ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

कांग्रेस–एमाले गठबन्धनलाई उपेन्द्र यादवको साथ

News Desk by News Desk
११:०५ बिहान, असार १८, २०८१
कांग्रेस–एमाले गठबन्धनलाई उपेन्द्र यादवको साथ
385
सेयर
384
VIEWS
ShareTweetSendShare

काठमाडौं असार १८ गते ।
जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताए । उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’

माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले फुटाएको भनी अभिव्यक्ति दिएका थिए । जसपा नेपालका अध्यक्ष यादवले पनि आफ्नो पार्टी सत्ता गठबन्धनले विभाजन गरेको आरोप लगाउँदै आएका छन् ।

सत्ता गठबन्धनमध्ये माओवादी अहिले एक्लै देखिएको छ । एमाले र कांग्रेसले गठबन्धन बनाएका छन् । त्यो गठबन्धनमा कुन कुन दल रहने भन्ने निश्चित भएको छैन । यद्यपि जसपा नेपालले आफू नयाँ गठबन्धनसँगै रहने बताएको छ ।

कांग्रेस–एमाले गठबन्धनले ६ वटा प्रदेश सरकारको नेतृत्व बाँडफाँट गरेका छन् तर मधेस प्रदेश भने मधेसवादी दलका लागि छाडेका छन् । अहिले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गरेको छ ।

सम्बन्धित समाचार

अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग

ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै

राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन

नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमतलाई निरन्तरता दिने हो कि त्यहाँ पनि समीकरण परिवर्तन गर्ने भन्ने टुङ्गो लागेको छैन ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

कांग्रेस र एमालेबीच नयाँ सहकार्य

Next Post

खुट्टाले लेखेर एसईई उत्तीर्ण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग
मुख्य समाचार

अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग

४:०२ बिहान, चैत्र १५, २०८२
ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै
राजनीति

ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै

१२:४३ बिहान, चैत्र १५, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन

१२:१७ मध्यान्ह, चैत्र १४, २०८२
ओली पक्राउको विरोधमा नेपालगन्जमा प्रदर्शन : गृहमन्त्रीको पुत्ला जलाइयो
मुख्य समाचार

ओली पक्राउको विरोधमा नेपालगन्जमा प्रदर्शन : गृहमन्त्रीको पुत्ला जलाइयो

७:२४ बिहान, चैत्र १४, २०८२
एमाले सचिवालय बैठक बस्दै
मुख्य समाचार

एमालेले भन्यो– ओली पक्राउ हतारमा गरिएको प्रतिशोध

११:२३ मध्यान्ह, चैत्र १३, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

४:५४ बिहान, चैत्र १३, २०८२
प्रधानमन्त्रीको शपथ आज
मुख्य समाचार

प्रधानमन्त्रीको शपथ आज

१२:०१ बिहान, चैत्र १३, २०८२
Next Post
खुट्टाले लेखेर एसईई उत्तीर्ण

खुट्टाले लेखेर एसईई उत्तीर्ण

कोहलपुरमा १७४ नयाँ क्षयरोगका बिरामी भेटिए

कोहलपुरमा १७४ नयाँ क्षयरोगका बिरामी भेटिए

डेङ्गुविरुद्ध नेपालगञ्जमा उच्च सतर्कता

डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?