ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

उदयपुर स्वास्थ्य चौकीमा सबैभन्दा बढी सुत्केरी

News Desk by News Desk
९:४१ बिहान, जेष्ठ २६, २०८१
उदयपुर स्वास्थ्य चौकीमा सबैभन्दा बढी सुत्केरी
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके जेठ २६ गते ।
पश्चिम नेपालको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालदेखि करिव दुई किलोमिटर दक्षिण पूर्वमा उदयपुर स्वास्थ्य चौकी छ । नेपालगन्ज उपमहानगरपालिका–१३ मा पर्ने उदयपुर स्वास्थ्य चौकी लुम्विनी प्रदेशमै सबैभन्दा बढी सुत्केरी गराउने संस्थागत स्वास्थ्य केन्द्रमा पर्छ । वीच बजारमै सुविधा सम्पन्न भेरी अस्पताल छ ।

निजी क्षेत्रको मेडिकल कलेज छ । तर गर्भवति महिलाले किन उदयपुर स्वास्थ्य चौकीलाई नै सुत्केरीको उपयुक्त ठान्छन् ? स्वास्थ्य चौकी प्रमुख विरजंग शाह भन्छन्–‘गर्भवति महिलालाई गरिने नर्सहरुको व्यवहार, छिटो छरितो र सहज पहुँच ।’ सहरका ठूला अस्पताल सुविधा सम्पन्न भएपनि उदयपुर स्वास्थ्य चौकीमा गर्भवति तथा आफन्तहरुले सहज र ढुक्कका साथ सुत्केरी हुन र गराउन सकिन्छ भन्ने विश्वासका कारण पनि यहाँ सुत्केरी हुनेको संख्या बढ्दै गएको चोकी इन्चार्ज शाहको भनाइ छ ।

उदयपुर स्वास्थ्य चौकीमा महिनामा एक सयको हाराहारीमा सुत्केरी हुँदै आएका छन् । वडा नं.१३ का गर्भवति मात्र होइन यहाँ बाँकेका आठवटै पालिकासँगै छिमेकी जिल्ला बर्दिया, दाङ, सुर्खेत र कैलालीबाट समेत सुत्केरी हुन आएका तथ्यांकहरु स्वास्थ्य चौकीसँग छ । ‘हाम्रोमा नर्मल डेलिभरी हुने हो शाह भन्नुहुन्छ–‘जटिल खालका र शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवतिलाई भेरी अस्पतालमै प्रेषण गर्ने गरेका छौं ।’

सुरक्षित सुत्केरीका लागि उदयपुर स्वास्थ्य चौकीलाई रोज्न थालिएपछि जनशक्तीको भने यहाँ अभाव रहेको छ । स्वास्थ्य चौकीमा तीन जना नर्सिङ स्टाफ छन् । ती मध्ये एकजना क्लिनिक, खोप अभियान, विभिन्न आमा समुह तथा स्वमसेविकाहरुको बैठकमै व्यस्त रहनुपर्ने अवस्था छ । दुई जना नर्सिङ स्टाफहरुले वर्थिङ सेन्टर हाँक्नु परेको छ । ‘कहिलेकाँही सुत्केरी हुन आउनेको संख्या धेरै भयो भने दुई जनालाई असाध्यै गाह्रो हुन्छ शाह भन्छन्–‘कम्तिमा पनि ६ जना स्टाफनर्स आवश्यक छ ।’ जनशक्ति व्यवस्थापनका लागि उदयपुर स्वास्थ्य चौकीले नेपालगन्ज उपमहानगरपालिकादेखि प्रदेशसम्म माग गर्दै आएको छ ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

तर त्यसले सार्थकता पाउन सकिरहेको छैन । स्वास्थ्य चौकीले प्रवाह गर्ने अन्य सेवाका लागि पनि जनशक्तिको अभाव रहेको उनको भनाइ छ । ‘उदयपुर स्वास्थ्य चौकीप्रतिको भेरोसा बढ्दै गएको छ त्यहीअनुरुपमा हाम्रा सेवाहरुलाई पनि स्तरीय बनाउन जरुरी छ उनी भन्छन्–‘जनशक्ति व्यवस्थापन र उपकरण थप्नै पर्नेछ । त्यसको लागि उपमहानगरपालिका र प्रदेश सरकारसँग माग गरिरहेका छौं ।’ अहिले यो स्वास्थ्य चौकीमा शाहको नेतृत्वमा तीन जना कार्यालय सहयोगीसहित १० जना कर्मचारी छन् ।

विगत एक महिनादेखि सुरक्षित गर्भपतन सेवा पनि प्रारम्भ भएको छ । स्वास्थ्य चौकीबाट प्रवाह गर्ने अन्य सेवाहरुलाई प्रभावकारी गराउँदै लगिएका कारण न्यूनतम सेवा मापदण्डमा समेत उदयपुर स्वास्थ्य चौकी नेपालगन्जकै उत्कृष्ट घोषित भइसकेको छ । समग्र सुशासन, क्लिनिक तथा अन्य सेवाको व्यवस्थापनमा उदयपुर अब्बल देखिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताए । नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्वर १३ मा रहेको उदयपुर स्वास्थ्य चौकीसहित वडा नम्वर १४, १६, २० र २२ नम्वरमा पनि वर्थिङ सेन्टर संचालनमा ल्याएको छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

बालबालिकालाई छाता र अत्यावश्यक सामग्री

Next Post

कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन आज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने
शिक्षा/स्वास्थ्य

देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी

१२:१७ बिहान, चैत्र १९, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए

४:११ बिहान, चैत्र १४, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
बाँकेमा आँखा पाक्ने रोग फैलियो, विद्यालय बन्द
शिक्षा/स्वास्थ्य

कोहलपुरमा आँखा शिविरमा भीड, मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै

४:३८ बिहान, चैत्र १३, २०८२
Next Post
कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन आज

कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन आज

बाँकेमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

बाँकेमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

पत्रकार महासंघ बाँकेको १४ औँ साधारण सभा सम्पन्न

पत्रकार महासंघ बाँकेको १४ औँ साधारण सभा सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?