ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रैथाने खाद्यान्नको संरक्षण गर्न जोड

News Desk by News Desk
११:५० बिहान, बैशाख १६, २०८१
रैथाने खाद्यान्नको संरक्षण गर्न जोड
396
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १६ गते ।
नेपालगन्जमा शुक्रबार र शनिबार भएको दुई दिने खाद्य अधिकार संजालको राष्ट्रिय कार्यशाला गोष्ठीमा जारी गरिएको नेपालगन्ज घोषणापत्रमा उक्त विषयमा जोड दिइएको हो ।

गोष्ठी उद्घाटनका क्रममा देशका विभिन्न जिल्लाका खाद्य अधिकार सम्बद्ध क्रियाशील संघ, संस्थाका प्रतिनिधिहरूले खाद्य र पोषणको सवालमा राज्यका तीन तह र नागरिक समेतले भूमिका खोल्नुपर्ने धारणा राखे । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्रीले आफूले विभिन्न समयमा खाद्य अधिकारको विषय उठाउँदै आएकोले नीति निर्माणको स्थानमा पुग्दै गर्दा खाद्य अधिकारको विषयलाई गम्भिरताका साथ दिने बताए ।

उनले भने, ‘राष्ट्रिय आम्दानीको रूपमा रहेको कृषिलाई नै अर्थतन्त्रको मुल आधार मानी रहादा ५५ प्रतिशत मानिसहरू खाद्य असुरक्षाको विचमा उभिनु पक्कै पनि राम्रो होइन । हामीले समृद्धि मुलुक कता जाँदैछ भन्ने विषयमा गम्भीर हुन जरुरी छ ।’ मन्त्री खत्रीले अगाडि भने, ‘औद्योगिक भन्दा कृषि र पर्यटनबाट नै समृद्धिको यात्रा सम्भव छ, हाम्रो जस्तो मुलुकमा ठुला–ठुला उद्योग कलकारखाना खोलेर औद्योगिक क्रान्ति गरेर मुलुकलाई सामाजवादतर्फ लैजान सकिन्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन ।’

लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीले कानुन निर्माण र खाद्य अधिकारको नीतिका बारेमा कुरा गर्दै गर्दा खाद्य उत्पादनको विषयमा समेत बहस चलाउनु पर्ने बताए । राष्ट्रिय खाद्य अधिकार संजालको संयोजक विदुर सुवेदीले खाद्य अधिकारको विषयमा विविधिता भएको हुँदा सबैलाई सम्मान गर्नु पर्ने बताए ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेती खाद्य सुरक्षा निकै पुरानो अवधारण भएको हुँदा नेपालका सबै तहहरू खाद्य सुरक्षाका विषयमा जिम्मेवार हुनु पर्दछ,’ उनले भने ,‘खाद्य अधिकारको विषयमा सिंगो प्रणाली नै जोडिएको हुन्छ, खाद्यका विषयमा सामूहिक खालको योजना बनाएर अगाडि बढ्नु पर्दछ ।’

खाद्य अधिकारको विषयमा बनेको राष्ट्रिय खाद्य अधिकार ऐनका बारेमा फियान नेपालका प्रनितिधि तिलक अधिकारीले खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी व्यवस्था र बनेको ऐनको मुख्य विशेषताका बारेमा प्रकाश पारेका थिए । यसैगरी फियान नेपाल प्रबन्धक विनोदप्रसाद पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै हामीले हाम्रो सोचमा परिवर्तन गर्नु पर्ने बताउँदै भने, ‘हामीले स्थानीय उत्पादनलाई नष्ट गर्दै अन्य खाद्यान्नमा आकर्षित भैरहेका छौं, अतः आफनो स्थानीय उत्पादन राम्रो र स्वास्थ्य हुन्छ भन्ने कुरामा विश्वास राख्दै सोचमा परिवर्तन ल्याउन जरुरी रहेको छ ।’

फियान नेपालका लुम्बिनी प्रदेश संयोजक सुरेशकुमार गौतमद्वारा सहजीकरण गरिएको कार्यक्रममा ७७ वटै जिल्लाका स्थानीय खाद्यअधिकार संजालका संयोजक तथा सदस्यहरू सहभागी थिए ।

ADVERTISEMENT
Share161Tweet98SendShare
Previous Post

खजुरामा व्यवसाय दर्ता तथा नवीकरण अभियान

Next Post

आफैले बनाएको हतियार पड्कदा एकजना घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post
आफैले बनाएको हतियार पड्कदा एकजना घाइते

आफैले बनाएको हतियार पड्कदा एकजना घाइते

भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई सरकारले पत्र लेख्यो

घरबाहिर हिड्डुल नगर्न मन्त्रालयको आग्रह

बाँके निकुञ्जमा दुई हजार किलोमिटर अग्नि रेखा

बाँके निकुञ्जमा दुई हजार किलोमिटर अग्नि रेखा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 6km/h SE
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?