ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उद्यमी महिला सहकारीद्धारा दुई करोडको खसीबोका बिक्री

News Desk by News Desk
१२:०० बिहान, भदौ २५, २०८१
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके भदौ २५ गते ।
बाँकेको एक सामाजिक उद्यमी महिला सहकारी संस्थाले करिव दुई करोडको खसीबोका बिक्री गरेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा एक करोड ८१ लाख बढीको खसीबोका बिक्री गरेर आर्थिक कारोबार गरेको हो ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा एक करोड ८१ लाख ३ हजार ८०९ रुपियाँ बराबरको खसीबोका बिक्रीवितरण भएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका प्रबन्धक दिव्या गुरुङले जानकारी दिइन् । प्रबन्धक गुरुङका अनुसार आर्थिक वर्षमा ३१७१० किलोग्राम तौल बराबरका १०१७ वटा खसीबोका बिक्री भएका थिए ।

जुन बिक्रीबाट एक करोड ८१ लाख ३ हजार ८०९ रुपियाँ बराबरको आर्थिक कारोबार भएको हो । सोही आर्थिक वर्षमा १०३० किलोग्राम बराबरका ७३ वटा ब्याड बाख्रा पनि बिक्री भएको उनले जानकारी दिइन् । बाख्रा बिक्रीबाट तीन लाख ५५ हजार ३५० रुपियाँ आम्दानी भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा २५३४० किलोग्राम बराबरका ९०२ वटा खसीबोक्रा बिक्री भएको गुरुङले बताइन् । उक्त वर्ष खसीबोका बिक्रीबाट एक करोड ३० लाख ७५ हजार ७०८ रुपियाँ बराबरको आर्थिक कारोबार भएको उनले बताइन् ।

सहकारी संस्थामार्फत् ५९ वटा समूह गठन गरिएको छ । सहकारीले गठन गरिएका समूहका किसानहरुबाट खसीबोका तथा बाख्रा खरिद गर्दै आएको छ । सहकारीमार्फत गठन गरिएका ५९ वटा समूहका किसानलाई सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको प्रबन्धक गुरुङले बताइन् ।

सम्बन्धित समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

अन्य समयमा भन्दा दसैँ तिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमानै बढी बिक्री हुने गरेको गुरुङले बताइन् । हाल सहकारी आबद्ध किसानसँग ५२५ रुपियाँ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र १० देखि १५ रुपियाँ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

नरैनापुरमा ९ वर्षीय बालिकामा जापानीज इन्सेफलाइटिस पुष्टि

Next Post

जटिल खालको पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु
समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु

९:३० मध्यान्ह, भदौ ३०, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत

९:२१ मध्यान्ह, भदौ ३०, २०८२
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

९:१६ मध्यान्ह, भदौ ३०, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

११:५८ मध्यान्ह, भदौ २९, २०८२
जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट
समाचार

जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट

९:०९ बिहान, भदौ २९, २०८२
अस्थायी टहरामा नेपालगन्ज उपमहानगरको सेवा
समाचार

अस्थायी टहरामा नेपालगन्ज उपमहानगरको सेवा

७:०६ बिहान, भदौ २९, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर साधारणतया बदली, यी प्रदेशमा वर्षाको पूर्वानुमान

१०:२६ मध्यान्ह, भदौ २८, २०८२
सर्वोच्च अदालतद्वारा लुटपाट गरिएका सामग्री फिर्ता गर्न सार्वजनिक सूचना जारी
समाचार

सर्वोच्च अदालतद्वारा लुटपाट गरिएका सामग्री फिर्ता गर्न सार्वजनिक सूचना जारी

११:२५ मध्यान्ह, भदौ २७, २०८२
Next Post
जटिल खालको पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया

जटिल खालको पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया

सुनसरीबाट २४५ किलो गाँजा बरामद

सुनसरीबाट २४५ किलो गाँजा बरामद

कुखुरा पालनबाट १ करोडको कारोबार

कुखुरा पालनबाट १ करोडको कारोबार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
26°
Light Rain
6:03 am6:23 pm +0545
Feels like: 30°C
Wind: 5km/h E
Humidity: 99%
Pressure: 1006.1mbar
UV index: 0
WedThuFri
29/25°C
30/25°C
30/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?