ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नौवस्तास्थित क्षेत्रीय कारागार संचालन, पहिलो चरणमा एक सय ३० कैदीबन्दी राखियो

News Desk by News Desk
७:०५ मध्यान्ह, बैशाख २०, २०८१
नौवस्तास्थित क्षेत्रीय कारागार संचालन, पहिलो चरणमा एक सय ३० कैदीबन्दी राखियो
405
सेयर
404
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २० गते ।
देशको पहिलो र ठूलो कारागार बाँकेमा संचालनमा आएको छ । बैजनाथ गाउँपालिका ३ नौवस्तास्थित रहेको क्षेत्रीय कारागारमा निर्मित प्रशासनिक भवनको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरेपछि कारागार संचालनमा आएको हो ।

एक हजार कैदीबन्दी अट्ने क्षमता भएको उक्त कारागारमा पहिलो चरणमा एक सय ३० जनालाई राखिएको छ । जिल्ला कारागार बाँकेबाट एक सय ३० जना कैदीबन्दीलाई यहाँ स्थानान्तरण गरिएको छ ।

कारागार उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कारागारलाई यातना गृहको रुपमा बनाउन नहुने बताए । पहिलो चरणमा बी ब्लकमा कैदीबन्दी राखिएको छ । चार वटा ब्लक मध्ये वी ब्लकमा दुई सय ५२ कैदीबन्दीलाई राख्ने योजना भएपनि पहिलो चरणमा एक सय ३० जनालाई राखिएको छ ।

ए ब्लकमा यसअघि नै बाल विज्याई गरेको अभियोग लागेका बालबालिका राखिएको छ । ३ अर्ब रुपैयाँमा निर्माण भएको क्षेत्रीय कारागार एक सय ३४ विघामा फैलिएको छ । अहिले निर्माण भएको कारागार भवनमा २४ सय पुरुष र ६ सय महिला कैदी अट्ने क्षमता छ ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

उद्घाटन कार्यक्रममा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीलाई संविधान प्रदत्त अधिकारबाट बञ्चित नगरिने बताए ।

क्षेत्रीय कारागारको सुरक्षाको प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बलले लिएको छ । यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि छुट्टाछुट्टै ब्लक बनाएर भौतिक संरचना निर्माण भएको छ ।

प्रत्येक युनिटको माथिल्लो तल्लामा बहुउद्देश्यीय सभा हल निर्माण गरिएको छ नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै ब्यारेकसँगै प्रशासनिक भवन लगायतका संरचना पनि निर्माण भएका छन् । तेस्रो चरणमा १५ बेडको अस्पताल, माध्यमिक विद्यालय लगायतका संरचना निर्माण गर्ने लक्ष्य रहेको छ ।

ADVERTISEMENT

पाँच सयबढी कैदीबन्दी भएको कारागारमा अनिवार्य रुपमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने प्रावधान नयाँ कारागार ऐनमा छ । कैद मिनाह हुने विगतको पद्धतीलाई रोक्न ऐन, कानुन ल्याउन लागेको बताउँदै गृहमन्त्री लामिछानेले पावर र पहुँचको भरमा कैद मिनाह गर्ने प्रबृत्ती अन्त्य गरिने बताए । क्षेत्रीय कारागारमा कैदीबन्दीलाई सीपमूलक तालिम दिन हलको व्यवस्था गरिएको छ ।

कारागारको नियम उल्लंघन गर्नेलाई कष्टकर सजाय दिन अलग्गै दुई वटा अध्याँरा साँघुरा कोठा पनि बनाइएको छ । कारागारलाई सुधार केन्द्रका रुपमा विकास गर्ने उद्देश्यसहित आवश्यक संरचना निर्माण गरिएको गृहमन्त्री रवि लामिछानेको भनाई छ ।

लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले संचालनमा आएको कारागारमा रहेका मान्कैदीबन्दीलाई अपराधिक मनोविज्ञानबाट सत्कर्ममा लाग्ने प्रेरणा दिने विश्वास ब्यक्त गरे । उनले कारागारले सकारात्मक सोँचको विकास गर्ने थलोको रुपमा विकास गरिनुपर्ने धारणा राखे ।

Share163Tweet101SendShare
Previous Post

बाँकेमा ३ हजार कैदीबन्दी राख्न मिल्ने कारागार भवन उद्घाटन

Next Post

मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
Next Post
मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै

आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै

परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार

परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?