ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राप्तीको बगरमा १५ वर्षदेखि सुन खोज्दै आएको थारु परिवार !

जावेद अन्सारी by जावेद अन्सारी
१२:०१ बिहान, अशोज २०, २०८१
राप्तीको बगरमा १५ वर्षदेखि सुन खोज्दै आएको थारु परिवार !
458
सेयर
457
VIEWS
ShareTweetSendShare

बाँके असोज २० गते ।
दिउँसोको चर्को घाममा बाँकेको राप्तीसोनारी गाउँपालिका ६ ढलैयाका रामप्रसाद थारु र उनको परिवार राप्ती नदीको बालुवामा सुन खोज्दै थिए । राप्ती नदीको बगरमा खाल्डो खनेर निस्केको पानीमा परिवारका सदस्यसँगै उनी पनि सुन खोज्न ब्यस्त देखिन्थे । सात जना मध्ये कोहि बालुवा चाल्दै थिए । कोहि बगरमा पानी निस्किने गरि गहिरो खाल्डो खन्दै थिए ।

उनको परिवार विगत दुई हप्तादेखि बाढीले फालेको बगरमा खाल्डो खनेर सुन खोज्दै आएका छन् । सिमलको काठबाट डुँर बनाएर उनीहरुले सुन खोज्छन् । बालुवामा रहेको सुन चाल्न उनले काठको करौँती बनाएका छन् । यहि करौँतीमा बालुवा राखेर पानी हालेपछि बालुवा बग्छ र सुनको कण करौँतीमा थिग्रिन्छ ।

बालुवामा फेला परेको सुनलाई उनले पगालेर एकत्रित गर्छन् । सुन पगाल्ने सीप पनि उनले सिकेका छन् । राप्ती नदीको बालुवामा फेला परेको कण–कण सुनलाई आगोमा पगालेर नेपालगन्जका सुन ब्यापारीसँग विक्रि गर्दै आएका छन् । चार महिला र तीन जना पुरुषले हरेक दिन पाँच घण्टा बालुवामा सुन खोज्छन् । बालुवामा सुन खोजेर उनीहरुको हात–खुट्टा बालुवाले खाएको छ ।

रामप्रसाद र उनको परिवार विगत १५ वर्षदेखि राप्ती नदीको बगरमा सुन चाल्दै आएका छन् । उनले बर्दियाका सोनाहाहरुसँग सुन चाल्ने सीप सिकेका हुन् । राप्ती नदीको सवै बगरमा सुन नपाइने भएकोले पहिले सुन पाइने ठाउँको पहिचान गर्छन् । काठबाट बनाइएको करौँतीले पहिले सुन भएको ठाउँ पत्ता लगाउने गरेको उनी बताउँछन् ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

ADVERTISEMENT
Share184Tweet114SendShare
Previous Post

कोहलपुरमा बन्ने भयो अत्याधुनिक शवदाह गृह, आज शिलान्यास

Next Post

छाडा पशुचौपाया काञ्जीहाउस लगिँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
छाडा पशुचौपाया काञ्जीहाउस लगिँदै

छाडा पशुचौपाया काञ्जीहाउस लगिँदै

तस्करसँग मोटो रकम असुल्दै सशस्त्र प्रहरीका घुमुवा, कार्यरत अन्यत्र भएका असईलाई घुमुवा टोलीको नेतृत्व

तस्करसँग मोटो रकम असुल्दै सशस्त्र प्रहरीका घुमुवा, कार्यरत अन्यत्र भएका असईलाई घुमुवा टोलीको नेतृत्व

नवरात्रमा दुर्गा मूर्तिले झकिझकाउ नेपालगन्ज

नवरात्रमा दुर्गा मूर्तिले झकिझकाउ नेपालगन्ज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?