ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मधेसी, जनजातिको अधिकार स्थापितका लागि जसपा गठन : महासचिव मोहम्म इस्तियाक राई

News Desk by News Desk
७:३४ मध्यान्ह, बैशाख २९, २०८१
मधेसी, जनजातिको अधिकार स्थापितका लागि जसपा गठन : महासचिव मोहम्म इस्तियाक राई
611
सेयर
610
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २९ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको नवगठित जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इस्तियाक राईले बताएका छन् । उनले उपेन्द्र यादवकै कारण जसपा नेपालबाट धेरै नेता, कार्यकर्ता बाहिरिएको उनले जिकिर गरे ।

पार्टी विभाजनपछि नेपालगन्जमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उपेन्द्रकै कारण विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई लगायतका नेताहरुले अर्को पार्टी निर्माण गरेको बताए । ‘पार्टीमा एकलौटी निर्णय गर्ने, नेता, कार्यकर्तालाई दाश सम्झिने, हैकमवाद लाद्ने उपेन्द्र जीको प्रबृत्तिले पार्टीबाट एकपछि अर्को बारिने अवस्था आएको हो,’ महासचिव राईले भने ।

उनले उपेन्द्र यादवमा सत्ता मोह भएको बताउँदै सत्ता मोहका कारण मधेस, जनजाती, थारु, मुस्लिम लगायतको आन्दोलनबाट प्राप्त उपलब्धि विर्सदै गएको बताए । ‘मधेस लगायत विभिन्न आन्दोलनको मुद्धालाई विर्सेर आफूमात्र सत्तामा बस्ने उपेन्द्र यादवजीको प्रबृत्ति छ,’ उनले भने, ‘मधेस, जनजाति, थारु, मुस्लिम लगायतबाट प्राप्त उपलब्धिको रक्षा र अधिकार स्थापित गर्न नयाँ पार्टी गठन गर्न परेको हो ।’
पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताले दिएको सुझावलाई रद्दी टोकरीमा फाल्ने र आफू नजिकका नेता, कार्यकर्तालाई मात्र सदस्यता दिने अभियान थालेपछि पार्टीमा बस्नुको औचित्य नदेखेको महासचिव राईको भनाई छ । उनले महाधिवेशन प्रतिनिधि छनोटका बेला उपेन्द्र यादवले आफ्ना मान्छेलाईमात्र सदस्यता वितरण गरेको आरोप समेत उनले लगाए ।

मुल आयोजक कमिटी गठन नगरेर उपेन्द्र यादवले महाधिवेशन गर्न खोजेको समेत उनले बताए । ‘अमेरिका जानुअघि कार्यकारिणीका अल्पमत सदस्यबाट निर्णय गराएर महाधिवेशन मुल समिति बनाउन खोज्नु भयो । उहाँ (उपेन्द्र) जीले पार्टीमा एकलौटी निर्णय गरि अगाडी बढ्न खोज्नु भयो,’ उनले भने, ‘महाधिवेशनलाई प्रदेश अधिवेशन जस्तो बनाउन खोज्नु भयो । यो सरासर गलत थियो । उहाँको हैकमवादी चरित्रबाट वाक्क दिक्क भएर अर्को पार्टी बनाउने निर्णयमा पुग्यौँ ।’

सम्बन्धित समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

उनले पार्टी फुट्नुको कारण र उद्देश्यमाथि जानकारी दिन बाँके आएको बताउँदै उनले सवैजना जसपामा आबद्ध हुन आग्रहसमेत गरेका छन् । ‘नयाँ पार्टी गठन भएपछि नेता, कार्यकर्तामा एकखालको अलमलको अवस्था आएको छ । नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न म बाँके आएको छु,’ उनले भने, ‘बाँकेका अधिकांश नेता, कार्यकर्ताले नयाँ पार्टीमा आवद्ध हुने प्रतिवद्धता जनाएको पाउँदा औधि खुसी लागेको छ । अलमलमा रहेका अरु नेता, कार्यकर्ताहरुलाई पनि जसपामा आवद्ध हुन आग्रह गर्दछु ।

जसपा बाँके सचिव राजेन्द्र बिश्वकर्माको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका कृषी मन्त्री भण्डारीलाल याद, लुम्बिनी प्रदेशसभा सदस्य आदेशकुमार अग्रवाल, जसपाका लुम्बिनी प्रदेश सदस्य असलम अन्सारी, माजिद शेख, जुनेद कादरी, थरुहट प्रदेश सचिव चिन्टु बर्मा, नेपालगन्ज उपमहानगरपालिका १४ का वडा अध्यक्ष मजहत साइँ, वडा नं. ५ का वडा अध्यक्ष सराफत खान, वडा नं. २२ का वडा अध्यक्ष गफ्फार हल्वाई, समाजबादी महिला संगठन बाँके अध्यक्ष गिता मल्ल लगायतको सहभागिता रहेको थियो ।

भिडियो हेरौं

ADVERTISEMENT
Share245Tweet153SendShare
Previous Post

नेपालगन्जका उपमेयर कमरुद्दिन राई जसपा नेपालमै रहने

Next Post

राप्ती सोनारीमा भौतिक पूर्वाधारतर्फका अधिकांश योजना पूरा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
Next Post
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्ती सोनारीमा भौतिक पूर्वाधारतर्फका अधिकांश योजना पूरा

मातृमृत्युदर रोक्न बर्थिङ सेन्टर व्यवस्थित गर्नुपर्नेमा जोड

मातृमृत्युदर रोक्न बर्थिङ सेन्टर व्यवस्थित गर्नुपर्नेमा जोड

खोकरीमा फैलिएको झाडापखाला नियन्त्रणमा

खोकरीमा फैलिएको झाडापखाला नियन्त्रणमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?