ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेको शान्ति सुरक्षा खस्कदै

News Desk by News Desk
७:०६ बिहान, भदौ २, २०८१
बाँकेको शान्ति सुरक्षा खस्कदै
998
सेयर
995
VIEWS
ShareTweetSendShare

बाँके भदौ २ गते ।
बाँकेको शान्ति सुरक्षाको अवस्था खस्किन थालेको भन्दै नागरिकहरु चिन्तित हुन थालेका छन् । शनिवार राप्तीसोनारी ५ विनौनामा दुई युवामाथि भएको आक्रमणको घटनाले बाँकेको शान्ति सुरक्षाको अवस्था सतहमा ल्याइदिएको छ ।

हतियार प्रहारको घटनामा प्रहरीले वडा अध्यक्ष ज्ञानु वलीसहित चार जनालाई पक्राउ गरेपनि कारवाहीको दायरामा ल्याउँछ वा ल्याउँदैन आम चासोको विषय बनेको छ । यसअघि नेपालगन्जमा भएका हत्याका घटनामा प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा चैत १८ गते स्थानीय २० वर्षीय युवक अरबी खाँको विभत्स तरिकाले हत्या भयो । खाँको घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या भएको करिव ५ महिना पुग्नै लाग्दा पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । घटना अनुसन्धानका लागि सिआइवीको टोली आए पनि अहिलेसम्म बाँके प्रहरी अनुसन्धानमै छ । यसका लागि  प्रहरी हवल्दार अतिस खाँको नेतृत्वमा सादा पोशाकका प्रहरी परिचालन भएका छन् । तर, ति सादा पोशाकका प्रहरीले अहिलेसम्म हत्यारा नजिक पुग्न सकेका छैनन् ।

यस्तै धारिलो हतियार प्रयोग गरेर असार २८ गते राती नेपालगन्जमा अर्का युवकको हत्या भयो । नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोक नजिकै ३८ वर्षीय इरसाद राईमाथि धारिलो हतियार प्रहार गरि हत्या गरिएको एक महिना वितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । जानकी गाउँपालिका ३ ‘गाउँका एक युवकलाई लुटेराको समुहले घरमै आक्रमण गरि हत्या गर्यो । घरमा लुटपाट गर्न गएका लुटेराको समुहले ति युवकलाई धारिलो हतियारले आक्रमण गरेका थिए ।

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

तर प्रहरीले लुटेराको समुहलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । यी त केही प्रतिनिधिमुलक घटना मात्र हुन् । पछिल्लो समय बाँके सुरक्षाको दृष्टिकोणले अत्यन्तै असुरक्षित र जोखिम जिल्लाका रुपमा चिनिन थालेको छ ।

बाँकेका एसपी तुलबहादुर कार्कीले भने जिल्लाको शान्ति सुरक्षा सामान्य अवस्थामै रहेको दावी गर्छन् । उनले घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको र प्रहरीले अनुसन्धानलाई ब्यापक बनाएको दावी गरेका छन् ।

 

ADVERTISEMENT
Share401Tweet249SendShare
Previous Post

लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ

Next Post

दुई महिनादेखि तालाबन्दी, प्रशासनिक काम ठप्प

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
Next Post
दुई महिनादेखि तालाबन्दी, प्रशासनिक काम ठप्प

दुई महिनादेखि तालाबन्दी, प्रशासनिक काम ठप्प

बाँकेमा ३५ हजार हेक्टर बढी क्षेत्रमा धान रोपाइँ

बाँकेमा ३५ हजार हेक्टर बढी क्षेत्रमा धान रोपाइँ

आज रक्षाबन्धन, जनैपूर्णिमा मनाईंंदै

आज रक्षाबन्धन, जनैपूर्णिमा मनाईंंदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?