ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हावाहुरीले बाँकेमा एक करोडभन्दा बढीको क्षति

News Desk by News Desk
१०:३५ बिहान, असार १४, २०८१
हावाहुरीले बाँकेमा एक करोडभन्दा बढीको क्षति
485
सेयर
459
VIEWS
ShareTweetSendShare

बाँके असार १४ गते ।
बाँकेमा भीषण हावाहुरीबाट विद्युतका विभिन्न उपकरणमा एक करोडभन्दा बढीको क्षति भएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार गत जेठको ७ गते र असार ५ गते आएको भीषण हावाहुरीबाट बाँके जिल्लाका विभिन्न ठाउँमा करिब २८० विद्युतका पोल, पाँच वटा ट्रान्सफर्मर र करिब ५ किलोमिटर लामो तार ढलेर तथा चुँडिएर नष्ट हुँदा एक करोड भन्दा बढीको क्षति भएको हो ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले पहिलो पटक आएको हावाहुरीबाट २५० पोल, चार ट्रान्सफर्मर र करिब तीन किलोमिटर लामो तार ढलेर, चुँडिएर नष्ट हुँदा ८४ लाख रुपियाँको क्षति भएको तथा पछिल्लो पटक आएको हुरीबाट ३० वटा पोल, एउटा ट्रान्सफर्मर र दुई किलोमिटर लामो तार चुँडिएर नष्ट हुँदा १६ लाख रुपियाँको क्षति भएको बताए ।

दुई पटकको हावाहुरीबाट एक करोड बढीको क्षति हुनुका विभिन्न स्थानको साथै विद्युत सप्लाई अवरुद्ध भएर धेरै जनताले दुख समेत पाएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । हावाहुरीकै कारण विद्युतका उपकरणमा क्षति हुँदा केही स्थानमा हालसम्म समेत विद्युत राम्ररी सप्लाई हुन नसकेको जनाइएको छ ।

यद्धपी नेपालगन्ज वितरण केन्द्रले तत्काल नै ठुलो जनशक्ति परिचालन गरेर रातदिन नभनी काम गरेर विद्युत सप्लाई भने छिटै निरन्तर गर्न सफल भएको थियो । क्षतिको सम्पूर्ण विवरण नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय पठाएर सो को बजेट माग गरिएको जनाउँदै नेपालगन्ज वितरण केन्द्रका प्रमुख लामिछानेले अहिले पनि मर्मत सम्भारको काम निरन्तर जारी रहेको बताए ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

सोही प्रकारले नेपाल विद्युत प्राधिकरण खजुरा उपवितरण केन्द्रका प्रमुख हीरामणि घर्तिमगरले खजुरा क्षेत्रमा पनि धेरै पोलहरूमा क्षति भएको तथा ठाउँठाउँमा तारहरू समेत चुँडिएको जनाउँदै सोही कारणले अहिलेसम्म पनि सप्लाई प्रभावित भइरहेको बताए ।

उता, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजीव सिंहले हावाहुरीले प्रदेशका विभिन्न जिल्लामा भएको क्षति सङ्कलनको काम गरिएको बताए । उनले विभिन्न जिल्लामा क्षति भएका उपकरण मर्मत सम्भार र परिवर्तन गर्ने कार्य चलिरहेको जानकारी दिए ।

ADVERTISEMENT
Share210Tweet115SendShare
Previous Post

मानव–वन्यजन्तु द्वन्द्व हटाउन विज्ञहरुसँग छलफल

Next Post

वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाइयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाइयो

नरैनापुर गाउँपालिकाको बजेट ५६ करोडभन्दा बढी, नीति तथा कार्यक्रम पारित

नरैनापुर गाउँपालिकाको बजेट ५६ करोडभन्दा बढी, नीति तथा कार्यक्रम पारित

बाँके प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

बाँके प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?