ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालबाट २७ लाखले सेवा पाए

News Desk by News Desk
९:२७ बिहान, चैत्र १०, २०८०
फत्तेबाल आँखा अस्पतालबाट २७ लाखले सेवा पाए
390
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके चैत १० गते ।
नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि हालसम्म २७ लाखभन्दा बढी नागरिकको आँखाको परीक्षण गर्नुका साथै उपचार गरेको छ। २०४३ सालमा स्थापना भएको उक्त आँखा अस्पतालले स्थापना भएको वर्षदेखि हालसम्म २७ लाख ४६ हजार ५१४ जनाको आँखाको परीक्षण तथा उपचार गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले जानकारी दिनुभयो ।

त्यसैगरी दुई लाख ७९ हजार ६९६ जना नागरिकको आँखाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । निर्देशक डा. वर्माका अनुसार अस्पतालमा हाल दैनिक सरदर चार सयको हाराहारीमा सर्वसाधारण उपचारका लागि आउने गरेका छन्।वार्षिक एक लाख ४० हजार सर्वसाधारण नागरिकको आँखा परीक्षण र उपचार गर्दै आएको सो अस्पताले वार्षिक १० हजार नागरिकको शल्यक्रिया गर्दै आएको उहाँले बताउनुभयो ।

नेपाली नागरिकभन्दा भारतीय नागरिकको आकर्षणमा रहेको फत्तेवाल अस्पतालमा पछिल्लो समयमा भने तुलनात्मक रुपमा उपचार गर्न आउने भारतीय नागरिकको संख्या घट्दै गएको डा. वर्माले जानकारी दिनुभयो । भारत सरकारले त्यहाँका नागरिकलाई विभिन्न योजना बनाएर निःशुल्क रुपमा स्वास्थ्य उपचार गर्न सुरु गर्नु तथा कोभिड समयमा नियमित रुपमा त्यहाँका नागरिक यहाँ आउन नपाउनु र त्यतैका स्वास्थ्य संस्थामा चेकजाँच गराउँदा उतै बानी परेर पनि पछिल्लो समयमा भारतीय नागरिकको आउने संख्या क्रमशः कमी हुँदै गएको उहाँले जानकारी दिनुभयो ।

“तुलनात्मक रुपमा पहिलेका वर्षभन्दा पछिका वर्षमा भारतीय नागरिक उपचारका लागि आउने सङ्ख्यामा कमी आएको छ” डा. बर्माले भन्नुभयोे, “भारत सरकारले पनि त्यहाँका नागरिकको स्वास्थ्य उपचारमा विभिन्न योजना बनाएर काम गर्नु र कोभिडको समयमा नियमित रुपमा भारतीय नागरिक यहाँ आउन नपाउनु पनि यसको कारण हो ।” तुलनात्मक रुपमा कमी आएपनि अझैपनि अस्पतालमा उपचारका लागि आउने भारतीय नागरिकको संख्या उल्लेख्य नै रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

“अहिले पनि भारतीय नागरिक आइरहेका छन्, उपचार गर्न आउने भारतीय नागरिक र नेपाली नागरिकको संख्या बराबरी अवस्थामा रहेको छ” उहाँले भन्नुभयोे । नेपालको लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम् प्रदेशका विभिन्न जिल्लाका साथै भारत उत्तर प्रदेश राज्यका बहराइच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबङ्की, लखनउ, अयोध्या, फैजाबाद तथा सुल्तानपुर जिल्लाबाट आँखाका बिरामीहरुले सो अस्पतालबाट सेवा लिइरहेको डा. वर्माको भनाइ छ । अस्पतालको सुरुवातमा १० बेड क्षमता रहेको अस्पतालमा हाल २५० बेड भन्दा बढी क्षमतामा सञ्चालन भइरहेको छ।अस्पताल अन्तर्गत विभिन्न जिल्लामा पाँच वटा आँखा उपचार केन्द्र सञ्चालन भइरहेका छन्।

ADVERTISEMENT
Share163Tweet95SendShare
Previous Post

विद्यालय तहमा पुनः नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव

Next Post

नेपालगन्ज उपमहानगरसँग स्थानीय पाठ्यक्रम बारे सूचना माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

४:११ बिहान, चैत्र २०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने
शिक्षा/स्वास्थ्य

देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी

१२:१७ बिहान, चैत्र १९, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए

४:११ बिहान, चैत्र १४, २०८२
Next Post
नेपालगन्ज उपमहानगरसँग स्थानीय पाठ्यक्रम बारे सूचना माग

नेपालगन्ज उपमहानगरसँग स्थानीय पाठ्यक्रम बारे सूचना माग

भन्सार छलिको सामान बरामद

भन्सार छलिको सामान बरामद

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?