आएको बताए ।

उनले मानव वेचविखनको स्वरुप परिवर्तन भएको बताए । ‘पहिले वेश्याबृत्तिमा लगाउनका लागि महिला तथा बालिका वेचविखन हुने गथ्र्यो । अहिले स्वरुप परिवर्तन भएर श्रम शोषण, स्पा, होटल, क्यासिनो र रेष्टुरेन्टमा लगेर विक्रि गर्ने क्रम बढेको छ,’ उनले भने ।
उनले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप, भाइवर, इमो हुँदै फ्रि फायर गेम प्रयोग भएको खुलासा गरे । ‘पछिल्लो समय मानव वेचविखनमा प्रयोग हुने सामाजिक संजाल फेरिएको छ ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

फ्रि फायर गेममा साथी बनाएर महिला र बालबालिकालाई जन्जालमा फसाउने गरेको हामीले फेला पारेका छौँ,’ कोइरालाले भने ।
मानव वेचविखनको स्वरुप परिवर्तन हुँदा उद्धार तथा खोजतलासमा समस्या भएको छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित

Next Post

तराईका अधिकांश स्थानमा हुस्सु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
Next Post
नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

तराईका अधिकांश स्थानमा हुस्सु

बाँकेसहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

विश्वभरि नै नयाँ वर्ष २०२४ को भव्य स्वागत

विश्वभरि नै नयाँ वर्ष २०२४ को भव्य स्वागत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?