ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्विनी प्रदेश सरकारको बजेट २७ प्रतिशत खर्च

News Desk by News Desk
१०:२४ बिहान, चैत्र ४, २०८०
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
375
सेयर
374
VIEWS
ShareTweetSendShare

लुम्बिनी चैत ४ गते ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनामा जम्मा २७ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । लुम्बिनी सरकारले फागुन मसान्तसम्म पुँजीगत तर्फ जम्मा २५.४१ प्रतिशत र चालुमा २९.८१ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु र पुँजीगत गरी जम्मा २७.२९ प्रतिशत बजेट खर्च गरेको लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ रुपैयाँ विनियोजन गरेकोमा फागुन मसान्तसम्म ११ अर्ब ४ करोड ५० लाख रुपैयाँ खर्च गरेको हो ।

पुँजीगततर्फ ५ अर्ब १३ करोड ४६ लाख रुपैयाँ र चालुतर्फ ५ अर्ब ९१ करोड ४ लाख रुपैयाँ खर्च भएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ । माघसम्म लुम्बिनी सरकारले चालु आर्थिक वर्षको बजेटको २१ प्रतिशतमात्र खर्च गरेकोमा फागुनमा २७ प्रतिशत पुगेको हो । प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय छन् ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत तर्फको बजेट १३ अर्ब ३१ करोड ६० लाख २० हजार रहेकोमा हालसम्म २३ प्रतिशत अर्थात् ३ अर्ब २८ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ ।सबैभन्दा कम खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको छ भने सबैभन्दा धेरै खर्च गृह मन्त्रालयले गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालुतर्फ ७.४९ प्रतिशत र पुँजीगत तर्फ शून्य दशमलव ८५ प्रतिशतमात्रै बजेट खर्च गरेको छ ।

सम्बन्धित समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

यो कार्यालयले कुल ७.२४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । यस्तै गृह मन्त्रालयले चालुमा ४२.५८ प्रतिशत र पुँजीगतमा ४४.३२ प्रतिशत गरी कुल ४३.४० प्रतिशत बजेट खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयले कुल बजेटको ४१.३६ प्रतिशत खर्च गरेको छ, जसमा चालुमा ४०.८९ प्रतिशत र पुँजीगत तर्फ ४३.४१ प्रतिशत खर्च गरेको छ ।यस्तै अर्थ मन्त्रालयले चालुतर्फ २७.६६ प्रतिशत र पुँजीगत तर्फ १०.४३ गरी कुल २६.३३ प्रतिशत बजेट खर्च गरेको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालुतर्फ २४.१३ र पुँजीगतमा १२.९४ प्रतिशत गरी जम्मा २१.२७ प्रतिशत बजेट खर्च गरेको छ । वन मन्त्रालयले कुल बजेटको ३० प्रतिशत खर्च गरेको छ । वन मन्त्रालयले चालुतर्फ ३८.९० र पुँजीगत १८.९ प्रतिशत बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले फागुन मसान्तसम्म जम्मा ३० प्रतिशत बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले जम्मा २५.२० प्रतिशत बजेट खर्च गरेको छ । उसले चालुमा २६ र पुँजीगतमा १७ प्रतिशत बजेट खर्च गरेको हो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

जिवनज्योति स्कुलको अभिभावक भेला सम्पन्नः बालबालिकालाई अनुशासनमा राख्न अभिभावक पनि अनुशासित हुन आवश्यक

Next Post

किशोरीमा रक्तअल्पताको समस्या विकराल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
Next Post
किशोरीमा रक्तअल्पताको समस्या विकराल

किशोरीमा रक्तअल्पताको समस्या विकराल

सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने

सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?