ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्कुले विद्यार्थीलाई जैविक विबिधता संरक्षणसङ्गै रैथाने बिरुवा चिनाउदै बालज्योती

News Desk by News Desk
११:४५ बिहान, फाल्गुन २८, २०८०
स्कुले विद्यार्थीलाई जैविक विबिधता संरक्षणसङ्गै रैथाने बिरुवा चिनाउदै बालज्योती
414
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके फागुन २८ गते ।
बाँके जिल्लाको कोहलपुरमा रहेको वाल ज्योती स्केण्डरी स्कुलले आफ्ना विद्यार्थीहरुलाई प्रयोगात्मक र सिपमुलक अभ्याससंग जोडदै जैविक विबिधता संरक्षणमा समेत योगदान गर्दै आएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको सिर्जना सामुदायिक वन र बाल ज्योती सेकेण्डरी स्कुल बिच भएको सम्झौता बमोजिम बाल ज्योती स्कुलले करिब सात महिना अगाडि बालज्योति फिड जिन बैंक मार्फत जैविक बिबिधता संरक्षण गर्दै पर्यावरण संरक्षणमा समेत टेवा पुरयाउदै आएको छ ।

विद्यार्थीहरुको मेहनतमा संचालन गरिएको वाल ज्योती फिल्ड जिन बैंकका रुपमा सिर्जना सामुदायिक वनमा रोपिएका बिरुवाहरुको आइतबार विद्यार्थीहरुद्वारा नै गोडमेल गरेका छन।
स्वच्छ र सुन्दर वातावरण अनि विद्यार्थीहरुलाई रैथाने बिरुवा र फलफुलकोबारे जानकारी दिनको लागि फिड जिन बैंकको सुरुवात गरिएको बालज्योति सेकेन्डरी स्कुलका प्रीन्सिपल दामोदर पौडेल बताउनु भयो।

उहाँले विरुवा रोप्दा देखि फल्दा सम्मका सबै प्रक्रियाहरुलाई विद्यार्थी आफैले अवलोकन गर्ने गरि शुरु गरिएको वाल ज्योती फिल्ड जिन बैंकले बोटविरुवाको महत्व, संरक्षण बैज्ञानिक अनुसन्धान तथा रोप्ने तरिकाबारे बिद्यार्थीहरुलाई स्मरण गराउदै आजका विद्यार्थी भोलिका यीनै वनका उपभोक्ता हुन सक्ने भन्दै रैथाने र लोपउन्मुख विरुवा संरक्षण गर्न पनि विद्यालयले यो कार्यक्रमलाई लागु गरेको पौडेलको दावि रहेको छ ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले स्कुलले थालेको फिड जिन बैंकको अवधारणा निकै सान्दर्भिक भएको हुँदा सामुदायिक वनले खालि ठाउँमा बैंक संचालन गर्न दिएको बताउनु भयो।

यस्तै बिरुवा गोडमेलमा सामेल भएका विद्यार्थीहरुले सधै बजारमा अरुले उत्पादन र तयार गरेको फलफुल खाएको यसरि बिरुवा चिन्ने सम्म अवसर नपाएका हामिलाई प्रत्यक्ष रुपमा आफैले बिरुवा लगाएर आफैले हुर्काउने जिम्मा पाउदा निकै खुसि लागेको धारणा व्यक्त गरेका छन् ।

विद्यार्थीहरुलाई रैथाने बिरुवा बारे जानकारी अनि वातावरण र रुख बिरुवाप्रतिको महत्व बुझाउन विद्यालयले सामुदायिक बनको क्षेत्रमा आँप तथा लिचिका विरुवाहरु लगाउदै बाल ज्योती फिल्ड जिन बैंकको शुरुवात गरिएको संचालक लक्ष्मी सुवेदीले बताउनुभयो ।

ADVERTISEMENT

बिरुवा नै नचिनेका विद्यार्थीहरुलाई यसरि फिल्डमै लगेर उनिहरुलाई अभ्यास गराउदा व्यवहारिक र सिपमुलक हुने हुँदा फिड जिन बैंकको सुरुवात गरिएको सुवेदीको भनाई छ।
बिद्यालयका शिक्षक, बिद्यार्थी सामुदायिक वनका उपभोक्ता सहित आईतवार बिरुवाको गोडमेल गर्दै वाल ज्योती जिन बैंकमा सहभागि वालवालिकाहरुले रैथाने तथा बहुमुल्य गरि ८० बढि विरुकाहरुको संरक्षण गर्दै आएका छन ।
एक विद्यार्थी एक विरुवा हुर्काउने जिम्मा दिईएको भन्दै प्रिन्सिपल पौडेलले हुर्किएका विरुवाका फलहरुले जंगलि जनावर र चराहरुलाई समेत आहारा हुने र वाँदर गाउ पसेर वालिनाली नष्ट गर्नबाट समेत रोक्न सहयोग पुग्नेमा विश्वास ब्यक्त गर्नुभयो।

