ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

जिवनज्योति स्कुलको अभिभावक भेला सम्पन्नः बालबालिकालाई अनुशासनमा राख्न अभिभावक पनि अनुशासित हुन आवश्यक

News Desk by News Desk
५:५४ मध्यान्ह, चैत्र ३, २०८०
जिवनज्योति स्कुलको अभिभावक भेला सम्पन्नः बालबालिकालाई अनुशासनमा राख्न अभिभावक पनि अनुशासित हुन आवश्यक
409
सेयर
405
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके चैत ३ गते ।
बालबालिकाको भबिस्यको चिन्ता अभिभावकलाई जति हुन्छ त्यति नै चिन्ता विद्यालय अनि शिक्षकलाई हुन्छ।
नयाँ शैक्षिकसत्रको सुरु भएदेखि बेला बेलामा अभिभावकलाई बोलाएर अभिभावकको सुझाब सल्लाह र राय लिने गरिएको जिवन ज्योति स्कुलका प्रीन्सिपल फा.जोमन जेम्सले बताउनु भएको छ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको जिवनज्योति स्कुलले शनिबार कक्षा नर्सरि देखि ९ कक्षासम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई बोलाएर आगामि दिनमा बालबालिकाको शैक्षिकस्तर सुधार्न विद्यालयले के कति कुरामा सुधार गर्नुपर्ने कस्ता कस्ता योजना लागु गर्नु पर्ने जस्ता विषयमा छलफल गरेको बिद्यालयका प्रशासन शाखा प्रमुख कल्याण तिमिल्सिनाले जानकारी दिनुभएको छ।

उहाँले विद्यालयको आगामी शैक्षिक रणनीति सम्बन्धमा छलफल ,प्रस्तावित शुल्क अनुमोदन सम्बन्धमा छलफल गरिएको जानकारी दिनुभएको हो।
यस्तै अभिभावक भेलालाई सम्बोधन गर्दै बिद्यालयका प्रीन्सिपल फा. जोमन जेम्सले बालबालिकाको भबिस्य कस्तो बनाउने उनिहरुलाई कस्तो वातावरणमा शिक्षा दिने भन्ने चिन्ता अभिभावकसङ्गसङ्गै विद्यालय अनि शिक्षकलाई उत्तिकै भएको बताउनु भएको छ।
त्यसैले सबै मिलेर काचो माटोको अवस्थामा रहेका बालबालिकालाई राम्रो आकार दिन लागि पर्नुपर्ने बताउनु भएको छ।

उहाँले बालबालिकालाई नैतिकवान र अनुशासित बनाउन पहिले अभिभावकनै अनुशासित हुनुपर्ने बताउदै बालबालिकालाई मोबाईलको लत छुटाउन आफ्ना छोराछोरीले पढिरहेको बेला अनि छोराछोरीले देख्ने गरि आवश्यक काम बाहेक अरुबेला मोबाईल नहेरिदिन आग्रह गर्नु भएको छ।

सम्बन्धित समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

उहाँले आफ्ना छोराछोरीका आवश्यकताका सबै कुरा दिएर आफ्नो जिम्मेवारी पुरा भएको ठान्ने अभिभावकलाई छोराछोरीको लागि घरमा समय दिन देखि बेलाबेला कम्तिमा बर्षको दुइ तिन पटक भएनि उनीहरुको शैक्षिक अवस्था कस्तो छ विद्यालयमा आएर बुझ्न अनुरोध गर्नुभएको छ।
जसले आफ्ना बालबालिकालाई समय दिने गर्नुहुन्छ उहाँहरुको बच्चामा निकै सुधार भएको फा. जेम्सले बताउनु भयो।

विद्यालय स्थापना भएको एक दशकमा अभिभावकहरु र शिक्षक अनि विद्यालय परिवार र स्थानीय तहको साथ र सहयोगले बाँकेमै छुट्टै पहिचान बनाउन सकेको हुँदा सबैलाई धन्यवाद ज्ञापन गर्दै अब आउदै शैक्षिकसत्र देखि बिद्यालयलाई प्राविधिमैत्री बनाउने र अभिभावकहरुले दिनुभएको सुझाब सल्लाहलाई मनन गर्दै सुधार गर्नु पर्ने कुरा सुधार्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

यस्तै अभिभावक भेलालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यले
अहिलेको प्रतिस्पर्धाको जमानामा नाफा मात्र कमाउछु भन्नू आफ्नो भबिस्य आफैले बर्बाद गर्नु भएको भन्दै जिवनज्योति स्कुलले छोटो समयमा नाफा नहेरि सेवामुलक भावनाले विद्यार्थीलाई गुणस्तरीय र जिवनउपयोगी शिक्षा प्रदान गरेकोमा स्कुलको प्रशसा गर्दै आगामि दिनमा अझ राम्रो गराउन नगरपालिकासङ्ग सहकार्य गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्दै लैजानुपर्ने धारणा राख्नु भएको छ। उहाँले गुणस्तरीय शिक्षा सङ्गै सेवामुलक भावना भएकोले कोहलपुरमा पछिल्लो समय जिवनज्योति स्कुल सबै क्रियाकलापमा सर्वोत्कृष्ट भएको बताउनु भयो।

ADVERTISEMENT

यस्तै भेलामा उपस्थित अभिभावकहरुले आफ्ना छोराछोरीको शैक्षिक कुरा देखि अन्य कुरा निकै सुधार हुदै गएको र आगामि दिनमा पनि यस्तै वातावरणमा आफ्ना बालबालिकालाई पढाउन पाइयोस भन्दै विद्यालयको राम्रो कामको प्रसंशा गर्दै विद्यालयले सुधार गर्नुपर्ने कुरा सुझाबको रुपमा दिएका थिए।

Share166Tweet101SendShare
Previous Post

अवैध बोइलर चल्ला बरामद

Next Post

लुम्विनी प्रदेश सरकारको बजेट २७ प्रतिशत खर्च

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्विनी प्रदेश सरकारको बजेट २७ प्रतिशत खर्च

किशोरीमा रक्तअल्पताको समस्या विकराल

किशोरीमा रक्तअल्पताको समस्या विकराल

सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने

सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?