ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

News Desk by News Desk
१०:०८ बिहान, बैशाख २२, २०८१
श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

फाइल फोटो

441
सेयर
440
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

बर्दिया बैशाख २२ गते ।
आफूलाई सादा पोसाकका प्रहरी भन्दै ट्रकका कामदारसँग पैसा असुल्दै आएका ३ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–५ लक्ष्मी ट्रेडर्सका ट्रकका कामदार ३६ वर्षीय इलियस शेषलाई धम्काई ५ हजार रुपैयाँ घुस माग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

कालाबन्जर जंगलमा भे १ ख ३५०७ नम्बरको ट्रक चालक बाँसगढी नपा–६ दमौलीका शक्ति श्रेष्ठको मिलेमतोमा माछागढका २५ वर्षीय मानबहादुर सुनार,२२ वर्षीय हिमाल विक र सोही ठाउँका २२ वर्षीय निरज नेपाली पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले बताए ।

ट्रक चालक श्रेष्ठ फरार रहेको उनले जनाए । बिहीबार मध्यरातमा कवाड सामान लिई गई रहेका शेषलाई बाँसगढी–७ कालाबन्जर जंगलमा रोकी ५ हजार रकम नदिए जान नदिने धम्की दिँदादिँदै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

ADVERTISEMENT
Share177Tweet110SendShare
Previous Post

लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी

Next Post

बाँकेमा तरकारी र फलफूलमा विषादीको मात्रा घट्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद
अपराध

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

७:१७ बिहान, भदौ ३, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

२:३१ बिहान, भदौ २, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
Next Post
बाँकेमा तरकारी र फलफूलमा विषादीको मात्रा घट्यो

बाँकेमा तरकारी र फलफूलमा विषादीको मात्रा घट्यो

नेपालगन्जको पौडी पोखरी आयो सञ्चालनमा

गर्मी छल्न पौडी पोखरी

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनी प्रदेशको बजेट ३० प्रतिशतले घट्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?