ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जथाभाबी फोहोर फाल्नेलाई जरिवाना गर्दै उपमहानगर

News Desk by News Desk
८:०१ बिहान, फाल्गुन २७, २०८०
जथाभाबी फोहोर फाल्नेलाई जरिवाना गर्दै उपमहानगर
381
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके फागुन २७ गते ।
नेपालगन्ज उपमहानरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारवाही गर्ने अभियानलाई तीब्रता दिन थालेको छ । आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरबाट निस्कने फोहोरलाई जथाभाबी फाल्ने र निर्माण सामग्री सडकमा राखेर सडक अवरुद्ध गर्नेलाई जरिवाना गर्ने गरिएको हो ।

उपमहानगरको निर्णयविरुद्ध फोहोर जथाभाबी फाल्ने र सडकमा निर्माण सामग्री राख्नेबाट नगद जरिवाना असुल गरेर सो कार्य नगर्न कडाइ सुरु गरिएको उपमहानगरले जनाएको छ । पटक–पटकको आग्रह र सूचनाको बेवास्ता गर्दै सडकमा जथाभाबी फोहोर फाल्ने र निर्माण सामग्री राखेर सडक अवरुद्ध गर्नेक्रम नरोकिएपछि जनही पाँच हजार रुपियाँ नगद जरिवाना असुल गर्न सुरु गरिएको नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले बताए ।

उनले उपमहानगरको अनुरोधलाई बेवास्ता गर्दै अटेरी गर्ने आठ व्यापारिक फर्म, बैङ्क तथा पसलबाट पाँच हजार रुपियाँका दरले जरिवाना असुल गरिएको बताए । यसरी सडकमा जथाभाबी फोहोर फालेर जरिवाना तिर्नेहरूमा ग्लोबल आइएमई बैङ्क, राही मार्ट, शर्मा प्लास्टिक, एटुजेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बार रहेको नेपालगन्ज उपमहानगरले जनाएको छ ।

ती सबै व्यापारिक प्रतिष्ठानले सडकमा जथाभाबी फोहोर फालेको भेटिएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम पाँच हजार तथा पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टाभन्दा बढी समयदेखि निर्माण सामग्री राखेर सडक अवरुद्ध गरेबापत पाँच हजार रुपियाँ जरिवाना गरिएको मेयर विष्टले बताए ।

सम्बन्धित समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

यसअघि उपमहानगरका विभिन्न स्थानका पसल–पसलमा पुगेर मेयर विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग वाणिज्य संघ, नागरिक समाज, होटल व्यवसायी संघ लगायतको सर्वपक्षीय टोलीले पटक–पटक सडकमा जथाभाबी फोहोर नफाल्न आग्रह गर्दै त्यसो गरिएको पाइएमा जरिवाना गर्ने जानकारी गराएको थियो ।

हाल आएर सडकमा फोहोर फाल्ने र लामो समयसम्म निर्माण सामग्री सडकमै थुपार्नेलाई जरिवाना गर्न सुरु गरिएको जनाइएको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि सर्वसाधारणमा चेतना जगाउन विभिन्न प्रकारका सचेतनासम्बन्धी अभियान समेत सञ्चालन गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ मा पाँच हजार रुपियाँदेखि ५० हजार रुपियाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ । नेपालगन्जका उपमेयर कमरुद्दीन राईले जथाभाबी फोहोर नफाल्न र सडकमा निर्माण सामग्री नथुपार्न पुनः आग्रह गर्दै त्यस्तो गरिएको पाइएमा जोसुकै भए पनि जरिवाना गरिने बताए ।

ADVERTISEMENT
Share154Tweet95SendShare
Previous Post

बालविवाह रोक्न सिफारिस अनिवार्य

Next Post

औलोका विरामी फेला परेपछि डुडुवामा विशेष निगरानी : घरधुरी सर्भेक्षण सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण
मुख्य समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

६:४१ बिहान, असार २०, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु
मुख्य समाचार

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

१:१२ बिहान, असार २०, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
Next Post
औलोका विरामी फेला परेपछि डुडुवामा विशेष निगरानी : घरधुरी सर्भेक्षण सुरु

औलोका विरामी फेला परेपछि डुडुवामा विशेष निगरानी : घरधुरी सर्भेक्षण सुरु

स्कुले विद्यार्थीलाई जैविक विबिधता संरक्षणसङ्गै रैथाने बिरुवा चिनाउदै बालज्योती

स्कुले विद्यार्थीलाई जैविक विबिधता संरक्षणसङ्गै रैथाने बिरुवा चिनाउदै बालज्योती

अबैध ब्रोईलर कुखुराको मासु बरामद

अबैध ब्रोईलर कुखुराको मासु बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?