ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बालबालिकालाई छाता र अत्यावश्यक सामग्री

News Desk by News Desk
९:३७ बिहान, जेष्ठ २६, २०८१
बालबालिकालाई छाता र अत्यावश्यक सामग्री
373
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके जेठ २६ गते ।
गर्मी र तातो हावा ‘लु’ बाट जोगाउने उद्देश्यले विद्यालयमा अध्ययनरत ६ हजार बालबालिकालाई छातासहित अत्यावश्यक सामग्री वितरण गरिएको छ । बाँके, बर्दिया र कैलाली जिल्लाका पाँचवटा पालिकाका १० वटा बिद्यालयका ६ हजार बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल (ओआरएस) र ग्लुकोज पाउडरजस्ता अत्यावश्यक सामग्री वितरण गरिएको कतार च्यारिटि नेपालले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिममा यस वर्ष अत्यधिक गर्मी भएर विशेषगरी बालबालिका र मजदुरहरु प्रभावित भएपछि उनीहरुलाई राहतका लागि सञ्चालन गरिएको विशेष कार्यक्रम तातो हावा परियोजना अन्तर्गत बालबालिकालाई छातासहित अत्यावश्यक सामग्री बितरण गरिएको कतार च्यारिटी नेपालका कार्यक्रम प्रबन्धक इर्शाद अली शेषले बताए ।

उनले बाँकेको नेपालगन्ज, खजुरा र नरैनापुर बर्दियाको गुलरिया र कैलालीको धनगढीमा रहेका बिद्यालयका बालबालिकालाई सो सामग्री वितरण गरिएको बताए । सोही प्रकारले ती विद्यालयमा ३५० वटा सिलिङ पङ्खा पनि जडान गर्नुका साथै हरेक विद्यालय र सार्वजनिक स्थलमा चिसो पानी प्रणाली जडान गरिएको जनाइएको छ । यस्तै, गर्मीबाट प्रभावित भइ मजदुरी गर्न नसकेका तीन वटै जिल्लाका ७०० घर धुरीलाई खाद्यान्नलगायत छाता, मच्छर झुलसहित विभिन्न सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालले जनाएको छ ।

नेपालगन्जका मेयर प्रशान्त बिष्टले पनि गर्मीबाट विपन्न र बालबालिकालाई राहत दिने कार्यक्रम गरिएकोमा आभार व्यक्त गरे । उनले कतार च्यारिटीले सही समयमा सही परियोजना ल्याएको बताए । स्टार्ट फण्ड नेटवर्क युके एडको सहयोगमा बाँके युनेस्को क्लबमार्फत कतार च्यारिटी नेपालले बाँके, बर्दिया र कैलाली जिल्लाका लागि ४५ दिने तातो हावा परियोजना सञ्चालन गरेको छ ।

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

नापी कार्यालयका सर्वेक्षक गुप्ता घुससहित पक्राउ

Next Post

उदयपुर स्वास्थ्य चौकीमा सबैभन्दा बढी सुत्केरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
Next Post
उदयपुर स्वास्थ्य चौकीमा सबैभन्दा बढी सुत्केरी

उदयपुर स्वास्थ्य चौकीमा सबैभन्दा बढी सुत्केरी

कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन आज

कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन आज

बाँकेमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

बाँकेमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Rain Shower
5:28 am7:19 pm +0545
Feels like: 36°C
Wind: 10km/h S
Humidity: 79%
Pressure: 1000mbar
UV index: 8
SatSunMon
35/28°C
36/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?