ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा ३५ हजार हेक्टर बढी क्षेत्रमा धान रोपाइँ

News Desk by News Desk
२:३० बिहान, भदौ ३, २०८१
बाँकेमा ३५ हजार हेक्टर बढी क्षेत्रमा धान रोपाइँ
374
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके भदै ३ गते ।
बाँके जिल्लामा पर्याप्त वर्षा भएपछि धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा यस वर्ष ३५ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनीश श्रेष्ठले पछिल्लो समय वर्षा राम्रो भएपछि जिल्लामा रोपाइँ सम्पन्न भएको बताए । उनले बाँकेमा यस वर्ष ३५ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ गरिएको बताउँदैै वरिष्ठ कृषि प्रसार अधिकृत श्रेष्ठले धान खेती हुने अधिकांश जग्गामा रोपाइँ पुरा भएको बताए ।

अधिकृत श्रेष्ठले यस वर्ष ३४ हजार ८५० हेक्टर जग्गामा धान रोपाइँ हुने अनुमान गरिएकोमा अनुमान गरिएभन्दा बढी रोपाइँ भएको बताए । जिल्लाका अन्य क्षेत्रहरूमा केही समय अघि नै रोपाइँ सम्पन्न भए पनि सिँचाइ सुविधा कम भएको नरैनापुर गाउँपालिकामा अन्तिममा आएर रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

जिल्लाका राप्तीसोनारी जानकी, खजुरा, डुडुवा र बैजनाथ गाउँपालिका तथा कोहलपुर नगरपालिकामा भने रोपाइँ यसअघि नै पुरा भएको थियो । यस वर्ष बिउँ राख्ने र रोपाइँ गर्ने समयमा पानी नपरेकोले रोपाइँ पुरा नहुने आशङ्कामा स्थानीय किसान निकै चिन्तित बनेका थिए । जिल्लामा अधिकांश किसानले आकाशे पानीकै भरमा खेती गर्दै आएकोले वर्षा ढिला हुँदा रोपाइँमा पनि ढिलाइ हुने गरेको किसानको भनाइ छ ।

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

डुडुवा ६ का किसान केलाराम महाउतले पछिल्लो समय वर्षा राम्रो भएपछि रोपाइँ सम्पन्न गरिएको बताए । वर्षा ढिलै भए पनि यस वर्ष जिल्लामा सबै क्षेत्रफलमा धान रोपाइँ हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

दुई महिनादेखि तालाबन्दी, प्रशासनिक काम ठप्प

Next Post

आज रक्षाबन्धन, जनैपूर्णिमा मनाईंंदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित
कृषि

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

११:५७ मध्यान्ह, मंसिर २३, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१२:०० बिहान, मंसिर २३, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु

११:४० मध्यान्ह, मंसिर २१, २०८२
शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया
समाचार

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

५:३० बिहान, मंसिर १९, २०८२
Next Post
आज रक्षाबन्धन, जनैपूर्णिमा मनाईंंदै

आज रक्षाबन्धन, जनैपूर्णिमा मनाईंंदै

मन्त्री कुर्मीले बाँकेबाट सुरु गरे वृक्षारोपण अभियान

मन्त्री कुर्मीले बाँकेबाट सुरु गरे वृक्षारोपण अभियान

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Sunny
6:57 am5:24 pm +0545
Feels like: 18°C
Wind: 6km/h SSE
Humidity: 72%
Pressure: 1018.96mbar
UV index: 4
ThuFriSat
24/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?