ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

औलोका विरामी फेला परेपछि डुडुवामा विशेष निगरानी : घरधुरी सर्भेक्षण सुरु

News Desk by News Desk
७:१४ मध्यान्ह, फाल्गुन २७, २०८०
औलोका विरामी फेला परेपछि डुडुवामा विशेष निगरानी : घरधुरी सर्भेक्षण सुरु
388
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके फागुन २७ गते ।
डुडुवा गाउँपालिकामा औलो रोगका विरामी फेला परेका छन् । औलो रोगको सर्वेक्षण गर्दा डुडुवा गाउँपालिका वडा नं. ४ शाहपुर्वा र मोल्हुपुर्वाका महिला र पुरुषमा औलो पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

उनले यी दुई गाउँका एक महिला र एक जना पुरुषमा औलो पुष्टि भएको बताए । उनका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएको थियो । उनीहरुको रगत (आरडिटी र माइक्रोस्कोपिक) परीक्षण गर्दा औलो रोग पुष्टि भएको शर्माले वताए । ‘सरकारको नीति अनुसार डुडुवाका सर्वसाधारणको औलो जाँच गर्दा दुई जनामा औलोको लक्षण देखियो । उनीहरुको रगत (आरडिटी र माइक्रोस्कोपिक) परीक्षण गर्दा औलो पुष्टि भएको छ,’ उनले भने ।

उनले औलो पुष्टि भएको वडामा घरधुरी सर्भेक्षण सुरु गरेको बताए । तीन जनाका दरले चार वटा समुहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरि घरधुरी सर्भेक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श र सचेतना अभियान संचालन गरिएको शर्माको भनाई छ । ‘स्थानीयलाई ज्वरो लगायतका सामान्य लक्षण देखिने वित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमूना परीक्षण गराउन भनेका छौँ,’ शर्माले भने, ‘पालिकामा रहेका सबै स्वास्थ्य संस्थामा रगत परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाएका छौँ ।’
पालिकाले घरधुरी सर्वेक्षण पछि रोगबाट बच्नका लागि निःशुल्क किटनाशक झुल वितरण गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । ‘पालिकाका केही वडामा औलो रोग भेटिएको छ । थाहा पाउनै वित्तिकै स्वास्थ्यकर्मी परिचालन गरि व्यवस्थापन गरिरहेका छौँ । औलो फैलिन नदिन उच्च सर्तकता अपनाएका छौँ,’ अध्यक्ष चौधरीले भने ।

बाँकेको नरैनापुर गाउँपालिकामा औलौका सबैभन्दा बढी विरामी भेटिएका छन् । चालु आर्थिक वर्ष ०८०÷०८१ को साउनदेखि माघसम्म नरैनापुर गाउँपालिकामा ८० जना, डुडुवा, नेपालगन्ज र राप्तीसोनारीमा पाँच–पाँच जना तथा बैजनाथ गाउँपालिकामा एक जनामा औलोका विरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बताइन् ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

उनका अनुसार बाँके जिल्ला औलोको उच्च जोखिममा रहेको छ । औलोका विरामी देखिएका पालिकामा विशेष निगरानी बढाएको उनले बताइन् । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा किटनाशक झुल वितरण र सचेतनामुलक कार्यक्रम संचालन गरिएको उनको भनाई छ ।

ADVERTISEMENT
Share157Tweet96SendShare
Previous Post

जथाभाबी फोहोर फाल्नेलाई जरिवाना गर्दै उपमहानगर

Next Post

स्कुले विद्यार्थीलाई जैविक विबिधता संरक्षणसङ्गै रैथाने बिरुवा चिनाउदै बालज्योती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
Next Post
स्कुले विद्यार्थीलाई जैविक विबिधता संरक्षणसङ्गै रैथाने बिरुवा चिनाउदै बालज्योती

स्कुले विद्यार्थीलाई जैविक विबिधता संरक्षणसङ्गै रैथाने बिरुवा चिनाउदै बालज्योती

अबैध ब्रोईलर कुखुराको मासु बरामद

अबैध ब्रोईलर कुखुराको मासु बरामद

बाँके प्रहरीको एक्सन : एकैदिन स्रोत नखुलेको एक करोड १५ लाख रुपैयाँ बरामद

बाँके प्रहरीको एक्सन : एकैदिन स्रोत नखुलेको एक करोड १५ लाख रुपैयाँ बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?