ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सामाजिक संजालमा स्टन्टबाजी गर्ने सिडिओ पोखरेल एकाएक गायव

News Desk by News Desk
६:४९ मध्यान्ह, जेष्ठ १, २०८१
सामाजिक संजालमा स्टन्टबाजी गर्ने सिडिओ पोखरेल एकाएक गायव
649
सेयर
648
VIEWS
ShareTweetSendShare

बाँके जेठ १ गते ।
फेसबुके प्रमुख जिल्ला अधिकारीको रुपमा चिनिएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल यतिखेर चर्चामा छन् । जिल्ला प्रशासनको फेसबुक पेजमा स्टाटस लेखेर आफ्नो प्रचारबाजी गर्दै आएका सिडिओ पोखरेल एकाएक गुमनाम भएपछि उनी किन काठमाडौँ तानिए भन्दै बाँकेमा चर्चाको विषय बनेको छ । भगौडा शैलीमा काठमाडौँ गएका उनी उतै हराएका छन् ।

भगौडा शैलीमा काठमाडौँ  गएका उनी गायब भएपछि बाँकेबासी आश्चर्य चकित परेका छन् । उनले आफू काठमाडौँ जाँदा कसैलाई निमित्त दिन समेत भ्यानन् । एक कर्मचारीले भने, ‘सिडिओ साव एकाएक काठमाडौँ गएर उतै रोकिएपछि जिल्ला प्रशासन कार्यालयका कर्मचारी अन्योलमा छौँ ।’

सिडिओ पोखरेलले कसैलाई निमित्त नदिएपछि गृह मन्त्रालयले मौखिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । पोखरेलले सिडिओले प्रयोग गर्ने सरकारी मोवाइल फोन सुरक्षागार्डलाई थम्याएका थिए ।

सिडिओ कार्यालयका एक कर्मचारीका अनुसार पोखरेलले बुधबार विहान साढे १० बजेतिर सुरक्षागार्डसहित सोझै राँझा एयरपोर्ट पुगेका थिए । त्यहाँबाट उनी काठमाडौँका लागि उड्दै गर्दा ‘यो मोबाइल माझी सरलाई दिनू’ भन्दै सिडिओले प्रयोग गर्ने मोबाइल सुरक्षागार्डलाई थमाएका थिए । सुरक्षागार्डले मोवाइल फोन बुझाएपछिमात्र सहायक प्रमुख जिल्ला अधिकारी माझीले सिडिओ पोखरेल काठमाडौँ गएको जानकारी पाएका थिए ।

सम्बन्धित समाचार

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

लिखित जिम्मेवारी नपाएका माझीले वरिष्ठताका आधारमा निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
सिडिओ पोखरेल पछिल्लो समय जिल्लामा निकै विवादित बन्दै आएका थिए । करिब ७ महिनाअघि बाँकेमा प्रमुख जिल्ला अधिकारी भएर आएदेखि नै उनी एकपछि अर्को विवादमा मुछिँदै गएका थिए । सामाजिक सञ्जालहरूमार्फत स्टन्टबाजी गर्दै आएका पोखरेलले यहाँस्थित सञ्चारकर्मीहरूलाई समेत बेवास्ता गर्दै आएका थिए ।

सञ्चारकर्मीले सूचना माग्न फोन गर्दा उनले जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक पेजमा छ त्यहिँबाट लिनु भन्दै थर्काउँथे । उनले विशेष कामका लागि जिल्ला प्रशासन कार्यालय पुगेका सर्वसाधारणलाई समेत थर्काउने र अपमान गर्दै आएका थिए ।

ADVERTISEMENT
Share260Tweet162SendShare
Previous Post

वैदेशिक रोजगारीमा समस्यामा परेका ३९ जनाले पाए एक करोड २६ लाख क्षतिपूर्ति

Next Post

सरकारले पाँच लाख भूमिहीनलाई आवास उपलब्ध गराउने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो
मुख्य समाचार

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

२:२० बिहान, साउन २, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
सरकारले पाँच लाख भूमिहीनलाई आवास उपलब्ध गराउने

सरकारले पाँच लाख भूमिहीनलाई आवास उपलब्ध गराउने

लुम्बिनीको विकासका लागि योजना प्रस्ताव

लुम्बिनीको विकासका लागि योजना प्रस्ताव

बाँकेकी हसिना बनिन् स्वास्थ्य राज्यमन्त्री

बाँकेकी हसिना बनिन् स्वास्थ्य राज्यमन्त्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?