ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तातो हावाको असर चौतर्फी

News Desk by News Desk
११:४९ बिहान, बैशाख १९, २०८१
तातो हावाको असर चौतर्फी
375
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १९ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा सर्वसाधारणलाई तातो हावा (लु) बाट जोगाउन घरघरमा स्वयंसेवक खटाइको छ । उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा तातो हावाको उच्च जोखिम रहेको देखिएकोले घरघरमा पुगेर सचेतना फैलाउन स्वयंसेवक खटाइएको रेडक्रस सोसाइटी बाँकेले जनाएको छ।

रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्द्धन सिंह सम्झनाका अनुसार टिनको छाना भएको घर, दीर्घ स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालगायत अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन स्वयंसेवक खटाइएको जानकारी दिए। अमेरिकन रेडक्रस, नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको संयुक्त साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर प्रतिकार्य कार्यक्रम सञ्चालन भइरहेको छ। तातो हावाहुरी तथा अत्यधिक गर्मीले गर्दा मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूको दिनचर्या प्रभावित बनेको छ । दिउँसोमा खेतीपाती गर्न सकिने अवस्था छैन भने लामो समयदेखिको खडेरीका कारण किसानहरू मारमा परेको नेपालगन्ज १४ परस्पुरका अंकु वर्माको भनाइ छ । गर्मीका कारण सडक सुनसान छन् ।

किसानहरूलाई तरकारी लगायतका अन्नबाली हुर्काउन मुस्किल परेको छ भने सिँचाइको अभावमा किसानले लगायतको तरकारी बालीलाई समेत जोगाउन हम्मेहम्मे परेको छ । लामो समयदेखि खडेरी परेसँगै बाँकेको विभिन्न ठाउँमा आगलागीका घटना समेत बढेका छन् । लामो समयदेखि पानी नपरेपछि वायुमण्डल दूषित भई मानिसमा विभिन्न खालका समस्याहरू देखिएर बिरामीहरू अस्पतालमा आउने गरेका छन् ।

नेपालगन्जका अस्पतालहरुमा गर्मी बढेसँगै रुघा, खोकी, ज्वरो, झाडा पखाला लगायत विभिन्न समस्या लिएर बिरामीहरू आउने गरेको चिकित्सकहरु बताउँछन् । अस्पतालहरूमा अहिले बिरामीको अत्यधिक चाप बढेको छ । तातो हावा तथा तातो लहरले गर्दा अधिक थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने जस्ता समस्याहरू देखिएको हुँदा सजक रहन चिकित्सकले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

बिहान राखिएको हरियो ताजा साग, तरकारी तथा फलफूल साँझ पर्न नपाउँदै सुकेर खान समेत नमिल्ने गरी बिग्रने गरेको व्यवसायीको भनाइ छ । गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री भने बढेको छ । चोक चोकमा राखिएका जुस कर्नर तथा पसलहरूमा भिडभाड लाग्ने गरेको छ । चिकित्सहरु भने अत्यधिक गर्मी र तातो हावा चलेको समय बाहिर ननिस्कन आग्रह गरेका छन् भने झोलिलो पदार्थको प्रयोग गर्न आग्रह गरेका छन् ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

आज श्रमिक दिवस

Next Post

बालबालिकालाई लगाइने पोलियो र डिपिटी खोप अभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
Next Post
बालबालिकालाई लगाइने पोलियो र डिपिटी खोप अभाव

बालबालिकालाई लगाइने पोलियो र डिपिटी खोप अभाव

जिफन्ट र लाइफलाइन हस्पिटलद्वारा आयोजित स्वास्थ्य शिविरबाट ११० जना लाभान्वित

जिफन्ट र लाइफलाइन हस्पिटलद्वारा आयोजित स्वास्थ्य शिविरबाट ११० जना लाभान्वित

बाँकेको झगडियामा आगलागी हुँदा ९ घर जलेर नष्ट

बाँकेको झगडियामा आगलागी हुँदा ९ घर जलेर नष्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?