ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

जटिल खालको पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया

News Desk by News Desk
१२:११ बिहान, भदौ २५, २०८१
जटिल खालको पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया
383
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके भदौ २५ गते ।
पश्चिम नेपालको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक नाकको प्वाल मार्फत दूरबिन विधिद्धारा पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक गरिएको छ । जटिल खालको पिट्यूटरी ब्रेन ट्यूमरको अत्याधुनिक प्रविधिको प्रयोग गरि नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको हो ।

न्यूरोसर्जन डा. सुबोध गौतम र ईएनटी सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वको टोलिले बर्दिया गुलरिया नगरपालिका वडा नं.१२ भैसाहीकी ५० वर्षीया सुप्नी थारुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । यस खालको शल्यक्रियालाई मेडिकल साइन्समा दुलर्भ तथा जटिल शल्यक्रिया मानिने गरिन्छ । डा.गौतमले भने–‘यो शल्यक्रिया काठमाडौं उपत्यका बाहिर बिरलै हुने गर्दछ, र यस खालको अप्रेशन पश्चिम नेपालमा सरकारी अस्पतालमा गरिएको पहिलो शल्यक्रिया हो ।’

उपचारमा संग्लन न्यूरोसर्जन डा.गौतमका अनुसार पिट्यूटरी म्याक्रोएडेनोमा ट्युमर दिमागको बीचमा अवस्थित पिट्यूटरी ग्रन्थीको एक प्रकारका नफैलिने खालको क्यान्सर हो । यस ट्युमरको आकार बढ्दा यसले वरिपरिका स्नायुतन्त्रमाथि दबाब पार्न सक्छ । जसले गर्दा बिरामीमा दृष्टि धमिलो हुने, टाउको दुख्ने, थकान महसुस हुने, हर्मोनको असन्तुलन हुने र अन्य शारीरिक समस्याहरू समेत निम्त्याउन हुन सक्छ । अन्ततः आँखाको ज्योति नै गुम्ने खतरा समेत हुन्छ ।

सुप्नी थारुको अवस्था पनि गम्भीर बन्दै गएको थियो । सुप्नीलाई तीन महिनाअघि मस्तिष्कमा रगत जम्ने (ब्रेन हेमरेज) समस्या भएर भेरी अस्पतालमै उपचार भइरहेको थियो । डा. गौतमले भने–‘नियमित उपचार फलोअप कै क्रममा बिरामीले दृष्टि गुम्ने समस्या उल्लेख गरेकाले थप परीक्षण गर्दा पिट्यूटरी ट्युमर रहेको देखियो र हामीले विरामीको नाकको प्वालमा दूरविन छिराएर अप्रशेन ग¥यौ ।

सम्बन्धित समाचार

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

अहिले बिरामीको अवस्था समान्य बन्दै गएको छ । आइसीयूबाट आजमात्रै वार्डमा सारिसकेका छौ।’ सुप्नीलाई भदौं १३ गते भेरीमा भर्ना गरिएको थियो । १६ गते शल्यक्रिया गरिएको हो ।

ADVERTISEMENT
Share155Tweet95SendShare
Previous Post

उद्यमी महिला सहकारीद्धारा दुई करोडको खसीबोका बिक्री

Next Post

सुनसरीबाट २४५ किलो गाँजा बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
Next Post
सुनसरीबाट २४५ किलो गाँजा बरामद

सुनसरीबाट २४५ किलो गाँजा बरामद

कुखुरा पालनबाट १ करोडको कारोबार

कुखुरा पालनबाट १ करोडको कारोबार

आत्महत्या र रोकथामका उपायहरु

आत्महत्या र रोकथामका उपायहरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?