ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाइयो

News Desk by News Desk
२:३१ मध्यान्ह, असार १४, २०८१
ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके असार १४ गते ।
बाँकेको नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ ।
डिभिजन वन कार्यालय बाँकेले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा नरैनापुर र राप्तीसोनारीमा चार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण गरी बनाइएका २७ वटा घरटहराहरू हटाएको हो ।

नरैनापुर–६ स्थित दुर्गामाता सामुदायिक वनमा अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरा हटाइएको डिभिजन वन कार्यालयका अधिकृत अजितकुमार कर्णले बताए । राप्तीसोनारी–७, मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वन क्षेत्र अतिक्रमण गरी बनाइएका १३ घरटहरा तथा राप्तीसोनारी–९, ढकेरीमा विगतमा रेन्जपोस्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरा हटाइएको पनि उनले बताए ।

राप्तीसोनारी–७ स्थित मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वन क्षेत्र अतिक्रमणमा संलग्न १३ जनामाथि मुद्दा चलाइएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए  । उनले भने अन्य वन क्षेत्रको अतिक्रमण हटाउने काम भइरहेकोे छ ।

राप्तीसोनारी–९, ढकेरीमा विगतमा रेन्जपोस्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर हाइटेक नर्सरी निर्माण कार्य भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । शमशेरगन्ज सबडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीले हाइटेक नर्सरीमा बिरुवा उत्पादन गरिने बताए ।

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

सरकारी निकायले अब चेक काट्न नपाउने

शमशेरगन्ज सबडिभिजन वन कार्यालय अन्तर्गत राप्तीसोनारी–२, कचनापुर, वडा नम्बर ६ फत्तेपुर र वडा नम्बर ८ महादेवपुरीमा बाढीपीडितका नाममा बढी वन क्षेत्र अतिक्रमण गरिएको जनाइएको छ ।

राप्तीपारिका क्षेत्रमा बाढीपीडितका नाममा गत लामो समयदेखि वन क्षेत्र अतिक्रमण गर्ने कार्य हुँदै आएकोमा सो रोक्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

हावाहुरीले बाँकेमा एक करोडभन्दा बढीको क्षति

Next Post

नरैनापुर गाउँपालिकाको बजेट ५६ करोडभन्दा बढी, नीति तथा कार्यक्रम पारित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

४:०८ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
Next Post
नरैनापुर गाउँपालिकाको बजेट ५६ करोडभन्दा बढी, नीति तथा कार्यक्रम पारित

नरैनापुर गाउँपालिकाको बजेट ५६ करोडभन्दा बढी, नीति तथा कार्यक्रम पारित

बाँके प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

बाँके प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 35°C
Wind: 8km/h E
Humidity: 88%
Pressure: 1001.02mbar
UV index: 0
WedThuFri
32/27°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?