ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

News Desk by News Desk
२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके जेठ ६ गते ।
देशकै अत्यधिक गर्मी हुने मध्येको एक नेपालगन्जमा दैनिक विद्युत आपूर्ति अनियमितता हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । नेपालगन्जमा दैनिक बढ्दै गइरहेको गर्मीमा विद्युत अनियमितता हुँदा स्थानीयले सास्ती भोगिरहेका हुन् ।

४२ डिग्री माथिको चर्को गर्मी खेपिरहेका स्थानीयले विद्युत कार्यालयले नियमित रूपमा विद्युत आपूर्ति नगर्दा र झ्यापझ्याप बत्ती काट्ने समस्या छ । नेपालगन्जका स्थानीयहरूले विद्युत कार्यालयले चर्को गर्मीमा पनि विद्युत नियमित आपूर्ति नगरेको भन्दै चर्को विरोध जनाइरहेका छन् । अत्यधिक गर्मीका साथै तातो हावाबाट पीडित बनेका नेपालगन्जबासीहरुले विद्युत कार्यालयले नियमितरुपमा विद्युत आपूर्ति गर्नुपर्ने माग राखेका छन् ।

नेपालगन्जका युवा हरित अभियन्ता हेमन्तराज काफ्लेले विद्युत कार्यालयले अति नै गरेको बताउनुभयो । उहाँले यस्तो चर्को गर्मीमा पनि नियमित विद्युत आपूर्ति नगरेर जनतालाई अत्यन्तै पीडा दिएको र तत्काल विद्युत समस्या समाधान गरी नियमित आपूर्ति गर्न आग्रह गर्नुभयो ।

“त्यसैपनि यस्तो गर्मीमा हामी नागरिकहरू पीडामै छौँ, त्यसमाथि विद्युतले आफ्नो मनलाग्दी बत्ती काटेर हैरान पारेको छ, रातीमा सुत्नै नसक्ने अवस्था छ, रातीमा ढिलासम्म सुत्न नपाउँदा बिहान अबेरसम्म सुत्नुपर्दा दैनिक कामकाजमा पनि असर पुगेको छ ।” उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार

कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

नेपालगन्जको विद्युत समस्या समाधान गर्न विद्युत कार्यालयले अत्यन्तै गम्भीर भएर लाग्नुपर्ने उहाँको भनाइ छ । “सम्पर्क गर्दा फोन उठ्दैन, उठिहाल्यो भनेपनि मर्मत सम्भार हुँदैछ भन्ने उत्तर आउँछ ।” काफ्लेले भन्नुभयो, “विद्युत कार्यालय पूर्वतयारीमा कत्ति गम्भीर देखिएन, मर्मत सम्भारलगायतका अन्य कार्यहरू त हिउँले सिजनमा गर्नुपर्ने नि ?, यस्तो गर्मीमा विद्युत अनियमित हुनु अत्यन्तै दुःखद हो ।”

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चिरञ्जीवी वलीले दैनिक घण्टौँसम्म अघोषितरुपमा लोडसेडिङ गरेर बिहानदेखि रातीसम्म पटक–पटक लाइन काटिँदा उद्योगी, व्यवसायी तथा सर्वसाधारणले सास्ती खेपिरहनुपरेको बताउनुभयो ।

“बिना जानकारी १०–१० मिनेटमा लाइन काटेको छ, कार्यालय प्रमुखको फोन रेस्पोन्स छैन, कार्यालयका अन्य नम्बरहरू सबै व्यस्त छ, नेपालगन्जको चर्को गर्मीमा यसरी जनता कसरी बाँच्ने हो ?” उपाध्यक्ष वलीले भन्नुभयो ।

ADVERTISEMENT

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सहायक प्रबन्धक ई.जगन्नाथ लामिछानेले अन्य दिनभन्दा शनिबार नेपालगन्जको तापक्रम उच्च भएका कारण विद्युत आपूर्ति व्यवस्थापनमा समस्या आएको बताउनुभयो । उहाँले अत्यधिक गर्मीका कारण विद्युत माग बढ्न जाँदा ट्रान्समिसन लाइन तथा सबस्टेसन ट्रान्सफर्मरमा लोड म्यानेज गर्नका लागि शनिबार दिउँसो केही समयका लागि विद्युत आपूर्तिमा समस्या आएको जानकारी दिनुभयो । उहाँले रातीको समयमा भने करेन्ट ट्रान्सफर्मर पड्किँदा झण्डै सवा घण्टा विद्युत अवरुद्ध हुन पुगेको बताउनुभयो । त्यसपछि भने १०–१० मिनेटको समयमा बत्ती आउने जाने गरेको समस्या यहाँबाट नभई राष्ट्रिय प्रसारण लाइनबाटै हुने गरेको जानकारी दिनुभयो।

विद्युत भोल्टेज १३२ केभी प्रसारण हुनुपर्नेमा शनिबार ११५ केभी भोल्टेज मात्र भएको उहाँले जानकारी दिनुभयो । भोल्टेज घटेपछि विद्युतीय उपकरणले बढी करेन्ट तान्ने र ओभरलोड हुन गई उपकरण तथा वितरण गरिएका तारमा समेत क्षति हुने गरेको उहाँको भनाइ छ ।

मुख्यतः नेपालगन्जको भन्दा पनि राष्ट्रिय प्रसारणको प्रणालीमै समस्याका कारण विद्युत अनियमितता हुँदै आएको र समस्या समाधानका लागि आफूभन्दा माथिका निकायमा जानकारीसमेत गराइएको सहायक प्रबन्धक ई. लामिछानेले बताउनुभयो । उहाँले नियमित विद्युत आपूर्तिका लागि कोसिस गरिरहेको बताउनुभयो । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जे जनाएको छ ।

Share155Tweet96SendShare
Previous Post

नेपालगन्जको तापक्रम वर्षकै उच्च, ४२ डिग्री पुग्यो

Next Post

नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो
मुख्य समाचार

कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो

८:०३ बिहान, फाल्गुन २९, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

११:३५ मध्यान्ह, फाल्गुन २८, २०८२
सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून
समाचार

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

११:२८ मध्यान्ह, फाल्गुन २८, २०८२
‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान
समाचार

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

११:१७ मध्यान्ह, फाल्गुन २८, २०८२
पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता
समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

५:३३ बिहान, फाल्गुन २८, २०८२
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा
समाचार

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

१:०३ बिहान, फाल्गुन २८, २०८२
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

१२:५८ बिहान, फाल्गुन २८, २०८२
Next Post
नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण

नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण

बर्दियामा पाटे बाघ मृत फेला

नरभक्षी बाघ मर्‍यो

भारतमा लोकसभा निर्वाचन : पाँचौँ चरणको मतदान जारी

भारतमा लोकसभा निर्वाचन : पाँचौँ चरणको मतदान जारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?