ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज मेडिकल कलेजमा सुरु भएको सुपरस्पेसालिटी सेवाको मेयर विष्टले गरे शुभारम्भ

News Desk by News Desk
४:५८ मध्यान्ह, माघ २०, २०८०
नेपालगन्ज मेडिकल कलेजमा सुरु भएको सुपरस्पेसालिटी सेवाको मेयर विष्टले गरे शुभारम्भ
417
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके माघ २० गते ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले सुपरस्पेसालिटी सेवा शुभारम्भ गरेका छन् । भारतको लखनऊस्थित अपोलो मेडिक्स अस्पतालसँगको सहकार्यमा नेपालगन्ज मेडिकल कलेजले नेपालगन्जमा सुरु गरेको सुपरस्पेसालिटी सेवाको मेयर विष्टले शुभारम्भ गरेका हुन् ।

सुपरस्पेसालिटी अन्तरगत नेपालगन्ज मेडिकल कलेजले क्यान्सर, कृतिम गर्भाधान (आइभीएफ), मुटुको शल्यक्रिया, प्लाष्टिक सर्जरी, क्यान्सर सर्जरी लगायतका सेवा प्रदान गरिने सहायक प्रवन्ध निर्देशक डा. नितेश कनोडियाले जानकारी दिए ।

उनले मेडिकल कलेजमा उपचार सम्भव नभएका विरामीलाई अपोलो मेडिक्स अस्पतालमा रेफर गरिने बताए । सुपरस्पेसालिटी सेवाका लागि अपोलो अस्पतालका विशेषज्ञ चिकित्सकहरु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आएर परामर्श तथा उपचार सेवा प्रदान गर्ने भएका छन् । ‘उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा आएका विरामीलाई विश्वस्तरको उत्कृष्ट स्वास्थ्य सेवा पाउने छन्,’ उनले भने ।

विरामी र आफन्तको सहमतिमा मात्र अपोलो अस्पतालमा रेफर गरिने नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले बताए । उनले यहाँबाट रेफर भएका विरामीले पहिलो फ्लोअप निशुल्क पाउने बताए । ‘दोस्रो फ्लोअपबाट विरामीले ओपिडी शुल्कमा २० प्रतिशत, ल्याव र रेडियोलोजी परीक्षणमा २० प्रतिशत र भर्ना हुनुपर्ने भएमा ल्याव तथा रेडियोलोजी परीक्षण, आइपिडी बील एवम् अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउने सहमति छ,’ उनले भने, ‘उक्त सेवा पाउन नेपालगन्ज मेडिकल कलेजले दिएको आधिकारिक रेफरल कार्ड आवश्यक पर्ने छ ।’

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

ADVERTISEMENT
Share184Tweet97SendShare
Previous Post

क्यासिनोले नेपालगन्जका ब्यापार, ब्यवसाय चलायमान : नाकामा आउजाउ सहज बनाउन माग, निगरानी गर्दै बाँके प्रहरी

Next Post

जमुनाह नाकाबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
Next Post
जमुनाह नाकाबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

जमुनाह नाकाबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

मनसुन नेपाल भित्रिने तरखरमा, सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 29°C
Wind: 8km/h W
Humidity: 58%
Pressure: 1012.87mbar
UV index: 7
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?