ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भेरी करिडोरको बेलिव्रिज निर्माण अलपत्र

News Desk by News Desk
११:४१ बिहान, बैशाख १६, २०८१
भेरी करिडोरको बेलिव्रिज निर्माण अलपत्र
373
सेयर
372
VIEWS
ShareTweetSendShare

जाजरकोट बैशाख १६ गते ।
निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि भेरी कोरिडोर अन्तर्गत जाजरकोटको तल्लुवगरको बेलिब्रिज निर्माण अलपत्र रहेको छ । भेरी कोरिडोरअन्तर्गत पर्ने जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बिचको भेरी नदीमा रहेको तल्नु बगर बेलिब्रिज तिन वर्षमा निर्माण हुन नसकेको हो ।

चीन नेपाल र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रूपमा रहेको भेरी कोरिडोरलाई पूर्णता दिने महत्त्वपूर्ण उक्त पुल निर्माणमा सुरु देखि नै ढिला–सुस्ती भएको हो । तीन वर्ष अघि सडक डिभिजन कार्यालय चौरजहारीले उक्त बेलिब्रिज पुल निर्माणका लागि ठेक्का खुलाएको थियो ।

२०७८ साल पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको एक वर्षपछि मात्र काम सुरु गरेको थियो । तल्नुबगरस्थित भेरी नदीमा यातायातका साधन वारपारको तत्कालीन समस्यालाई समाधान गर्नका सडक डिभिजन कार्यालयले बेलिब्रिज पुल बनाउन ठेक्का खुलाएको थियो । एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले चरम ढिलासुस्तीले गर्दा अझै पुल निर्माण हुन नसकेको बताइएको छ ।

थोरै समयमा जडान गर्ने गरी डिजाइन गरिएको अस्थायी प्रकृतिको बेलिब्रिज पुल निर्माण गर्नै पक्की पुल सरह समय लगाएपछि नागरिकले महँगीको चरम मार खेप्नु परेको छ । जाजरकोटमा रहेको भेरी कोरिडोर कार्यालयले पुल निर्माण एक महिना भित्र सम्पन्न हुने बताएको छ ।

सम्बन्धित समाचार

बढ्दो शीतलहरको असर, लाखौँ नागरिक प्रभावित हुने सम्भावना

‘नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै’

जमुनाह नाकाबाट ५२५ जनाको उद्दार

भेरी कोरिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले विभिन्न कारणले पुल निर्माणमा ढिलासुस्ती भए पनि अहिले पुल निर्माणको काम नब्बे प्रतिशत सकिसकेको जानकारी एि । ‘पुलको नट हाल्ने काम सकिसकेको छ,अब पुलको बिचमा लाग्ने बेस प्लेट हाल्न बाँकी छ, पनि चितवनबाट मगाइएको छ, सम्भवतः तीन दिनमै पुग्ला’, रञ्जितकारलको भनाइ छ ।

भेरी कोरिडोर कार्यालयका अनुसार १ सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडक खण्ड भित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ । ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको बताएको छ ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

सिटी हलको निर्माण अधुरै

Next Post

खजुरामा व्यवसाय दर्ता तथा नवीकरण अभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन
समाचार

बढ्दो शीतलहरको असर, लाखौँ नागरिक प्रभावित हुने सम्भावना

२:४२ बिहान, पुस ३, २०८२
‘नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै’
समाचार

‘नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै’

११:२० मध्यान्ह, मंसिर ३०, २०८२
ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ
समाचार

जमुनाह नाकाबाट ५२५ जनाको उद्दार

१०:३६ मध्यान्ह, मंसिर ३०, २०८२
दाङमा घरेलु तथा साना उद्योगमा ४९ करोड ६४ लाख लगानी
समाचार

दाङमा घरेलु तथा साना उद्योगमा ४९ करोड ६४ लाख लगानी

१०:३२ मध्यान्ह, मंसिर ३०, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

चुनावी खर्च पारदर्शी बनाउन आयोगको प्रस्ताव

११:१७ मध्यान्ह, मंसिर २९, २०८२
भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
Next Post
खजुरामा व्यवसाय दर्ता तथा नवीकरण अभियान

खजुरामा व्यवसाय दर्ता तथा नवीकरण अभियान

रैथाने खाद्यान्नको संरक्षण गर्न जोड

रैथाने खाद्यान्नको संरक्षण गर्न जोड

आफैले बनाएको हतियार पड्कदा एकजना घाइते

आफैले बनाएको हतियार पड्कदा एकजना घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
19°
Fair
7:02 am5:27 pm +0545
Feels like: 19°C
Wind: 0km/h W
Humidity: 72%
Pressure: 1018.96mbar
UV index: 4
FriSatSun
21/9°C
20/9°C
21/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?