ईलाका वन कार्यालय कोहलपुरको प्राविधिक सहयोग र कृषि अनुसन्धान परिषद नार्कको संरक्षकत्वमा सञ्चालित वाल ज्योती फिल्ड जिन बैंकले बिभिन्न जडिबुटि समेत सिर्जना सामुदायिक वन क्षेत्र भित्र लगाई संरक्षण गर्दै आएको बताउदै वनका अध्यक्ष सुमन पौडेलले हामीले फिल्ड मात्र दिएका छौं विरुवा लगाउने, अनुसन्धान गर्ने र हुकाउने समेत उहाहरुको जिम्मा हो वन वातावरण संरक्षणमा वाल ज्योती स्कुलले देखाएको तदारुकतालाई आत्मसात गर्दै अरु स्कुलले पनि यसको सिको गर्न सके वातावरण सरक्षणमा टेवा पुग्ने बताउनु भयो।

नेपालमा विभिन्न ६ प्रकारका जिन बैंकहरुको संरक्षण र प्रर्बद्धन गर्दै आईएको मा किट जन्य जिन बैंकको संरक्षणमा गोरखा स्कुल र गाभर होम स्टेले योगदान गर्दै आएको छ ।

प्रत्यक्ष फिल्डमै आएर विज्ञान विषयमा अध्यन हुने विभिन्न विरुवाका चक्रहरु अध्यन गरिरहेको सन्दर्भमा यो प्रयोगात्मक अभ्यासले हामीलाई सिकाईमा थप निखारता ल्याएको वताउदै वाल ज्योती सेकेण्डरी स्कुल कक्षा ९ कि छात्रा प्रियन्का बोहराले लोपन्मुख र“ रैथाने बनस्पतिको संरक्षणमा अघि बढौ स्वदेशि उत्पादन र मानब स्वास्थ्यको रक्षा गरौ “भन्ने नाराका साथ वाल ज्योतीमा अध्यनरत विद्यार्थीहरुले वनस्पति संरक्षणमा एकजुट भएको बताउनु भयो ।

पछिल्लो समय रैथाने किट जन्य बस्तुको लोप हुनु, वनस्पतीहरु नासिनुले किसानहरुको उत्पादन समेत घटदै गएको र स्थानिय विउ विजनहरु मासिदै हाईब्रट खेती तर्फ किसानहरु आर्कषित हुन बाध्य भएको अबस्थामा अव पनि हामीले हाम्रो वातावरण, जैविक विबिधता, रैथाने वोटविरुवा तथा वालि संरक्षण नगर्ने हो भने किसानलाई समेत परनिर्भरतामा बाँच्न बाध्य पारिने डरलाग्दो अवस्था नआउला भन्न सकिन्न हामीले हाम्रो नासो पुस्तान्तरण पनि गर्नु छ भन्दै प्रिन्सिपल दामोदर पौडेलले हरेक सचेत नागरिकहरुले परमपरागत रैथाने बोट विरुवा ,वालि तथा विभिन्न छ प्रकारका जिन संरक्षणमा योगदान दिन अपरिहार्य रहेको बताउनु भयो ।

यसरि खालि ठाउँमा फिड बैंक संचालन गरेर रैथाने बिरुवा सरक्षण गर्न सके जङ्गलि जनावर जस्तै वादर बदेलहरुलाई नियन्त्रण गर्न टेवा पुग्ने बताउनु भयो।

Share176Tweet99SendShare
Previous Post

औलोका विरामी फेला परेपछि डुडुवामा विशेष निगरानी : घरधुरी सर्भेक्षण सुरु

Next Post

अबैध ब्रोईलर कुखुराको मासु बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
अबैध ब्रोईलर कुखुराको मासु बरामद

अबैध ब्रोईलर कुखुराको मासु बरामद

बाँके प्रहरीको एक्सन : एकैदिन स्रोत नखुलेको एक करोड १५ लाख रुपैयाँ बरामद

बाँके प्रहरीको एक्सन : एकैदिन स्रोत नखुलेको एक करोड १५ लाख रुपैयाँ बरामद

आत्मरक्षाका लागि खेलिने खेललाई उपेक्षा होइन प्राथमिकतामा राख्नुपर्ने जोड

आत्मरक्षाका लागि खेलिने खेललाई उपेक्षा होइन प्राथमिकतामा राख्नुपर्ने जोड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?