ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अवैध बोइलर चल्ला बरामद

News Desk by News Desk
५:४८ मध्यान्ह, चैत्र ३, २०८०
अवैध बोइलर चल्ला बरामद
420
सेयर
417
VIEWS
ShareTweetSendShare

बाँके चैत ३ गते ।
नेपालगन्जका विभिन्न स्थानबाट प्रहरीले अवैध बोइलर कुखुराका चल्ला बरामद गरेको छ । प्रहरीले करिव साढे १२ लाख मुल्य बराबरको अवैध बोइलरको चल्ला बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले नेपालगन्ज उपमहानगरपालिका १८ भुजईगाउँ र डुडुवा गाउँपालिका ६ हिरमिनियाबाट भारतबाट अवैध रुपमा भित्र्याइएका १२ लाख ४० हजार मुल्य बराबरको अवैध चल्ला बरामद गरेको हो ।

भारतबाट अवैधरुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ५९ पेटी अर्थात पाँच हजार नौ सय गोटा चल्ला बरामद भएको छ । भुजईगाउँबाट पाँच लाख ९० हजार बराबरको र हिरमिनियाबाट ६ लाख ५० हजार बराबरको अवैध चल्ला बरामद भएको प्रहरीको भनाइ छ । चल्ला ढुवानीमा संलग्न अटो र मानिस सहित थप कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदोबाट अवैधरुपमा ल्याइएको माछा पनि प्रहरीले बरामद गरेको छ । २ हजार ४ सय मुल्य बराबरको ८ किलो माछा बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको माछा थप कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाइएको पनि प्रहरीले जनाएको छ । भारतबाट प्रतिवन्धित चल्ला नेपाल भित्र्याइएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको हो ।

सम्बन्धित समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

ADVERTISEMENT
Share170Tweet104SendShare
Previous Post

कोहलपुरमा बन्यजन्तुका लागी आहार ब्यबस्थापन तथा सिमसार क्षेत्र निर्माण गरिदै

Next Post

जिवनज्योति स्कुलको अभिभावक भेला सम्पन्नः बालबालिकालाई अनुशासनमा राख्न अभिभावक पनि अनुशासित हुन आवश्यक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर
मुख्य समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

९:२४ बिहान, असार २१, २०८२
नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना
समाचार

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

३:१७ बिहान, असार २१, २०८२
मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल
मुख्य समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

६:३८ मध्यान्ह, असार २०, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

२:१८ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

२:१५ बिहान, असार २०, २०८२
Next Post
जिवनज्योति स्कुलको अभिभावक भेला सम्पन्नः बालबालिकालाई अनुशासनमा राख्न अभिभावक पनि अनुशासित हुन आवश्यक

जिवनज्योति स्कुलको अभिभावक भेला सम्पन्नः बालबालिकालाई अनुशासनमा राख्न अभिभावक पनि अनुशासित हुन आवश्यक

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्विनी प्रदेश सरकारको बजेट २७ प्रतिशत खर्च

किशोरीमा रक्तअल्पताको समस्या विकराल

किशोरीमा रक्तअल्पताको समस्या विकराल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 38°C
Wind: 6km/h E
Humidity: 84%
Pressure: 998.98mbar
UV index: 0
SunMonTue
34/28°C
34/28°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?