ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

कृृषि सामाग्री प्रर्बधन गर्न शम्शेरगन्जमा कृषि मेला

News Desk by News Desk
९:०२ मध्यान्ह, पुस २७, २०८०
कृृषि सामाग्री प्रर्बधन गर्न शम्शेरगन्जमा कृषि मेला
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके पुस २७ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ शम्शेरगन्जमा शुक्रबार कृषि मेला गरिएको छ । नेपाल बीउ तथा मल परियोजना एनसाफको आयोजना र राप्तीसोनारी गाउँपालिका, उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रको सहकार्यमा अमेरिकी सहयोग युएसएआइडीको सहयोगमा सिमिटले मेला गरेको हो । मेलाको उद्घाटन गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गरेका थिए ।

मेलामा सहभागि लुम्विनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले कृषिलाई व्यवसायिक गराउन आवश्यक रहेको औल्याइन् । कृषिलाई व्यवसायिक नगराउँदासम्म किसानहरुले भनेजस्तो प्रतिफल लिन नसक्ने उनको भनाइ थियो । बजारमा उपलब्ध गुणस्तरीय कृषि सामाग्रीहरु बीउ, मल, बाली संरक्षण, सिंचाइँ, कृषि उपकरणमा किसानको सहज पहुँच स्थापित गर्न मेलाले राम्रो सन्देश दिएको सहरी विकास मन्त्री नमुनाको भनाइ थियो ।

उनले कृषि तथा रोजगारका क्षेत्रमा आफुले सक्दो काम गर्ने प्रतिबद्धता जनाइन् । यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले कृषि उत्पादनलाई व्यवसायिक बनाउने योजनाका साथ पालिकाले काम गरिरहेको बताए । उनले पालिकाले व्यवसायिक र प्रविधिमैत्री कृषि प्रणालीलाई बढवा दिइरहेको बताए । ‘राप्तीसोनारी गाउँपालिकामा यस्तो मेला पहिलो पटक आयोजना गरियो यसले व्यवसायिक र प्रविधिमैत्री कृषि प्रणालीबारे किसानलाई जागरुक बनाउने काम गरेको अनुभूति भएको छ उनले भने–‘यसले राप्तीसोनारीलाई कृषिमा आत्मनिर्भर बनाउनका निमित्त सकारात्मक सन्देश प्रवाह गर्ने काम गरेको छ ।’

उनले राप्तीसोनारीमै कृषि वीउविजनमा काम गर्दै आएका आधादर्जन बढी सहकारी समेत रहेकाले कृषि मेलाले ती सहकारीहरुको क्षमता अभिवद्धि र वीउविजन प्रचारमा सघाउ पुर्याउने उनको भनाइ छ । राप्तीसोनारी गाउँपालिकाले किसानलाई जोड्ने गरी काम गरिरहेको पनि उनको भनाइ छ । कृषि शाखा तथा सहकारीमार्फत किसानलाई रासायनिक मल, वीउविजन, सिंचाईदेखि प्राविधिक सहयोग गर्दै आएको पनि उनले बताए । उनले किसानको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमसँगै सामुहिक खेती प्रणालीतर्फ उनीहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम पनि पालिकाले गर्दै आएको उनले बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

उनले कृषि उत्पादनलाई व्यवसायिक बनाउन पालिकाले खोजिरहेको पनि बताए । परियोजनाका म्यानेजर डा.नारायण प्रसाद खनालले किसानलाई गुणस्तरीय कृषि सामाग्रीको पहुँच बढाउन मेला आयोजना गरिएको बताए । उनले बाझो जमिन राख्न नहुने सन्देश प्रवाह गर्न पनि मेला उपयोगी हुने धारणा व्यक्त गरे । ‘हिउँदेवाली भित्र्याएपछि करिव २ लाख हेक्टर जमिन बाँझो रहन्छ उनले भने–‘योबीचमा बाझो जमिनमा बसन्ते खेतीबाट किसानलहरुले कसरी लाभ लिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि मेला आयोजना गरिएको हो ।’ कृषिलाई व्यवसायिककरण गर्नका निमित्त आवश्यक पर्ने, वीउविजन, मल, कृषि उपकरण, कृषि वीमालगायतका बारेमा किसानहरुले मेलाबाट जानकारी लिएको पनि उनले बताए ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, वडा नं.८ का वडाअध्यक्ष शालिकराम डाँगीको समेत सहभागिता रहेको थियो । बाँके, बर्दिया, काठमाडौं, भैरहवा लगायतका जिल्लाबाट नेपाल कृषि अनुसन्धान परिषद्, कृषि ज्ञान केन्द्र, एग्रिकल्चर टेक्नोलोेजी प्राइभेट लिमिटेड, विभिन्न जिल्लाबाट वीउ उत्पादक कम्पनी तथा सहकारी, फिड मिल, एग्रोभेट, मेसिनरी सप्लार्यस्, बैंक, इन्सोरेन्स कम्पनी, किसानलगायतको सहभागिता रहेको थियो । मेलामा २२ वटा स्टल थिए ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

बाँकेको बहुचर्चित सहकारी घोटालामा १९ जनालाई जेल सजाय

Next Post

दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्यो

दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्यो

भालुवाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो

भालुवाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो

बाँकेसहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

बझाङमा गयो भूकम्प

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?